Banijya News

समाचार

डीडीसी सुधारका लागि मन्त्रालयको ९ बुँदे निर्देशन, के के छन् निर्देशन ?

डीडीसी सुधारका लागि मन्त्रालयको ९ बुँदे निर्देशन, के के छन् निर्देशन ?

काठमाडौं । कृषि, वन तथा वातावरण मन्त्रालयले दुग्ध विकास संस्थान (डीडीसी) को समग्र सुधारका लागि ९ बुँदे निर्देशन जारी गरेको […]

वित्तीय समानीकरण अनुदान कटौतीप्रति खुश्वुको आपत्ति, सङ्घीयताको मूल मर्ममाथि प्रहार भएको आरोप

वित्तीय समानीकरण अनुदान कटौतीप्रति खुश्वुको आपत्ति, सङ्घीयताको मूल मर्ममाथि प्रहार भएको आरोप

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले प्रदेश तथा स्थानीय तहमा पठाइने वित्तीय समानीकरण अनुदानमा गरिएको कटौतीप्रति सरकारको ध्यानाकर्षण गराएकी छन्। प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै उनले यस्तो कटौतीले सङ्घीयताको मूल मर्ममाथि नै गम्भीर प्रहार गरेको आरोप लगाइन्। ओलीले सरकारको हस्तक्षेपकारी प्रवृत्तिले संवैधानिक निकायहरूको स्वायत्ततामा असर परेको उल्लेख…


  • हुम्ला–बाजुरा सीमा विवाद चर्किँदा सरकारलाई ध्यानाकर्षण

    हुम्ला–बाजुरा सीमा विवाद चर्किँदा सरकारलाई ध्यानाकर्षण

    हुम्ला र बाजुरा जिल्लाबीच लामो समयदेखि जारी सीमा विवाद चर्किँदै जाँदा संघीय संसदमा यस विषयले गम्भीर ध्यानाकर्षण पाएको छ। प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा बोल्दै विभिन्न सांसदहरूले सरकारसँग तत्काल पहल गरेर विवाद समाधान गर्न माग गरेका छन्। उनीहरूले सीमा विवादका कारण कर्णाली राजमार्ग अवरुद्ध हुँदा आम नागरिकले भोग्नुपरेको समस्या तत्काल…

  • समस्याग्रस्त सहकारीबाट थप ३०४ साना बचतकर्तालाई रकम फिर्ता

    समस्याग्रस्त सहकारीबाट थप ३०४ साना बचतकर्तालाई रकम फिर्ता

    समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्यामा परेका सहकारी संस्थाका बचतकर्तालाई राहत दिने अभियानलाई निरन्तरता दिँदै थप ३०४ जना साना बचतकर्तालाई बचत रकम फिर्ता गरेको छ। बिहीबार समितिले कृषि सहकारी र शिव शिखर बहुउद्देश्यीय सहकारीमा आवद्ध बचतकर्तालाई रकम वितरण गरेको जनाएको छ। समितिका अनुसार कृषि सहकारीका ८८ जना र शिव शिखर बहुउद्देश्यीय…

  • मापदण्ड उल्लंघनमा ६ बीमा कम्पनीलाई जरिवाना

    मापदण्ड उल्लंघनमा ६ बीमा कम्पनीलाई जरिवाना

    नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रको अनुशासन र पारदर्शिता कायम राख्ने उद्देश्यले ६ वटा निर्जीवन बीमा कम्पनीलाई जनही २ लाख रुपैयाँका दरले जरिवाना गरेको छ। प्राधिकरणको जेठ ३ गते बसेको बैठकले मापदण्ड विपरीत कार्य गरेको ठहर गर्दै उक्त निर्णय गरेको हो। प्राधिकरणका अनुसार ती कम्पनीहरूले फास्ट ट्र्याक अन्तर्गतको पब्लिक इन्स्योरेन्स (PI)…

  • मुक्तिनाथ विकास बैंकको संस्थापक शेयर बिक्रीमा

    मुक्तिनाथ विकास बैंकको संस्थापक शेयर बिक्रीमा

    मुक्तिनाथ विकास बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले १ लाख ५६ हजार २८३ कित्ता संस्थापक शेयर ल्याएको छ । बैंकले शेयर लिलामी प्रक्रियामार्फत आजदेखि शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा बैंकका संस्थापक शेयरधनीसँगै अन्य जो कोही व्यक्ति तथा संस्थाले खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्। बिक्रीमा राखिएको…

