Banijya News

पत्रपत्रिका

जमिन गल्यो : उर्लँदै नदी, बढ्दै जोखिम

जल तथा मौसम विज्ञान विभागका अनुसार अबको ३ दिन मुलुकभर मनसुन सक्रिय हुनेछ । अधिकांश ठाउँमा वर्षा हुनेछ । अहिले […]

साउनको दोस्रो सातामा एसईई परीक्षाफल प्रकाशित गरिने

राष्ट्रिय परीक्षा बोर्डले साउनको दोस्रो सातासम्म परीक्षाफल प्रकाशित गर्ने गरी कार्यवधि तयार गरेको छ । कोरोनाको महामारीका कारण एसईईको परीक्षा तोकिएको मितिमा सञ्चालन हुन नसकेको र महामारी कायम रहने अबधिसमेत अनिश्चित रहेको हुँदा विद्यार्थीको शैक्षिक सत्र समेतलाई ध्यानमा राखेर कार्यविधिअनुसार परीक्षाफल प्रकाशनको तयारी गरको हो । कार्यविधिअनुसार सबै विद्यालयले यही…


  • Default Image

    उपत्यका भित्रिने र बाहिरिनेमाथि थप कडाइ गरिदै

    कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमणको महामारीबाट काठमाडौं उपत्यकालाई सुरक्षित राख्न उपत्यका भित्रिने र बाहिरिनेमाथि थप कडाइ गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौं, ललितपुर र भक्तपुरले घरधनीको मञ्जुरी तथा पालिकाको स्वीकृति नलिई भित्रिनेलाई नियन्त्रणमा लिएर क्वारेन्टाइन पठाउने तयारी गरिएको छ ।  त्यस्तै, बाहिर जानेका लागि पनि सम्बन्धित जिल्लाको पालिकाबाट सिफारिस पत्र…

  • Default Image

    वैदेशिक रोजगारीमा जाने नेपालीको औसत आयु आधा मात्रै

     नेपालीको औसत आयु ७०।५ वर्ष छ। तर, वैदेशिक रोजगारीमा जाने नेपाली औसत त्यसको आधा उमेरमा बित्छन्। यसरी अकालमा ज्यान गुमाउनेको संख्या बढ्दो देखिएको छ। वैदेशिक रोजगार बोर्डका अनुसार १८ देखि ४० वर्ष उमेरका व्यक्ति काम गर्न विदेश जान्छन्। बर्सेनि ठूलो मात्रामा हुने मृत्यु पनि यही समूहको हो। पछिल्लो एक दशकमा…

  • Default Image

    त्रिभुवन विमानस्थलमा एकै दिन १७ उडान

    मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार पनि एकै दिन १७ चार्टर्ड उडान भएका छन् । अन्तर्राष्ट्रियतर्फ १० र आन्तरिकतर्फ ७ यात्रु उद्धार तथा कार्गो उडान भएका विमानस्थल कार्यालयले जनाएको छ ।    आज नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले बहराइनबाट १५० यात्रुको उद्धार गरी काठमाडौंं ल्याएको छ। त्यस्तै, हिमालय…

  • Default Image

    कांग्रेसद्वारा महिला हिंसा रोक्न ध्यानाकर्षण प्रस्ताव दर्ता

    प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरसको सङ्क्रमण अवधिको लकडाउनमा बस्दा बालबालिका र महिला अझ बढी असुुरक्षित बन्दै गएकामा सरकारको ध्यानाकर्षण गराउन सङ्घीय संसद्मा ध्यानार्कषण प्रस्ताव दर्ता गरेको छ ।  लकडाउनको अवधिमा पनि महिला तथा बालबालिकामाथि हिंसाका घटना बढिरहेको उल्लेख गर्दै कांग्रेस सांसद डा. डिला सङ्ग्रौला पन्त, प्रमिला राई र…

