Banijya News

समाचार

कालिञ्चोक हाइड्रोको आईपीओ नेप्सेमा सूचीकृत, कारोबार कहिलेबाट ?

कालिञ्चोक हाइड्रोको आईपीओ नेप्सेमा सूचीकृत, कारोबार कहिलेबाट ?

कालिञ्चोक हाइड्रोपावर लिमिटेडको साधारण शेयर (आईपीओ) नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कम्पनीको कुल ५५ लाख […]

राज्य व्यवस्था समितिको बैठकमा विवाद, सञ्चारकर्मी निषेधप्रति सांसदहरूको बहिष्कार

राज्य व्यवस्था समितिको बैठकमा विवाद, सञ्चारकर्मी निषेधप्रति सांसदहरूको बहिष्कार

 प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक शुक्रबार विवादका कारण प्रभावित बनेको छ। बैठकमा सञ्चारकर्मीहरूलाई प्रवेश नदिएको विषयलाई लिएर विभिन्न दलका सांसदहरूले आपत्ति जनाउँदै बहिष्कार गरेका छन्। बैठक सुरु हुनासाथ सञ्चारकर्मीलाई बाहिर राखिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेश कुमार सिंह, नेपाली कांग्रेसका प्रमुख सचेतक निश्कल राई तथा नेकपा…


  • सार्वजनिक सवारी दर्ता रोक्काप्रति चेम्बरको आपत्ति, निर्णय पुनर्विचार गर्न सरकारसँग आग्रह

    सार्वजनिक सवारी दर्ता रोक्काप्रति चेम्बरको आपत्ति, निर्णय पुनर्विचार गर्न सरकारसँग आग्रह

    सार्वजनिक सवारी साधनको नयाँ दर्ता रोक्का गर्ने सरकारी निर्णयप्रति नेपाल चेम्बर अफ कमर्सले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। चेम्बरले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा उक्त निर्णयले अटोमोबाइल व्यवसायीहरूलाई ठूलो आर्थिक जोखिममा पारेको उल्लेख गर्दै तत्काल पुनर्विचार गर्न सरकारसँग आग्रह गरेको हो। यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनको वैज्ञानिक व्यवस्थापन गर्ने…

  • कमसल ‘नोभा’ आइसक्रिम बजारबाट फिर्ता, नियन्त्रण प्रणाली बजबुत बनाएको फिस्टेल डेरीको दाबी

    कमसल ‘नोभा’ आइसक्रिम बजारबाट फिर्ता, नियन्त्रण प्रणाली बजबुत बनाएको फिस्टेल डेरीको दाबी

    पोखरास्थित फिस्टेल डेरी प्रा.लि.ले आफ्नो उत्पादन ‘नोभा’ आइसक्रिमको एक निश्चित ब्याचमा गुणस्तरसम्बन्धी समस्या देखिएपछि उक्त उत्पादन बजारबाट फिर्ता लैजाने प्रक्रिया सुरु गरेको जनाएको छ। कम्पनीले शुक्रबार जारी गरेको विज्ञप्तिमार्फत यसबारे जानकारी दिँदै उपभोक्ताको स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राखिएको स्पष्ट पारेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको परीक्षणमा साउन १९…

  • १६ हजारभन्दा बढी इभी आयात, २१ अर्बभन्दा बढी रकम विदेशियो

    १६ हजारभन्दा बढी इभी आयात, २१ अर्बभन्दा बढी रकम विदेशियो

    नेपालमा विद्युतीय सवारी साधन (इभी) को आयात तीव्र रूपमा बढ्दै गएको तथ्यांक सार्वजनिक भएको छ। भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८२ को साउनदेखि वैशाख मसान्तसम्मको १० महिनाको अवधिमा कुल १६ हजार ३९२ थान विद्युतीय सवारी साधन नेपाल भित्रिएका छन्। विभागले सार्वजनिक गरेको विवरणअनुसार यस अवधिमा चीन र भारतका विभिन्न…