  • माइडियाको हार्ड टप सिंगल डोर चेस्ट फ्रिज बजारमा

    माइडियाको हार्ड टप सिंगल डोर चेस्ट फ्रिज बजारमा

    माइडियाले एक सय ९८ लिटरको हार्ड टप सिंगल डोर चेस्ट फ्रिज बजारमा ल्याएको छ । कम्पनीले आधुनिक परिवार तथा व्यावसायिक प्रयोगलाई लक्षित गर्दै एमडिआरसी ३६२एफजेडजी४३डी मोडेलको चेस्ट फ्रिज ल्याएको हो । यसले शक्तिशाली फ्रिजिङ, ऊर्जा बचत तथा स्मार्ट सुविधाको उत्कृष्ट संयोजन प्रदान गर्ने बताइएको छ । कम्पनीका अनुसार यस मोडेलमा डिप फ्रिजिङ टेक्नोलोजीले…

  • नेपाल टेलिकमको प्रवक्तामा कमल लामिछाने नियुक्त

    नेपाल टेलिकमको प्रवक्तामा कमल लामिछाने नियुक्त

    नेपाल टेलिकमले कम्पनीको प्रवक्ताको रुपमा प्रबन्धक कमल लामिछानेलाई नयाँ जिम्मेवारी तोकेको छ । कम्पनीले जारी गरेको प्रेस नोटअनुसार केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत प्रबन्धक कमल लामिछानेलाई प्रवक्ताको जिम्मेवारी दिइएको हो । नेपाल टेलिकमले उक्त जानकारी आम सञ्चारकर्मीहरूका लागि सार्वजनिक गर्दै प्रवक्ताको सम्पर्क विवरण समेत उपलब्ध गराएको छ ।…

  • सडक विभागद्वारा १५ अर्ब ५५ करोड बजेट माग, विभागको प्राथमकितामा मर्मतसम्भार मात्र !

    सडक विभागद्वारा १५ अर्ब ५५ करोड बजेट माग, विभागको प्राथमकितामा मर्मतसम्भार मात्र !

    सडक विभागले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि देशभर फैलिएको रणनीतिक सडक सञ्जालको संरक्षण, स्तरोन्नति तथा नियमित मर्मतसम्भार गर्न १५ अर्ब ५५ करोड रुपैयाँ बराबरको बजेट आवश्यक पर्ने प्रक्षेपण गरेको छ । विभागद्वारा आयोजित ‘एकीकृत वार्षिक सडक मर्मत योजना’ सम्बन्धी कार्यशाला गोष्ठीमा सार्वजनिक गरिएको विवरणअनुसार राष्ट्रिय राजमार्ग, सहायक सडक तथा…

  • आधा दर्जन उत्पादन बजारबाट फिर्ता गर्न आदेश, कुन कुन परे कारबाहीमा ?

    आधा दर्जन उत्पादन बजारबाट फिर्ता गर्न आदेश, कुन कुन परे कारबाहीमा ?

    पछिल्लो समयमा एकपछि अर्को खाद्यवस्तु गुणस्तरहीन भएको खबर सार्वजनिक हुन थालेका छन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले वैशाख महिनाको अन्त्यदेखि जेठको पहिलो हप्तासम्म गरेको अनुगमन र प्रयोगशाला परीक्षणका क्रममा ठुला बहुराष्ट्रियसहित र स्थापित स्वदेशी कम्पनीका उत्पादनहरू खान अयोग्य भेटिएका हुन् । विभागले वैशाख ३१ गते पहिलो पटक सूचना…

  • गुणस्तरहीन डाबर हनी तत्काल बजारबाट हटाउन सरकारको आदेश

    गुणस्तरहीन डाबर हनी तत्काल बजारबाट हटाउन सरकारको आदेश

    उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने खाद्य वस्तुको गुणस्तरमा लापरवाही देखिएको भन्दै सरकारले डाबर नेपालद्वारा उत्पादन गरिएको ‘डाबर हनी’को एक ब्याच बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नियमित बजार अनुगमनका क्रममा संकलन गरेको नमूनाको प्रयोगशाला परीक्षणपछि उक्त मह तोकिएको मापदण्डअनुसार गुणस्तरीय नभएको पुष्टि…

Scroll to Top