Banijya News

समाचार

सडक विभागद्वारा १५ अर्ब ५५ करोड बजेट माग, विभागको प्राथमकितामा मर्मतसम्भार मात्र !

सडक विभागद्वारा १५ अर्ब ५५ करोड बजेट माग, विभागको प्राथमकितामा मर्मतसम्भार मात्र !

सडक विभागले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि देशभर फैलिएको रणनीतिक सडक सञ्जालको संरक्षण, स्तरोन्नति तथा नियमित मर्मतसम्भार गर्न १५ […]

गुणस्तरहीन डाबर हनी तत्काल बजारबाट हटाउन सरकारको आदेश

गुणस्तरहीन डाबर हनी तत्काल बजारबाट हटाउन सरकारको आदेश

उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने खाद्य वस्तुको गुणस्तरमा लापरवाही देखिएको भन्दै सरकारले डाबर नेपालद्वारा उत्पादन गरिएको ‘डाबर हनी’को एक ब्याच बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नियमित बजार अनुगमनका क्रममा संकलन गरेको नमूनाको प्रयोगशाला परीक्षणपछि उक्त मह तोकिएको मापदण्डअनुसार गुणस्तरीय नभएको पुष्टि…


  • १० प्रतिशत संस्थापक सेयर सर्वसाधारणमा लैजाँदै हिमालयन बैंक

    १० प्रतिशत संस्थापक सेयर सर्वसाधारणमा लैजाँदै हिमालयन बैंक

    हिमालयन बैंकले आफ्ना संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको संस्थापक सेयरलाई सर्वसाधारण सेयरमा परिणत गर्ने भएको छ ।बैंकको सञ्चालक समितिको ४९३ औँ बैठकले गरेको निर्णयअनुसार १० प्रतिशत संस्थापक सेयर सर्वसाधारण समूहमा लैजान लागिएको हो । नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन २०८२ को प्रावधान अनुसार, संस्थापक समूहको सेयर स्वामित्व कम्तीमा ५१ प्रतिशत कायम…

  • जेन्जी आन्दोलनले बन्द भएको हायात होटल ३ अर्ब खर्चेर पुनः सञ्चालनमा आउने

    जेन्जी आन्दोलनले बन्द भएको हायात होटल ३ अर्ब खर्चेर पुनः सञ्चालनमा आउने

    गत वर्ष २०८२ को भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण काठमाडौंको बौद्धस्थित पाँचतारे होटल हायात रेजेन्सीको व्यवसायमा गम्भीर असर परेको छ । आन्दोलनका क्रममा होटल परिसरमा भएको आगलागी, तोडफोड र लुटपाटका कारण भौतिक क्षति भएपछि पुनर्स्थापना र मर्मतका लागि होटलको सेवा पूर्ण रूपमा बन्द गरिएको हो ।…

  • सहकारी पीडितमध्ये  तिन सय ४ जनाले पाए बचत रकम फिर्ता

    सहकारी पीडितमध्ये तिन सय ४ जनाले पाए बचत रकम फिर्ता

    सरकारले समस्याग्रस्त सहकारीमा फसेको सर्वसाधारणको रकम फिर्ता गर्ने क्रमलाई निरन्तरता दिँदै थप ३ सय ४ जना साना बचतकर्ताको पैसा फिर्ता गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले बचत रकमको आधारमा वर्गीकरण गरी साना बचतकर्तालाई प्राथमिकता दिने नीति अनुरूप यो रकम उपलब्ध गराएको हो। यस अन्तर्गत बुधबार शिव शिखर बहुउद्देश्यीय सहकारीका २…

  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    नेपाल राष्ट्र बैंकले आज विहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा कायम गरिएको छ । यसैगरी, युरोपियन युरो एकको खरिददर १७९ रुपैयाँ ३१ पैसा र बिक्रीदर १८० रुपैयाँ ०१ पैसा रहेको…

  • सिद्धार्थ बैंकको २.७२ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

    सिद्धार्थ बैंकको २.७२ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

    सिद्धार्थ बैंक लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आजदेखि २ लाख ७२ हजार ७३७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले काठमाण्डौको नक्सालमा रहेको…

  • सरकारी संस्थान नै तिर्दैनन् सरकारको ऋण, कुन संस्थानको कति बाँकी ?