  • सिजी डिजिटल उपभोक्ताको रोजाइ बन्दै

    सिजी डिजिटल उपभोक्ताको रोजाइ बन्दै

    आजको व्यस्त जीवनशैलीमा इलेकट्रोनिक्स तथा होम एप्लायन्सेस खरिदका लागि धेरै पसल धाउनुपर्ने झन्झट उपभोक्ताका लागि ठूलो समस्या बनेको छ। एउटै ब्रान्डका लागि एक ठाउँ, अर्को ब्रान्ड तुलना गर्न अर्को ठाउँ पुग्नुपर्ने बाध्यताले समय मात्र होइन, निर्णय गर्नलाई पनि जटिल बनाइरहेको छ। यही समस्याको समाधानका रूपमा चौधरी ग्रुप अन्तर्गत सिजी इलेकट्रोनिक्सद्वारा…

  • धितोपत्र बजारमा साताको अन्तिम कारोबार दिन सकारात्मक माहौल देखिँदा नेप्से परिसूचक उल्लेखनीय रूपमा उकालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढेर दुई हजार ७५८ दशमलव ४९ को विन्दुमा बन्द भएको छ। यससँगै पछिल्ला दिनमा केही सुस्त देखिएको बजारमा पुनः लगानीकर्ताको आत्मविश्वास फर्किएको संकेत…

  • एफएनसीसीआईको वरिष्ठ उपाध्यक्षमा वैद्य निर्वाचित

    एफएनसीसीआईको वरिष्ठ उपाध्यक्षमा वैद्य निर्वाचित

    नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई) को वरिष्ठ उपाध्यक्ष पदमा सुरकृष्ण वैद्य निर्वाचित भएका छन्। महासङ्घको नयाँ नेतृत्व चयनका लागि शुक्रबार भएको निर्वाचनको मतपरिणामअनुसार वैद्यले विजय हासिल गरेका हुन्। महासङ्घको निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार वरिष्ठ उपाध्यक्षका विजयी उम्मेदवार वैद्यले ५६ मत प्राप्त गरे। उनका निकटतम प्रतिस्पर्धी रामचन्द्र सांघईले…

  • खानेपानी महसुलमा कर हटाउन माग, बजेटअघि सरकारमाथि दबाब

    खानेपानी महसुलमा कर हटाउन माग, बजेटअघि सरकारमाथि दबाब

    खानेपानी उपभोक्ता समितिहरूले उठाउने महसुलमा लाग्दै आएको कर हटाउन सरोकारवालाहरूले सरकारसँग जोडदार माग गरेका छन्। शुक्रबार काठमाडौँको बबरमहलमा आयोजित राष्ट्रिय साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घको सातौँ साधारण सभामा सहभागी प्रतिनिधिहरूले आगामी जेठ १५ मा प्रस्तुत हुने बजेटमार्फत कर छुट दिन सरकारलाई आग्रह गरेका हुन्। महासङ्घका अध्यक्ष खेमराज वलीले…

  • महालक्ष्मी विकास बैंक ३२औँ वर्षमा प्रवेश, वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रम सम्पन्न

    महालक्ष्मी विकास बैंक ३२औँ वर्षमा प्रवेश, वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रम सम्पन्न

    महालक्ष्मी विकास बैंकले जेठ ७ गते ३२औँ वर्षमा प्रवेश गरेको अवसरमा विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाएको छ । वार्षिक उत्सव मनाउने क्रममा जेठ २ गतेदेखि नै ७ गतेसम्म विभिन्न कार्यक्रमहरू सम्पन्न गरेको हो । वार्षिक कार्यक्रमअन्तर्गत जेठ २ गते बैंकको केन्द्रीय कार्यालय, प्रादेशिक कार्यालय तथा शाखा कार्यालयका कर्मचारीहरुको सहभागितामा वित्तीय…

  • वार्षिक बजेटजति पुग्यो वैदेशिक व्यापार, व्यापार घाटा साढे १४ खर्ब

    वार्षिक बजेटजति पुग्यो वैदेशिक व्यापार, व्यापार घाटा साढे १४ खर्ब

    चालु आर्थिक वर्षको १० महिनामा कुल १९ खर्ब ४१ अर्ब ६० करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । भन्सार विभागका अनुसार चालु आवको साउनदेखि वैशाख मसान्तसम्म नेपालले जम्मा २ खर्ब ४८ अर्ब ९६ करोड रुपैयाँबराबरको वस्तु निर्यात गरेको छ । उक्त अवधिमा १६ खर्ब ९२ अर्ब ६४ करोड रुपैयाँभन्दा…

Scroll to Top