Banijya News

समाचार

चीनमा नेपाललाई ‘सबैभन्दा आकर्षक पर्यटकीय गन्तव्य’ को सम्मान

चीनमा नेपाललाई ‘सबैभन्दा आकर्षक पर्यटकीय गन्तव्य’ को सम्मान

चीनको ग्वाङ्झाउमा नेपाललाई ‘मोस्ट चार्मिङ टुरिज्म डेस्टिनेसन’ अर्थात् ‘सबैभन्दा आकर्षक पर्यटकीय गन्तव्य’को सम्मान प्रदान गरिएको छ । चीनको ग्वाङ्झाउमा यही […]

१० महिनामा साढे १७ करोड रुपैयाँको चिज आयात, कुन देशबाट कति आयो ?

१० महिनामा साढे १७ करोड रुपैयाँको चिज आयात, कुन देशबाट कति आयो ?

नेपाल दुग्धजन्य पदार्थमा आत्मनिर्भर रहेको दाबी गरिन्छ । तर, भन्सार विभागको तथ्यांक हेर्ने हो भने चिजमा परनिर्भरता बढ्दो क्रममा देखिएको छ । भन्सार विभागको तथ्यांकअनुसार पछिल्लो १० महिनामा साढे १७ करोड रुपैयाँको चिज आयात भएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को वैशाख महिनासम्मको तथ्यांक हेर्ने हो भने नेपालले कुल…


  • वीरगन्ज नाका हुँदै १० महिनामा सात खर्ब ९४ अर्बको सामान भित्रियो

    वीरगन्ज नाका हुँदै १० महिनामा सात खर्ब ९४ अर्बको सामान भित्रियो

    वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको १० महिनामा रु सात खर्ब ९४ अर्ब ८७ करोड मूल्य पर्ने वस्तु तथा समान आयात भएको छ । गत आवको १० महिनाको तुलनामा चालु अवधिको सोही अवधिमा यो नाका हुँदै रु एक खर्ब दुई अर्ब ४४ करोड अर्थात् १५ प्रतिशत बढी सामान भित्रिएको…

  • नक्कली नेपाली नोट छाप्ने गिरोह पक्राउ, पाँच सयका नक्कली नोट बरामद

    नक्कली नेपाली नोट छाप्ने गिरोह पक्राउ, पाँच सयका नक्कली नोट बरामद

    नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नेपाली नोट छाप्ने कार्यमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले लुम्बिनी साँस्कृतिक नगरपालिका क्षेत्रबाट नक्कली नोट छाप्न प्रयोग गरिएका उपकरण, मोबाइल फोन तथा नक्कली नोटसहित उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ परेका व्यक्तिहरूले नेपाली मुद्रा नक्कली रूपमा उत्पादन गरी बजारमा चलाउने योजना बनाएको…

  • रास्वपा बाराको विस्तारित बैठकमा विवाद, झडपपछि सांसदहरूलाई सुरक्षा घेरामा बाहिर निकालियो

    रास्वपा बाराको विस्तारित बैठकमा विवाद, झडपपछि सांसदहरूलाई सुरक्षा घेरामा बाहिर निकालियो

    बारामा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विस्तारित बैठक शनिबार तनावग्रस्त बनेपछि पार्टीभित्रको आन्तरिक विवाद सार्वजनिक रूपमा सतहमा आएको छ। कलैयास्थित करणराज पार्टी प्यालेसमा आयोजना गरिएको बैठकमा दुई पक्षबीच चर्को विवाद भएपछि झडपको स्थिति सिर्जना भएको थियो। घटनापछि पार्टीका चार जना सांसदलाई सुरक्षाकर्मीको सुरक्षा घेरामा बैठकस्थलबाट बाहिर निकालिएको थियो। बैठकमा सहभागी…

  • जमुनाहा नाकामा तालिम प्राप्त कुकुरहरू परिचालन

    जमुनाहा नाकामा तालिम प्राप्त कुकुरहरू परिचालन

    नेपाल–भारत जमुनाहा नाकामा सशस्त्र प्रहरीले तालिम प्राप्त कुकुरहरू परिचालन गरेको छ । सो नाकाबाट पछिल्लो समयमा लागुऔषध ओसारपसार बढ्दै गएको भन्दै नियन्त्रणका लागि नियन्त्रणका लागि तालिम प्राप्त कुकुर परिचालन गरिएको हो । तालिम प्राप्त कुकुर परिचालन गरेर सुरक्षा व्यवस्था कडा तुल्याइएको र कुकुरलाई भारतबाट आउने हरेकको सामान सुँघेर जाँच गराउन…

