Banijya News

समाचार

तीन सय ३८ स्थानीय तहबाट भू–उपयोग वर्गीकरण सम्पन्न

तीन सय ३८ स्थानीय तहबाट भू–उपयोग वर्गीकरण सम्पन्न

देशभर तीन सय ३८ स्थानीय तहले भू–उपयोग वर्गीकरण गरेका छन् । भूउपयोग योजना तर्जुमा र कार्यान्वयन गर्ने उद्देश्यले गत चैत […]

पालिकाबाटै मालपोतको सेवा प्रवाह गर्न तोकिएको नयाँ मापदण्ड के–के छन् ?

पालिकाबाटै मालपोतको सेवा प्रवाह गर्न तोकिएको नयाँ मापदण्ड के–के छन् ?

सरकारले स्थानीय तहबाटै जग्गा (भूमि तथा मालपोत) सम्बन्धी सेवा प्रवाह गर्ने योजना अघि सारेको छ । सोहीअनुसार, मुलुकभरका ७५३ स्थानीय तहमध्ये पहिलो चरणमा ३५ वटा स्थानीय तहबाट यस्तो सेवा प्रदान गर्ने नीति लिएको थियो । तर, आवश्यक पूर्वाधार नहुँदा सरकारको सो योजना कार्यान्वयनमा कठिनाई उत्पन्न भएको छ । सरकारले चयन…


  • सिन्धु विकास बैंकको सीईओमा केसी नियुक्त

    सिन्धु विकास बैंकको सीईओमा केसी नियुक्त

    सिन्धु विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा गणेश कुमार केसी नियुक्त भएका छन् । जेठ १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले केसीलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । केसीलाई जेठ ११ गतेदेखि लागू हुनेगरी आगामी चार वर्षका लागि सीईओको जिम्मेवारी प्रदान गरिएको हो । हालसम्म उनी बैंकमा नायब…

  • कोशी सरकारको महत्वाकांक्षी योजना : कार्यान्वयनमा चुनौती !

    कोशी सरकारको महत्वाकांक्षी योजना : कार्यान्वयनमा चुनौती !

    कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आइतबार नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेको छ । कोशी प्रदेश प्रमुख परशुराम खापुङमार्फत प्रस्तुत नीति तथा कार्यक्रममा उत्पादनमुखी अर्थतन्त्र निर्माण, युवालाई प्रदेशभित्रै अवसर सिर्जना तथा पूर्वाधार विस्तारलाई मुख्य लक्ष्यका रूपमा प्रस्तुत गरिएको छ । नीति तथा कार्यक्रममार्फत सरकारले आर्थिक गतिविधि चलायमान…

  • मापसेबाट गत वैशाखमा देशभर १२४ सवारी दुर्घटना, १२ जनाको मृत्यु

    मापसेबाट गत वैशाखमा देशभर १२४ सवारी दुर्घटना, १२ जनाको मृत्यु

    गत वैशाख महिनामा देशभरमा मादक पदार्थ सेवन (मापसे) गरेर सवारी साधन चलाउँदा १२४ सवारी दुर्घटना भएको नेपाल प्रहरीले जनाएको छ । ती दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ भने १७४ जना घाइते भएका छन् । काठमाडौँ उपत्यकाभित्र मात्रै गत वैशाख महिनामा ३७ वटा सवारी दुर्घटना भएका र ती दुर्घटनामा…

  • गणपति लघुवित्तको  वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    गणपति लघुवित्तको  वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    गणपति लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय छिन्चु, सुर्खेतद्वारा आयोजित एकदिने वित्तीय साक्षरता कार्यक्रम आइतबार छिन्चुमा सम्पन्न भएको छ। संस्थागत सामाजिक उत्तरदायित्व कोष अन्तर्गत आयोजित उक्त कार्यक्रमको उद्देश्य संस्थामा आबद्ध ग्राहक सदस्यहरूलाई वित्तीय सचेतना तथा वित्तीय शिक्षाबारे जानकारी प्रदान गर्नु रहेको थियो। कार्यक्रममा भेरीगंगा नगरपालिका–१० का वडाध्यक्ष वीरबहादुर बस्नेत प्रमुख अतिथिका…

  • बाल्यकालको जङ्क फूडले स्मरणशक्ति र सिक्ने क्षमता कमजोर बनाउँछ !

    बाल्यकालको जङ्क फूडले स्मरणशक्ति र सिक्ने क्षमता कमजोर बनाउँछ !

