Banijya News

समाचार

विटुमिनको मूल्य बढ्दा एसियन राजमार्ग कालोपत्र ढिलासुस्ती

विटुमिनको मूल्य बढ्दा एसियन राजमार्ग कालोपत्र ढिलासुस्ती

सडक सञ्जालमार्फत एसियाली राष्ट्रलाई जोड्ने मुख्य उद्देश्यका साथ अगाडि बढाइएको ‘एसियन हाइवे’ अन्तर्गत काँकरभिट्टाबाट लौकही सडकखण्डमा विटुमिन (अलकत्रा) को अभाव […]

केपिलासगढीमा ‘मह सिकार महोत्सव’

केपिलासगढीमा ‘मह सिकार महोत्सव’

  केपिलासगढी गाउँपालिकाले आयोजना गरेको भीर मौरीको मह सिकार महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटक बढेका छन् । लोपोन्मुख अवस्थामा पुगेको भीर मौरीलाई संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्न कोशी प्रदेश सरकार, पर्यटन, वन तथा वातावरण मन्त्रालयसँगको समन्वयमा गाउँपालिकाले मह सिकार महोत्सवको आयोजना गरिएको हो । महोत्सवमा फेदीस्थित तेरावाको महभीरमा परम्परागत रुपमा…


  • कोशीका साना–मझौला उद्यमलाई सहुलियत कर्जा, राष्ट्रिय वाणिज्य बैंकको नयाँ योजना लागू

    कोशीका साना–मझौला उद्यमलाई सहुलियत कर्जा, राष्ट्रिय वाणिज्य बैंकको नयाँ योजना लागू

    काठमाडौँ । साना तथा मझौला उद्यम (एसएमई) प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय वाणिज्य बैंकले नयाँ कर्जा योजना कार्यान्वयनमा ल्याएको छ। बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच भएको सम्झौताअनुसार ‘सुरक्षण योगदानमा आधारित कर्जाको पोर्टफोलियो सुरक्षण योजना २०८२’ औपचारिक रूपमा लागू गरिएको हो। यस योजनाअन्तर्गत विशेषगरी कोशी प्रदेशका साना तथा मझौला उद्यमहरूलाई…

  • संविधान संशोधनका लागि नागरिकसँग सुझाव माग्दै कार्यदल, सात दिनभित्र राय दिन आग्रह

    संविधान संशोधनका लागि नागरिकसँग सुझाव माग्दै कार्यदल, सात दिनभित्र राय दिन आग्रह

    प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार अशिम शाहको नेतृत्वमा गठित ‘संविधान संशोधन बहसपत्र कार्यदल’ ले संविधान संशोधनका विषयमा नागरिकसँग सुझाव आह्वान गरेको छ। कार्यदलले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै देशभरका नागरिकलाई लिखित रूपमा आफ्ना राय, सुझाव र धारणा उपलब्ध गराउन अनुरोध गरेको हो। कार्यदलले मिति २०८३ वैशाख १० गते बसेको बैठकबाट संविधान संशोधन…

  • कालिञ्चोक हाइड्रोको आईपीओ नेप्सेमा सूचीकृत, कारोबार कहिलेबाट ?

    कालिञ्चोक हाइड्रोको आईपीओ नेप्सेमा सूचीकृत, कारोबार कहिलेबाट ?

    कालिञ्चोक हाइड्रोपावर लिमिटेडको साधारण शेयर (आईपीओ) नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कम्पनीको कुल ५५ लाख कित्ता शेयर आजदेखि नेप्सेमा सूचीकृत भएको हो। सूचीकृत शेयरमध्ये सर्वसाधारणलाई बिक्री गरिएको १३ लाख ७५ हजार कित्ता र संस्थापक शेयरधनीहरूको ४१ लाख २५ हजार कित्ता शेयर समावेश छन्। सूचीकृत भएसँगै…

  • नेपाल इन्स्योरेन्सको सीईओमा पुनः वीरकृष्ण महर्जन, चार वर्षका लागि जिम्मेवारी

    नेपाल इन्स्योरेन्सको सीईओमा पुनः वीरकृष्ण महर्जन, चार वर्षका लागि जिम्मेवारी

    काठमाडौँ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा पुनः वीरकृष्ण महर्जन नियुक्त भएका छन्। कम्पनीको सञ्चालक समितिको जेठ ८ गते बसेको बैठकले महर्जनलाई आगामी चार वर्षका लागि सीईओ पदमा निरन्तरता दिने निर्णय गरेको हो। कम्पनी सचिव सुलना श्रेष्ठका अनुसार महर्जनको नयाँ कार्यकाल जेठ १८ गतेदेखि लागू हुनेछ।…

  • राज्य व्यवस्था समितिको बैठकमा विवाद, सञ्चारकर्मी निषेधप्रति सांसदहरूको बहिष्कार