    सरकारी संस्थान नै तिर्दैनन् सरकारको ऋण, कुन संस्थानको कति बाँकी ?

    ठूला सार्वजनिक संस्थानहरूले नै सरकारलाई अर्बौँ रुपैयाँ बुझाउन बाँकी रहेको पाइएको छ । महालेखापरीक्षकको ६३औँ वार्षिक प्रतिवेदनअनुसार, नाफा कमाउने ठूला संस्थानहरूले नै अर्बौँ रुपैयाँको सावाँ–ब्याज भुक्तानी गर्न बाँकी रहेको छ । प्रतिवेदनअनुसार नेपाल सरकारले वैदेशिक स्रोतबाट ऋण लिएर ३८ वटा सार्वजनिक संस्थानहरूमा पुनः लगानी गरेको छ । तर, ती संस्थानहरूले…

  • यशोदा फूड्सको गुणस्तरहीन उत्पादनले जनस्वास्थ्यमा खेलवाड

    यशोदा फूड्सको गुणस्तरहीन उत्पादनले जनस्वास्थ्यमा खेलवाड

    यशोदा फूड्स प्रालिले उत्पादन गर्दै आएको ‘करेन्ट’ र ‘लाली’ ब्राण्डका चाउचाउमा गुणस्तरीय समस्या भेटिएपछि सरकारले बजारबाट फिर्ता गर्न कडा निर्देशन जारी गर्यो । सरकारी प्रयोगशालाबाट उत्पादन गुणस्तरहीन पुष्टि भएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले फिर्ता (रिकल) गर्न आदेश जारी गरेको हो । तर, सरकारले कारबाही गरे पनि रुपन्देहीस्थित उद्योगले…

  • नेपाल ‘ग्रे लिस्ट’बाट बाहिरिन कति सम्भव ?

    नेपाल ‘ग्रे लिस्ट’बाट बाहिरिन कति सम्भव ?

    नेपाल ‘ग्रे लिस्ट’बाट बाहिरिन सक्ने सम्भावना सुधारतर्फ उन्मुख भए पनि अझै चुनौतीपूर्ण देखिएको छ । वित्तीय पारदर्शिता र अवैध आर्थिक गतिविधि नियन्त्रणका लागि काम गर्ने अन्तर्राष्ट्रिय संस्था फाइनासियल एक्सन टयाक्स फोर्स (एफएटीएफ) ले नेपाललाई सन् २०२५ मा पुनः ‘ग्रे लिस्ट’मा राखेपछि सुधारका लागि दबाब बढेको हो। ‘ग्रे लिस्ट’मा परेका मुलुकहरूले सम्पत्ति…

  • बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

    बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

    गणितज्ञ तथा डेटा (तथ्याङ्क) वैज्ञानिक क्लाइभ हम्बीले सन् २००६ मै डेटालाई नयाँ तेलका रूपमा व्याख्या गरेका थिए । अर्थात् आधुनिक अर्थतन्त्रमा डेटा (सूचना)ले तेलले जस्तै शक्ति र मूल्य राख्न थालेको छ भन्ने उनको भनाइ थियो । औद्योगिक युगमा अर्थतन्त्र चलाउने मुख्य स्रोत तेल थियो, कार, उद्योग, यातायात सबै तेलमा निर्भर…

  • सन नेपाल लाइफद्वारा एएमएल र सीएफटी सम्बन्धी प्रशिक्षण सम्पन्न

    सन नेपाल लाइफद्वारा एएमएल र सीएफटी सम्बन्धी प्रशिक्षण सम्पन्न

    सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एजेन्सी डेभलपमेन्ट म्यानेजर हरूलाई लक्षित गर्दै एएमएल र सीएफटी सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । ‘३६० डिग्री ग्रोथ समिट १.० अन्तर्गत आयोजित उक्त प्रशिक्षण कम्पनीका कानुन विभाग प्रमुख सुभाष भण्डारीले सञ्चालन गरेका थिए । प्रशिक्षणमा मनी लाउन्डरिङ तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रणसम्बन्धी…

Scroll to Top