दूरसञ्चार प्राधिकरणको अध्यक्ष बन्न ३२ जनाले दिए आवेदन
नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदका लागि ३२ जनाले आवेदन दिएका छन् । सूचना तथा सञ्चार मन्त्रालयले मागेको खुला प्रतिस्पर्धाका लागि सो संख्यामा आवेदन परेको मन्त्रालयले जनाएको छ । अध्यक्षका लागि आवेदन दिनेमा रोहित रौनियार, नगेन्द्रकुमार दास, राकेश ताम्राकार, सरोजकुमार शर्मा, प्रदीपकुमार श्रेष्ठ, सुभाष साह रहेका छन् । त्यस्तै, सुशीलप्रसाद साह,…

