Banijya News

समाचार

एफएनसीसीआईको वरिष्ठ उपाध्यक्षमा वैद्य निर्वाचित

एफएनसीसीआईको वरिष्ठ उपाध्यक्षमा वैद्य निर्वाचित

नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई) को वरिष्ठ उपाध्यक्ष पदमा सुरकृष्ण वैद्य निर्वाचित भएका छन्। महासङ्घको नयाँ नेतृत्व चयनका लागि शुक्रबार […]

ग्लोबल आईएमई बैंक प्रकरणः कर्मचारीको आत्महत्या घटनाप्रति बैंकिङ संघसंस्थाहरुको ध्यानाकर्षण

ग्लोबल आईएमई बैंक प्रकरणः कर्मचारीको आत्महत्या घटनाप्रति बैंकिङ संघसंस्थाहरुको ध्यानाकर्षण

ग्लोबल आईएमई बैंक, विराटनगरमा कार्यरत कर्मचारी पिताम्बर खड्काको आत्महत्या घटना अहिले चासो र चर्चाको विषय बनेको छ । उनको आत्महत्या प्रकरणमा विभिन्न बैंकिङ संघसंस्थाहरुले समेत ध्यानाकर्षण गरेका छन् । सो प्रकरणमा एभरेष्ट बैंक कर्मचारी संगठन, नबिल बैंक कर्मचारी संघ, एनआईसी एशिया बैंक कर्मचारी संघ, प्रभु बैंक बित्तिय संस्था कर्मचारी युनियन,…


  • महालक्ष्मी विकास बैंक ३२औँ वर्षमा प्रवेश, वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रम सम्पन्न

    महालक्ष्मी विकास बैंक ३२औँ वर्षमा प्रवेश, वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रम सम्पन्न

    महालक्ष्मी विकास बैंकले जेठ ७ गते ३२औँ वर्षमा प्रवेश गरेको अवसरमा विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाएको छ । वार्षिक उत्सव मनाउने क्रममा जेठ २ गतेदेखि नै ७ गतेसम्म विभिन्न कार्यक्रमहरू सम्पन्न गरेको हो । वार्षिक कार्यक्रमअन्तर्गत जेठ २ गते बैंकको केन्द्रीय कार्यालय, प्रादेशिक कार्यालय तथा शाखा कार्यालयका कर्मचारीहरुको सहभागितामा वित्तीय…

  • वार्षिक बजेटजति पुग्यो वैदेशिक व्यापार, व्यापार घाटा साढे १४ खर्ब

    वार्षिक बजेटजति पुग्यो वैदेशिक व्यापार, व्यापार घाटा साढे १४ खर्ब

    चालु आर्थिक वर्षको १० महिनामा कुल १९ खर्ब ४१ अर्ब ६० करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । भन्सार विभागका अनुसार चालु आवको साउनदेखि वैशाख मसान्तसम्म नेपालले जम्मा २ खर्ब ४८ अर्ब ९६ करोड रुपैयाँबराबरको वस्तु निर्यात गरेको छ । उक्त अवधिमा १६ खर्ब ९२ अर्ब ६४ करोड रुपैयाँभन्दा…

  • कालिन्चोक हाइड्रोपावरको शेयर नेप्सेमा सूचीकृत, ओपनिङ रेन्ज कति ?

    कालिन्चोक हाइड्रोपावरको शेयर नेप्सेमा सूचीकृत, ओपनिङ रेन्ज कति ?

    कालिन्चोक हाइड्रोपावरको शेयर आज शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ । सो कम्पनीको शेयर आउँदो सोमबारबाट दोस्रो बजारमा कारोबारमा आउने भएको हो । नेप्सेमा कालिन्चोक हाइड्रोपावरको १०० रुपैयाँ अंकित दरका कुल ५५ लाख कित्ता शेयर सूचीकृत भएको छ । जसमा सर्वसाधारणको १३ लाख ७५ हजार कित्ता (२५ प्रतिशत)…

  • ‘रिलायबल समृद्धि योजना–२’ मा आवेदन दिने आज अन्तिम दिन

    ‘रिलायबल समृद्धि योजना–२’ मा आवेदन दिने आज अन्तिम दिन

    रिलायबल सामूहिक लगानी कोषअन्तर्गत सञ्चालन हुने ‘रिलायबल समृद्धि योजना–२’ को इकाई खरिदका लागि आजसम्म आवेदन दिन सकिनेछ । रिलायबल लाइफ इन्स्योरेन्स कोष प्रवद्र्धक र रिलायबल क्यापिटल योजना व्यवस्थापक रहेको यो योजनाको १० करोड इकाइको बिक्री आवेदन वैशाख २९ गते खुलेको थियो । यो योजनाका इकाई खरिदका लागि जेठ १ गतेसम्म…

