Banijya News

समाचार

सहकारी संस्था दर्ताका लागि असार मसान्तसम्म म्याद थप

सहकारी संस्था दर्ताका लागि असार मसान्तसम्म म्याद थप

राष्ट्रिय सहकारी प्राधिकरणले सहकारी संस्थाको दर्ता प्रक्रियाका लागि पुनः आह्‌वान गरेको छ । बचत तथा ऋणको कारोबार गर्ने सहकारीलाई सरकारले […]

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले १ खर्ब निक्षेप संकलन गर्ने

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले १ खर्ब निक्षेप संकलन गर्ने

नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) एक खर्ब निक्षेप संकलन गर्ने भएको छ । केन्द्रीय बैंकले बैंकिङ क्षेत्रको तरलता व्यवस्थापन गर्न आज एकैदिन १ खर्ब निक्षेप संकलन गर्ने भएको हो । केन्द्रीय बैंकले ६१ दिनको लागि निक्षेप संकलन उपकरणको बोलकबोल तथा निष्काशन गर्ने भएको हो । ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ…


  • महासंघको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षमा कसले मार्ला बाजी ?

    महासंघको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षमा कसले मार्ला बाजी ?

    नेपाल उद्योग वाणिज्य महासंघमा आज (शुक्रबार) वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष पदका लागि निर्वाचन हुने भएको छ । महासंघको संशोधित विधानअनुसार निर्वाचित कार्यकारिणी समितिले वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षको चयन गर्नेछ । महासंघ अध्यक्ष अञ्जन श्रेष्ठका अनुसार शुक्रबार बिहान ९ बजे बस्ने कार्यकारिणी समितिको दोस्रो बैठकबाट दुवै पदमा पदपूर्ति हुनेछ । महासंघ…

  • समस्याग्रस्त सहकारी प्रकरणः अहिलेसम्म कतिले पाए पैसा फिर्ता ?

    समस्याग्रस्त सहकारी प्रकरणः अहिलेसम्म कतिले पाए पैसा फिर्ता ?

    सरकारले समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता दिन थालेको छ । जेठ ४ गतेदेखि रकम फिर्ता दिन थालेको सरकारले हालसम्ममा ७६१ नाले रकम फिर्ता पाइसकेका छन् । चार दिनमा समस्याग्रस्त ६ सहकारीका ७६१ बचतकर्ताले ३२ लाख ८६ हजार रुपैयाँ फिर्ता पाएका छन् । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमार्फत् पहिलो चरणमा १० हजार…

  • के विपक्षी दलहरूबीच कार्यगत एकता हुन लागेको हो ?

    के विपक्षी दलहरूबीच कार्यगत एकता हुन लागेको हो ?

    प्रतिनिधिसभा निर्वाचनपछि आकारमा खुम्चिएका विपक्षी दलहरू यतिबेला कार्यगत एकताको दिशातर्फ उन्मुख भएका छन्। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली को गुन्डुस्थित निवासमा पछिल्ला दिनहरूमा शीर्ष नेताहरूबीच लगातार भेटघाट र छलफल भइरहेका छन्। उक्त छलफलमा नेपाली कांग्रेस का सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा तथा नेपाल कम्युनिष्ट पार्टी का शीर्ष…

  • मलेसियाले नेपाललाई दियो ८३ रनको लक्ष्य

    मलेसियाले नेपाललाई दियो ८३ रनको लक्ष्य

    मलेसियाले नेपालविरुद्धको टी–२० अन्तर्राष्ट्रिय श्रृंखलामा नेपाललाई ८३ रनको लक्ष्य प्रस्तुत गरेको छ । शुक्रबार मलेसियाको क्वालालम्पुरस्थित बायोमास ओभल क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ रोजेको घरेलु टोलीले नेपालविरुद्ध निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ८२ रनको योगफल खडा गरेको हो । मलेसियाका ओपनर आइना हशिमले १७ रन बनाइन् । धनुश्री मुहूनानले १५…

  • बजेट तयारीमा पूर्वअर्थमन्त्रीहरूले के दिए सुझाव ?

    बजेट तयारीमा पूर्वअर्थमन्त्रीहरूले के दिए सुझाव ?