    राज्य व्यवस्था समितिको बैठकमा विवाद, सञ्चारकर्मी निषेधप्रति सांसदहरूको बहिष्कार

     प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक शुक्रबार विवादका कारण प्रभावित बनेको छ। बैठकमा सञ्चारकर्मीहरूलाई प्रवेश नदिएको विषयलाई लिएर विभिन्न दलका सांसदहरूले आपत्ति जनाउँदै बहिष्कार गरेका छन्। बैठक सुरु हुनासाथ सञ्चारकर्मीलाई बाहिर राखिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेश कुमार सिंह, नेपाली कांग्रेसका प्रमुख सचेतक निश्कल राई तथा नेकपा…

  • सार्वजनिक सवारी दर्ता रोक्काप्रति चेम्बरको आपत्ति, निर्णय पुनर्विचार गर्न सरकारसँग आग्रह

    सार्वजनिक सवारी दर्ता रोक्काप्रति चेम्बरको आपत्ति, निर्णय पुनर्विचार गर्न सरकारसँग आग्रह

    सार्वजनिक सवारी साधनको नयाँ दर्ता रोक्का गर्ने सरकारी निर्णयप्रति नेपाल चेम्बर अफ कमर्सले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। चेम्बरले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा उक्त निर्णयले अटोमोबाइल व्यवसायीहरूलाई ठूलो आर्थिक जोखिममा पारेको उल्लेख गर्दै तत्काल पुनर्विचार गर्न सरकारसँग आग्रह गरेको हो। यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनको वैज्ञानिक व्यवस्थापन गर्ने…

  • कमसल ‘नोभा’ आइसक्रिम बजारबाट फिर्ता, नियन्त्रण प्रणाली बजबुत बनाएको फिस्टेल डेरीको दाबी

    कमसल ‘नोभा’ आइसक्रिम बजारबाट फिर्ता, नियन्त्रण प्रणाली बजबुत बनाएको फिस्टेल डेरीको दाबी

    पोखरास्थित फिस्टेल डेरी प्रा.लि.ले आफ्नो उत्पादन ‘नोभा’ आइसक्रिमको एक निश्चित ब्याचमा गुणस्तरसम्बन्धी समस्या देखिएपछि उक्त उत्पादन बजारबाट फिर्ता लैजाने प्रक्रिया सुरु गरेको जनाएको छ। कम्पनीले शुक्रबार जारी गरेको विज्ञप्तिमार्फत यसबारे जानकारी दिँदै उपभोक्ताको स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राखिएको स्पष्ट पारेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको परीक्षणमा साउन १९…

  • १६ हजारभन्दा बढी इभी आयात, २१ अर्बभन्दा बढी रकम विदेशियो

    १६ हजारभन्दा बढी इभी आयात, २१ अर्बभन्दा बढी रकम विदेशियो

    नेपालमा विद्युतीय सवारी साधन (इभी) को आयात तीव्र रूपमा बढ्दै गएको तथ्यांक सार्वजनिक भएको छ। भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८२ को साउनदेखि वैशाख मसान्तसम्मको १० महिनाको अवधिमा कुल १६ हजार ३९२ थान विद्युतीय सवारी साधन नेपाल भित्रिएका छन्। विभागले सार्वजनिक गरेको विवरणअनुसार यस अवधिमा चीन र भारतका विभिन्न…

  • सिजी डिजिटल उपभोक्ताको रोजाइ बन्दै

    सिजी डिजिटल उपभोक्ताको रोजाइ बन्दै

    आजको व्यस्त जीवनशैलीमा इलेकट्रोनिक्स तथा होम एप्लायन्सेस खरिदका लागि धेरै पसल धाउनुपर्ने झन्झट उपभोक्ताका लागि ठूलो समस्या बनेको छ। एउटै ब्रान्डका लागि एक ठाउँ, अर्को ब्रान्ड तुलना गर्न अर्को ठाउँ पुग्नुपर्ने बाध्यताले समय मात्र होइन, निर्णय गर्नलाई पनि जटिल बनाइरहेको छ। यही समस्याको समाधानका रूपमा चौधरी ग्रुप अन्तर्गत सिजी इलेकट्रोनिक्सद्वारा…

  • धितोपत्र बजारमा साताको अन्तिम कारोबार दिन सकारात्मक माहौल देखिँदा नेप्से परिसूचक उल्लेखनीय रूपमा उकालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढेर दुई हजार ७५८ दशमलव ४९ को विन्दुमा बन्द भएको छ। यससँगै पछिल्ला दिनमा केही सुस्त देखिएको बजारमा पुनः लगानीकर्ताको आत्मविश्वास फर्किएको संकेत…

Scroll to Top