    बाल्यकालको आहारले दिमागमा कति गहिरो प्रभाव पार्ला भन्नेबारे हालै गरिएको एक अनुसन्धानले आश्चर्यचकित तुल्याउने तथ्य खुलाएको छ । सो अनुसन्धानअनुसार, बाल्यकालमा अत्यधिक मात्रामा जङ्क फूड खाँदा दिमागको संरचना स्थायी रूपमा परिवर्तन हुन सक्छ । सबैभन्दा अचम्मको कुरा त वयस्क उमेरमा पूर्ण रूपमा स्वस्थकर खानपिन अपनाउँदा पनि दिमागको त्यो पूर्वक्षति पूर्ण…

  • उपकार लघुवित्तको सञ्चालकमा पन्थी नियुक्त

    उपकार लघुवित्तको सञ्चालकमा पन्थी नियुक्त

    उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा मुक्तिराम पन्थी नियुक्त भएका छन् । जेठ ९ गते बसेको संस्थाको सञ्चालक समितिको १०७ औं बैठकले पन्थीलाई सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो । उनी प्रभु बैंक लिमिटेडको तर्फबाट प्रतिनिधिको रुपमा जेठ १० गतेदेखि लागू हुनेगरी सञ्चालक नियुक्त भएका हुन् ।

  • बीमा क्षेत्रका समस्याः दाबी भुक्तानीमा ढिलाइ, असुली हुन बाँकी रकम बढ्दो

    बीमा क्षेत्रका समस्याः दाबी भुक्तानीमा ढिलाइ, असुली हुन बाँकी रकम बढ्दो

    नेपालका बीमा क्षेत्रमा विभिन्न समस्या यथावत् रहेको पछिल्ला अनुसन्धान र प्रतिवेदनहरुले देखाएका छन् । खासगरी, बीमा कम्पनीहरूको वित्तीय व्यवस्थापन, नियामक प्रणाली, दाबी भुक्तानी, पूँजी पर्याप्तता र सुशासनसम्बन्धी विभिन्न कमजोरीहरु रहेको पाइएको छ । महालेखापरीक्षकको ६३ औं वार्षिक प्रतिवेदनमा बीमा प्राधिकरणको कोष व्यवस्थापनदेखि बीमा कम्पनीहरूको सञ्चालन, लगानी संरचना, पारदर्शिता र विवाद…

  • अमेरिका–इरान वार्तामा सकारात्मक संकेत: कच्चा तेलको मूल्य दुई सातायताकै न्यून स्तरमा

    अमेरिका–इरान वार्तामा सकारात्मक संकेत: कच्चा तेलको मूल्य दुई सातायताकै न्यून स्तरमा

    अमेरिका र इरानबीच सम्भावित शान्ति सम्झौताका संकेतहरू सार्वजनिक भएसँगै अन्तर्राष्ट्रिय ऊर्जा बजारमा उल्लेखनीय उतारचढाव देखिएको छ। सोमबार विश्व बजारमा कच्चा तेलको मूल्य घट्दै दुई सातायताकै न्यून बिन्दुमा पुगेको छ। लामो समयदेखि तनावपूर्ण अवस्थामा रहेको यी दुई देशबीच वार्ता सकारात्मक दिशातर्फ अघि बढेको खबरले बजारमा राहतको अनुभूति गराएको विश्लेषकहरू बताउँछन्। यद्यपि…

  • लगानी आकर्षित गर्न गण्डकी सरकार–निजी क्षेत्र सहकार्य, वातावरण सुधारमा जोड

    लगानी आकर्षित गर्न गण्डकी सरकार–निजी क्षेत्र सहकार्य, वातावरण सुधारमा जोड

    गण्डकी प्रदेश सरकारले प्रदेशको आर्थिक विकासलाई गति दिन निजी क्षेत्रसँग सहकार्यलाई प्राथमिकता दिने भएको छ। लगानी वृद्धि र रोजगारी सिर्जना गर्ने उद्देश्यसहित सरकारले निजी क्षेत्रसँग प्रत्यक्ष संवाद बढाउँदै उनीहरूको सुझावलाई नीति निर्माणमा समेट्ने संकेत दिएको हो। तर निजी क्षेत्रका प्रतिनिधिहरूले भने हालको अवस्थामा लगानीमैत्री वातावरण अभाव रहेको भन्दै सरकारको कार्यशैलीप्रति…

  • के कर्मचारीको तलब बढाउन लागिएको हो ? स्रोत सीमितताले अर्थमन्त्री तनाबमा

    के कर्मचारीको तलब बढाउन लागिएको हो ? स्रोत सीमितताले अर्थमन्त्री तनाबमा

    आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सरकारले सरकारी कर्मचारीको तलब वृद्धि गर्ने तयारी गरिरहेको संकेत देखिएको छ। लामो समयदेखि तलब वृद्धि नभएको भन्दै कर्मचारीहरूबाट दबाब बढिरहेका बेला अर्थ मन्त्रालयभित्र यस विषयमा गम्भीर छलफल भइरहेको स्रोतहरूले बताएका छन्। यद्यपि, देशको समग्र आर्थिक अवस्था र सीमित स्रोतका कारण कति प्रतिशतले तलब बढाउने…

Scroll to Top