    आगामी आर्थिक वर्षको बजेट निर्माणलाई केन्द्रमा राख्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले आठ जना पूर्वअर्थमन्त्रीहरूसँग व्यापक छलफल गरेका छन्। काठमाडौंमा बुधबार आयोजित उक्त कार्यक्रममा उनले सुशासनको आधारमा आम नागरिकको जीवनस्तर सुधार गर्ने लक्ष्यसहित बजेट ल्याउने तयारी भइरहेको जानकारी दिँदै पूर्वअर्थमन्त्रीहरूको अनुभव र मार्गनिर्देशन महत्वपूर्ण हुने बताएका छन्। छलफलका क्रममा पूर्वअर्थमन्त्रीहरूले…

  • कफी पोखिएर घाइते भएकी यात्रुलाई कतार एयरवेजले साढे २ करोड क्षतिपूर्ति

    कफी पोखिएर घाइते भएकी यात्रुलाई कतार एयरवेजले साढे २ करोड क्षतिपूर्ति

    कतार एयरवेजले जहाजभित्र कफी पोखिएर घाइते भएकी यात्रुलाई साढे २ करोड बढी क्षतिपूर्ति दिनुपर्ने भएको छ।उपभोक्ता अदालतका न्यायाधीश दिवाकर भट्ट, गेहेन्द्रराज रेग्मी र आनन्दराज पोखरेलको इजलासले बिहीबार एयरवेजले २ करोड ६१ लाख ५२ हजार ४०६ रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको हो। मोन्ट्रियल कन्भेन्सन अनुसार २ करोड ४१ लाख ५२ हजार…

  • सर्वसाधारणका लागि कालंगा हाइड्रोको आईपीओ बिक्री खुला, कति सम्म लगानी गर्ने ?

    सर्वसाधारणका लागि कालंगा हाइड्रोको आईपीओ बिक्री खुला, कति सम्म लगानी गर्ने ?

    जलविद्युत् क्षेत्रमा लगानी विस्तार गरिरहेको कालंगा हाइड्रो लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेपछि सर्वसाधारण लगानीकर्तालाई शेयर निष्काशन प्रक्रिया सुरु गरेको हो। कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ४० करोड रुपैयाँको ३५ प्रतिशत बराबरको आईपीओ निष्काशन गर्न अनुमति पाएको…

  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५४ रुपैयाँ २३ पैसा कायम गरिएको छ । यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ६२ पैसा तथा बिक्रीदर ११० रुपैयाँ ०५ पैसा कायम…

  • नयाँ सार्वजनिक सवारी दर्ता अनिश्चितकालका लागि बन्द

    नयाँ सार्वजनिक सवारी दर्ता अनिश्चितकालका लागि बन्द

    बढ्दो वायु प्रदूषण, सडकमा सवारीको अत्यधिक चाप, ट्राफिक जाम तथा सार्वजनिक यातायात क्षेत्रको अव्यवस्थापनलाई नियन्त्रण गर्ने उद्देश्यले सरकारले देशभर नयाँ सार्वजनिक सवारी साधन दर्तामा रोक लगाएको छ। यातायात व्यवस्था विभागले बिहीबार सातै प्रदेशका यातायात मन्त्रालय, सम्बन्धित सरकारी निकाय तथा स्थानीय तहलाई परिपत्र गर्दै अर्को सूचना जारी नभएसम्म नयाँ सार्वजनिक सवारी…

  • किम्फ जेठ १३ देखि हुने, महोत्सव उद्घाटनमा ‘शेप अफ मोमो’

    किम्फ जेठ १३ देखि हुने, महोत्सव उद्घाटनमा ‘शेप अफ मोमो’

    काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को २३औँ संस्करण काठमाडौंको ठमेलस्थित क्यूएफएक्सको छायाँ सेन्टरमा आयोजना हुने भएको छ । आगामी मे २७ देखि ३१ (१३ देखि १७ जेठ) सम्म आयोजना हुने महोत्सवमा २९ देशका ५० भन्दा बढी चलचित्र प्रदर्शन गरिने बताइएको छ । किम्फमा अन्तर्राष्ट्रियस्तरमा चर्चित फिचर फिल्म, वृत्तचित्र, छोटो…

Scroll to Top