Banijya News

समाचार

अमेरिका–इरान वार्तामा सकारात्मक संकेत: कच्चा तेलको मूल्य दुई सातायताकै न्यून स्तरमा

अमेरिका–इरान वार्तामा सकारात्मक संकेत: कच्चा तेलको मूल्य दुई सातायताकै न्यून स्तरमा

अमेरिका र इरानबीच सम्भावित शान्ति सम्झौताका संकेतहरू सार्वजनिक भएसँगै अन्तर्राष्ट्रिय ऊर्जा बजारमा उल्लेखनीय उतारचढाव देखिएको छ। सोमबार विश्व बजारमा कच्चा […]

के कर्मचारीको तलब बढाउन लागिएको हो ? स्रोत सीमितताले अर्थमन्त्री तनाबमा

के कर्मचारीको तलब बढाउन लागिएको हो ? स्रोत सीमितताले अर्थमन्त्री तनाबमा

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सरकारले सरकारी कर्मचारीको तलब वृद्धि गर्ने तयारी गरिरहेको संकेत देखिएको छ। लामो समयदेखि तलब वृद्धि नभएको भन्दै कर्मचारीहरूबाट दबाब बढिरहेका बेला अर्थ मन्त्रालयभित्र यस विषयमा गम्भीर छलफल भइरहेको स्रोतहरूले बताएका छन्। यद्यपि, देशको समग्र आर्थिक अवस्था र सीमित स्रोतका कारण कति प्रतिशतले तलब बढाउने…


  • लुम्बिनीको वार्षिक नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत हुँदै

    लुम्बिनीको वार्षिक नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत हुँदै

    लुम्बिनी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३÷८४ को नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत हुने भएको छ । आज दिउँसो १ः०० बजे बस्ने आठौँ अधिवेशनअन्तर्गत छैटौँ बैठकमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले प्रदेश सरकारको ‘वार्षिक नीति तथा कार्यक्रम’ प्रदेशसभामा प्रस्तुत गर्नुहुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेश सरकारले आगामी…

  • डलर एकको खरिददर १५२ रुपैयाँ कायम

    डलर एकको खरिददर १५२ रुपैयाँ कायम

    नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४१ पैसा कायम गरिएको छ । युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ३१ पैसा र बिक्रीदर १७८ रुपैयाँ रहेको छ भने यूके पाउन्ड स्टर्लिङ…

  • वाग्मती प्रदेशसभाको वर्षे अधिवेशन आह्वान

    वाग्मती प्रदेशसभाको वर्षे अधिवेशन आह्वान

    वाग्मती प्रदेशसभाको वर्षे अधिवेशन आज (जेठ ११)देखि सुरु हुँदै छ । दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्रीसहित सबै पार्टीका संसदीय दलका नेताले आफ्ना धारणा राख्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिए । वाग्मती प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधानको धारा १८३ को उपदफा १…

  • अन्तरनिकाय समन्वय नहुँदा खानेपानी लाइनमा ६ करोड ५९ लाख बराबरको क्षति

    अन्तरनिकाय समन्वय नहुँदा खानेपानी लाइनमा ६ करोड ५९ लाख बराबरको क्षति

    सरकारी निकायबिच एक आपासमा समन्वय नगरी काम गर्दा काठमाडौँ उपत्यकाभित्र विछ्याइएका खानेपानीको पाइप लाइनमा क्षति भएको पाइएको छ । महालेखापरीक्षकको कार्यालयले तयार पारेको ६३औँ वार्षिक प्रतिवेदनअनुसार अन्तर निकायबिच समन्वय नगरी काम गर्दा खानेपानी लाइनमा रु ६ करोड ५९ लाख ६८ हजार बराबरको क्षति भएको पाइएको छ । क्षति भएको रकम…

  • अमेरिकी ग्रीनकार्डका लागि नयाँ नियम, आवेदकले सम्बन्धित देशबाटै आवेदन दिनुपर्ने

    अमेरिकी ग्रीनकार्डका लागि नयाँ नियम, आवेदकले सम्बन्धित देशबाटै आवेदन दिनुपर्ने

    अमेरिकाले ग्रीन कार्डसम्बन्धी नयाँ नीति लागू गर्ने घोषणा गरेको छ । अब ग्रीनकार्डका लागि आवेदन दिने अधिकांश आप्रवासीले अमेरिका छोडेर आफ्नै देशमा रहेको अमेरिकी दूतावास वा वाणिज्य दूतावासमार्फत प्रक्रिया पूरा गर्नुपर्ने भएको छ । अमेरिकी नागरिकता तथा आप्रवासन सेवा (यूएससीआईएस) ले स्थानीय समयअनुसार शुक्रबार नयाँ नीति मेमो जारी गर्दै ग्रीनकार्डका…