  • जुम्लामा स्वास्थ्य बीमा गर्नेको आकर्षण घट्दो

    जुम्लामा स्वास्थ्य बीमा गर्नेको आकर्षण घट्दो

    स्वास्थ्य बीमा नवीकरण गर्नेको सङ्ख्या पछिल्लो समयमा घट्दै क्रममा रहेको छ । जिल्लास्थित स्वास्थ्य बीमा बोर्ड सम्पर्क कार्यालयका दर्ता अधिकारी तीर्थराज जोशीका अनुसार यहाँका करिब एक लाख तीन हजार जना नागरिक स्वास्थ्य बीमामा आबद्ध भएका छन् । सक्रिय बीमा सङ्ख्या ४४ हजार ४७९ जना रहेका छन् । करिब ५६ हजारले…

  • विटुमिनको मूल्य बढ्दा एसियन राजमार्ग कालोपत्र ढिलासुस्ती

    विटुमिनको मूल्य बढ्दा एसियन राजमार्ग कालोपत्र ढिलासुस्ती

    सडक सञ्जालमार्फत एसियाली राष्ट्रलाई जोड्ने मुख्य उद्देश्यका साथ अगाडि बढाइएको ‘एसियन हाइवे’ अन्तर्गत काँकरभिट्टाबाट लौकही सडकखण्डमा विटुमिन (अलकत्रा) को अभाव भएपछि कालोपत्र गर्न ढिलासुस्ती भएको छ । विटुमिन अभाव साथै गुणस्तरिय नपाएको कारण कालोपत्र गर्न ढिलासुस्ती भएको आयोजनाअन्तर्गत पश्चिमखण्ड इटहरी कार्यालयका प्रमुख जगत प्रजापतिले बताए । उनका अनुसार दुई महिना…

  • चीनसँगको छोटो व्यापारिक नाका ओलाङचुङ्गोला पुनःसञ्चालन

    चीनसँगको छोटो व्यापारिक नाका ओलाङचुङ्गोला पुनःसञ्चालन

    ताप्लेजुङको टिप्ताला नाकामा कर्मचारी व्यवस्थापन भएसँगै पुनः सञ्चालनमा आएको छ । फक्ताङलुङ गाउँपालिका-७ का वडाध्यक्ष छेतेन लामाका अनुसार विगतमा ओलाङचुङ्गोलाका स्थानीय कार्यालय सहयोगीका भरमा भन्सार कार्यालय सञ्चालन हुँदै आएको थियो । कोभिड-१९ को महामारी फैलिन थालेसँगै भन्सार कार्यालय पूर्ण रूपमा बन्द गरिएकामा अहिले कर्मचारी व्यवस्थापन गरी सञ्चालनमा ल्याइएको उनले जानकारी…

  • केपिलासगढीमा ‘मह सिकार महोत्सव’

    केपिलासगढीमा ‘मह सिकार महोत्सव’

      केपिलासगढी गाउँपालिकाले आयोजना गरेको भीर मौरीको मह सिकार महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटक बढेका छन् । लोपोन्मुख अवस्थामा पुगेको भीर मौरीलाई संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्न कोशी प्रदेश सरकार, पर्यटन, वन तथा वातावरण मन्त्रालयसँगको समन्वयमा गाउँपालिकाले मह सिकार महोत्सवको आयोजना गरिएको हो । महोत्सवमा फेदीस्थित तेरावाको महभीरमा परम्परागत रुपमा…

  • कोशीका साना–मझौला उद्यमलाई सहुलियत कर्जा, राष्ट्रिय वाणिज्य बैंकको नयाँ योजना लागू

    कोशीका साना–मझौला उद्यमलाई सहुलियत कर्जा, राष्ट्रिय वाणिज्य बैंकको नयाँ योजना लागू

    काठमाडौँ । साना तथा मझौला उद्यम (एसएमई) प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय वाणिज्य बैंकले नयाँ कर्जा योजना कार्यान्वयनमा ल्याएको छ। बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच भएको सम्झौताअनुसार ‘सुरक्षण योगदानमा आधारित कर्जाको पोर्टफोलियो सुरक्षण योजना २०८२’ औपचारिक रूपमा लागू गरिएको हो। यस योजनाअन्तर्गत विशेषगरी कोशी प्रदेशका साना तथा मझौला उद्यमहरूलाई…

  • संविधान संशोधनका लागि नागरिकसँग सुझाव माग्दै कार्यदल, सात दिनभित्र राय दिन आग्रह

    संविधान संशोधनका लागि नागरिकसँग सुझाव माग्दै कार्यदल, सात दिनभित्र राय दिन आग्रह

    प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार अशिम शाहको नेतृत्वमा गठित ‘संविधान संशोधन बहसपत्र कार्यदल’ ले संविधान संशोधनका विषयमा नागरिकसँग सुझाव आह्वान गरेको छ। कार्यदलले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै देशभरका नागरिकलाई लिखित रूपमा आफ्ना राय, सुझाव र धारणा उपलब्ध गराउन अनुरोध गरेको हो। कार्यदलले मिति २०८३ वैशाख १० गते बसेको बैठकबाट संविधान संशोधन…

Scroll to Top