बालेन र मोदीद्वारा जनकपुर–अयोध्या रेल सेवाको संयुक्त उद्घाटन
नेपाल र भारतका दुई महत्वपूर्ण धार्मिक नगरी जनकपुरधाम र अयोध्याबीच सिधा रेल सेवा सञ्चालनमा आएको छ । प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदीले सोमबार नयाँदिल्लीस्थित हैदरावाद हाउसबाट संयुक्त रूपमा विशेष रेल सेवाको उद्घाटन गरेका हुन् । प्रधानमन्त्री शाहको औपचारिक भारत भ्रमणका क्रममा सुरु गरिएको यो रेल सेवाले नेपाल…