  • उदयपुर सिमेन्टका मजदुर आन्दोलित, १४ महिनादेखि तलब नपाएको गुनासो

    उदयपुर सिमेन्टका मजदुर आन्दोलित, १४ महिनादेखि तलब नपाएको गुनासो

    समस्या झेल्दै पटक–पटक बन्द हुँदै खुल्ने गरेको उदयपुर सिमेन्ट उद्योग बन्द भएको लामो समय भइसकेको छ । विगत ६ वर्षयता विस्तारै धरासायी हुँदै गएको उद्योग करिब एक वर्षयता चल्नै छाडेको थियो । उद्योग बन्द भएपछि कर्मचारी तथा मजदुरले तलब पाउन सकेका छैनन् । बन्द अवस्थामा रहेको उदयपुर सिमेन्ट उद्योगका मजदुर…

  • हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि सरकारको तीव्र पहल

    हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि सरकारको तीव्र पहल

    वर्षौँदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनमा ल्याउने तयारी सरकारले तीव्र बनाएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा औद्योगिक क्षेत्रको स्थलगत निरीक्षण गर्दै उद्योगलाई पुनर्जीवन दिने प्रक्रिया अगाडि बढाइएको जानकारी दिएकी छन्। निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री यादवले सरकारले बन्द तथा रुग्ण अवस्थामा रहेका सरकारी उद्योगहरूलाई…

  • घरजग्गा कारोबारबाट १५.२ प्रतिशतले राजस्व वृद्धि, कारोबारको संख्या भने घट्यो

    घरजग्गा कारोबारबाट १५.२ प्रतिशतले राजस्व वृद्धि, कारोबारको संख्या भने घट्यो

    चालु आर्थिक वर्षको पहिलो १० महिनामा घरजग्गा कारोबारबाट हुने राजस्व उल्लेखनीय रूपमा बढेको देखिएको छ। भूमि व्यवस्था तथा अभिलेख विभाग का अनुसार साउनदेखि वैशाखसम्म ४३ अर्ब ५४ करोड रुपैयाँ राजस्व संकलन भएको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको ३७ अर्ब ७४ करोड रुपैयाँको तुलनामा १५.२ प्रतिशतले बढी हो। यसले…

  • खानीको २३ करोड ७७ लाख ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

    खानीको २३ करोड ७७ लाख ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

    खानी तथा खानीजन्य पदार्थबाट प्राप्त हुने रु २३ करोड ७७ लाख ८८ हजार बराबर ‘रोयल्टी’ तत्काल असुल गर्न महालेखापरीक्षकको कार्यालयले निर्देशन दिएको छ । महालेखापरीक्षकको कार्यालयको ६३औँ वार्षिक प्रतिवेदनअनुसार, एक वर्षभन्दा बढी अवधिसम्म उत्खननबापतको रोयल्टी नबुझाएको र अनुमति पाएकोभन्दा बढी परिमाण उत्खनन गरेको पाइएको छ । साधारण ढुङ्गाको रोयल्टी दर…

  • सीमा विवाद चर्किँदा कर्णाली कोरिडोर ठप्प, स्थानीय सुरक्षामा गम्भीर प्रश्न

    सीमा विवाद चर्किँदा कर्णाली कोरिडोर ठप्प, स्थानीय सुरक्षामा गम्भीर प्रश्न

    बाजुरा जिल्ला र हुम्ला जिल्ला बीच देखिएको सीमा विवाद पुनः चर्किँदा कर्णाली कोरिडोर अनिश्चितकालका लागि बन्द गरिएको छ। स्थानीयस्तरमा बढ्दो असुरक्षा, लुटपाट र कुटपिटका घटनाप्रति प्रशासनले पर्याप्त चासो नदेखाएको आरोप लगाउँदै हिमाली युवा क्लबले आइतबारदेखि सडक अवरुद्ध गर्ने निर्णय गरेको हो। हिमाली गाउँपालिका क्षेत्रमा पछिल्लो समय भएका घटनाहरूले स्थानीयबासी त्रसित…

Scroll to Top