  • Default Image

    मध्यरातमा क्वारेन्टाइनबाट भागिन् १६ वर्षीया गर्भवती  

    सप्तरीको राजविराज नगरपालिकाको क्वारेन्टाइनबाट १ किशोरी भागेकी छिन् । राजदेवी माध्यमिक विद्यालयको क्वारेन्टाइनबाट ५ दिनअघि परीक्षणको रिपोर्ट नआउँदै १ युवकलाई घर पठाएको थियो । अहिले यही क्वारेन्टाइनबाट १६ वर्षीया किशोरी फरार भएकी हुन् ।   सबै जना सुतेको बेला मध्यरातमा विद्यालयको पछाडिबाट भागेको हुनसक्ने क्वारेन्टाइनका इञ्चार्ज हरिवंश यादवले जानकारी दिए…

  • Default Image

    रानीपोखरीकाे पुनः निर्माण अन्तिम चरणमा

    शर्मिला पाठक - आगामी दुई महिनाभित्र सक्ने गरी ऐतिहासिक रानीपोखरीको पुनःनिर्माण तीव्र रुपमा अघि बढेको छ। गत वैशाखमा नै सक्ने गरी काम अघि बढिरहे पनि विश्वभरि फैलिएको कोरोना भाइरसका कारण देश पूर्ण रुपमा बन्दाबन्दी भएपछि गत चैतदेखि काम अघि बढ्न सकेको थिएन। लामो समयपछि जेठको पहिलो सातादेखि नै निर्माणको काम…

  • Default Image

    कार्यविधि बनाएर विद्यालय सञ्चालनको तयारीमा सरकार

    सरकार विद्यालय खुलाउने पूर्वतयारीमा लागेको छ । विद्यालय खुला गर्ने पूर्वानुमान गरी कम्तिमा १५ दिनअगावै सम्पूर्ण तयारी गर्नुपर्ने सर्त अघि सारिएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले तयार गरेको विद्यालय पुनः सञ्चालनसम्बन्धी कार्यविधिमा सो विषय उल्लेख गरेको छ । केन्द्रका सहसचिव एवं उपमहानिर्देशक अणप्रसाद न्यौपानेको संयोजकत्वमा गठित समितिले…

  • Default Image

    ब्यासमा पहिलो पटक सुरक्षा प्रमुखको भ्रमण

    दार्चुलाको ब्यास गाउँपालिका–१ स्थित लिम्पियाधुरा, कालापानी र लिपुलेक अतिक्रमण गरी भारतले सडक बनाएर उद्घाटन गरेको लामो समयपछि नेपाली सेना र सीमा सुरक्षाको जिम्मेवारी पाएको सशस्त्र प्रहरी बलका प्रमुखले सो क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् । भारतले नेपाली भूमि गुञ्जी, कालापानी हुँदै लिपुलेक भञ्जाङ्गसम्म सडक निर्माण गरी गत बैशाख २६ गते…

  • Default Image

    एक लाख ३८ हजार मेट्रिक टन चामल मौज्दात

    काठमाडौँ। सरकारी तथा निजी क्षेत्रका व्यवसायीसँग डेढ लाख मेट्रिक टन चामल मौज्दात रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग १५ हजार ५९ मेट्रिक टन र निजी क्षेत्रसँग एक लाख २३ हजार २४५ मेट्रिक टन चामल मौज्दात रहेको छ ।…

  • Default Image

    श्रमिक सूचना बैंक स्थपना गरिने

    आर्थिक वर्ष २०७७÷७८ को वार्षिक बजेटमा समेत रहेको कार्यक्रम अनुसार श्रमिक सूचना बैंक स्थापना गर्ने कार्य अगाडि बढेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । श्रमिक बैंक स्थपना गरी कार्यान्वयन गर्न मन्त्रालयले विज्ञ समूह गठन गरी कार्य प्रारम्भ गरेको छ । कृषिलगायत श्रम आर्जन गर्नसक्ने जनशक्ति के कति…

Scroll to Top