  • सहकारी संस्था दर्ताका लागि असार मसान्तसम्म म्याद थप

    सहकारी संस्था दर्ताका लागि असार मसान्तसम्म म्याद थप

    राष्ट्रिय सहकारी प्राधिकरणले सहकारी संस्थाको दर्ता प्रक्रियाका लागि पुनः आह्‌वान गरेको छ । बचत तथा ऋणको कारोबार गर्ने सहकारीलाई सरकारले सहकारी ऐन २०८४ संशोधन अध्यादेशमार्फत प्राधिकरणमा दर्ता हुन आह्‌वान गरेको हो । प्राधिकरणले सहकारी संस्था दर्ता गर्न आगामी असार ३२ गतेसम्मको समय तोकेको छ । सरकारले अध्यादेश मार्फत प्राधिकरणलाई शक्तिशाली…

  • मुक्तिनाथ विकास बैंकद्वारा ४२ विद्यार्थीलाई ‘मुक्तिनाथ उत्कृष्ट छात्रवृत्ति’ प्रदान

    मुक्तिनाथ विकास बैंकद्वारा ४२ विद्यार्थीलाई ‘मुक्तिनाथ उत्कृष्ट छात्रवृत्ति’ प्रदान

    मुक्तिनाथ विकास बैंकले ‘मुक्तिनाथ उत्कृष्ट छात्रवृत्ति’अभियान अन्तर्गत यस आर्थिक वर्षमा देशभर कक्षा ११ मा अध्ययनरत ४२ जना विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको छ । उक्त छात्रवृत्ति आर्थिक रूपमा विपन्न, जेहेन्दार तथा अवसरबाट वञ्चित समुदायका विद्यार्थीहरूलाई लक्षित गरी प्रदान गरिएको बैंकले जनाएको छ । आर्थिक अभावका कारण अध्ययनलाई निरन्तरता दिन कठिनाइ भोगिरहेका…

  • तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले १ खर्ब निक्षेप संकलन गर्ने

    तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले १ खर्ब निक्षेप संकलन गर्ने

    नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) एक खर्ब निक्षेप संकलन गर्ने भएको छ । केन्द्रीय बैंकले बैंकिङ क्षेत्रको तरलता व्यवस्थापन गर्न आज एकैदिन १ खर्ब निक्षेप संकलन गर्ने भएको हो । केन्द्रीय बैंकले ६१ दिनको लागि निक्षेप संकलन उपकरणको बोलकबोल तथा निष्काशन गर्ने भएको हो । ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ…

  • महासंघको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षमा कसले मार्ला बाजी ?

    महासंघको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षमा कसले मार्ला बाजी ?

    नेपाल उद्योग वाणिज्य महासंघमा आज (शुक्रबार) वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष पदका लागि निर्वाचन हुने भएको छ । महासंघको संशोधित विधानअनुसार निर्वाचित कार्यकारिणी समितिले वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षको चयन गर्नेछ । महासंघ अध्यक्ष अञ्जन श्रेष्ठका अनुसार शुक्रबार बिहान ९ बजे बस्ने कार्यकारिणी समितिको दोस्रो बैठकबाट दुवै पदमा पदपूर्ति हुनेछ । महासंघ…

  • समस्याग्रस्त सहकारी प्रकरणः अहिलेसम्म कतिले पाए पैसा फिर्ता ?

    समस्याग्रस्त सहकारी प्रकरणः अहिलेसम्म कतिले पाए पैसा फिर्ता ?

    सरकारले समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता दिन थालेको छ । जेठ ४ गतेदेखि रकम फिर्ता दिन थालेको सरकारले हालसम्ममा ७६१ नाले रकम फिर्ता पाइसकेका छन् । चार दिनमा समस्याग्रस्त ६ सहकारीका ७६१ बचतकर्ताले ३२ लाख ८६ हजार रुपैयाँ फिर्ता पाएका छन् । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमार्फत् पहिलो चरणमा १० हजार…

  • के विपक्षी दलहरूबीच कार्यगत एकता हुन लागेको हो ?

    के विपक्षी दलहरूबीच कार्यगत एकता हुन लागेको हो ?

    प्रतिनिधिसभा निर्वाचनपछि आकारमा खुम्चिएका विपक्षी दलहरू यतिबेला कार्यगत एकताको दिशातर्फ उन्मुख भएका छन्। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली को गुन्डुस्थित निवासमा पछिल्ला दिनहरूमा शीर्ष नेताहरूबीच लगातार भेटघाट र छलफल भइरहेका छन्। उक्त छलफलमा नेपाली कांग्रेस का सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा तथा नेपाल कम्युनिष्ट पार्टी का शीर्ष…

Scroll to Top