Banijya News

पत्रपत्रिका

ब्यासमा पहिलो पटक सुरक्षा प्रमुखको भ्रमण

दार्चुलाको ब्यास गाउँपालिका–१ स्थित लिम्पियाधुरा, कालापानी र लिपुलेक अतिक्रमण गरी भारतले सडक बनाएर उद्घाटन गरेको लामो समयपछि नेपाली सेना र […]

श्रमिक सूचना बैंक स्थपना गरिने

आर्थिक वर्ष २०७७÷७८ को वार्षिक बजेटमा समेत रहेको कार्यक्रम अनुसार श्रमिक सूचना बैंक स्थापना गर्ने कार्य अगाडि बढेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । श्रमिक बैंक स्थपना गरी कार्यान्वयन गर्न मन्त्रालयले विज्ञ समूह गठन गरी कार्य प्रारम्भ गरेको छ । कृषिलगायत श्रम आर्जन गर्नसक्ने जनशक्ति के कति…


  • Default Image

    क्वारेन्टाइनमा महिला बलात्कार, तीन आरोपित पक्राउ

    कैलालीको लम्कीचुहा नगरपालिका–१ पूर्वलम्कीमा रहेको शहिद स्मृति माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेकी एक महिलामाथि बलात्कार भएको छ । बलात्कृत महिलाले शनिबार १२ बजेतिर क्वारेनटाइनमा स्वयंसेवकका रुपमा खटिएका तीनजनाले आफूलाई बलात्कार गरेको जाहेरी दिएकी छिन् । जाहेरीपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । जेठ २० गते गौरीफन्टा नाकाबाट आएर शहिद स्मृति माध्यामिक…

  • Default Image

    एमसीसी पास भए अमेरिकी सेना आउने कुरा निराधार : कांग्रेस प्रवक्ता शर्मा

    झापा - नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एमसीसी पास भए अमेरिकी सेना नेपाल पस्ने कुरा निराधार भएको बताउनुभएकाे छ । कांग्रेस झापाले आइतबार यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले एमसीसी पारित भए अमेरिकी सेना नेपाल पस्छ भन्ने हल्ला निराधार भएकाे बताउनुभयो । प्रवक्ता शर्माले भन्नुभयो, “अमेरिकाले विश्वका कुनै पनि मुलुकमा अनुमति मागेर…

  • Default Image

    जुलुसमा जाँदै हुनुहुन्छ ? सर्ला नि कोरोना

    -रमेश लम्साल काठमाडौं । पछिल्ला दिनमा राजधानी काठमाडौँलगायत देशका विभिन्न स्थानमा अनावश्यकरुपमा भइरहेको प्रदर्शनका कारण कोरोना भाइरसको सङ्क्रमणको जोखिम बढ्न सक्ने देखिएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार प्रदर्शनका क्रममा नारा लगाउँदा कोरोना भाइरस सङ्क्रमित भएका व्यक्तिबाट कोरोनाको भाइरस सङ्क्रमण हुने सम्भावना बढी हुने देखिन्छ ।  मन्त्रालयले लकडाउनका समयमा अनावश्यकरुपमा…

  • Default Image

    साझा पार्टीको प्रदर्शन स्थगन गर्न आह्वान

    साझा पार्टीले सरकारबाट कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा राज्यको खर्चको फाँटवारी सार्वजनिक र महामारीविरुद्धका योजनालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएकाले प्रदर्शन स्थगन गर्न आह्वान गरेको छ । सो पार्टीले पछिल्ला दिनमा भएका प्रदर्शनलाई सम्बोधन गरी पिसीआर परीक्षणको दायरा थप बढाउन सरकारले जारी गरेको सार्वजनिक प्रतिबद्धतालाई शङ्काको सुविधासहित स्वागत गरेको हो…

  • Default Image

    सास फेर्न सकिरहेको छैन

    समानुभूतिको बोध नगरेकै कारण निश्चित जातका मानिस मात्र होइन, जीवजन्तु र सिंगो पृथ्वीलाई पनि संकटमा धकेलिएको छ । एउटा अत्याचारविरुद्ध यसरी श्वेत–अश्वेत सबैको स्वस्फूर्त मानव सागर उर्लेको मलाई थाहा थिएन । अहिले अमेरिकामा प्रदर्शन भएका छैनन्, ब्रिटेन, स्पेन, नाइजेरिया र विश्वभर प्रदर्शन भएका छन् । जर्ज फ्लोयडको हत्यामा त्यस्तो के…

  • Default Image

    असार ७ सम्म कर बुझाउने निर्णयमा सर्वोच्चको रोक

    निजी क्षेत्रको आन्दोलनपछि सरकारले असार ७ गतेसम्म कर बुझाउने म्याद बढाए पनि सर्वोच्च अदालतले सो निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । कर बुझाउने मितिविरूद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको हो । बुधबार न्यायाधीशद्वय अनिलकुमार सिन्हा र मनोजकुमार शर्माको संयुक्त इजलासले अन्तरिम आदेश जारी…

  • Default Image

    जुम्लाको आइसोलेसनबाट १८ जना कोरोना जितेर घर फर्किए

    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आइसोलेसनबाट १८ जना कोरोना जितेर घर फर्किएका छन् ।  कर्णाली प्राविधिक शिक्षालयको एकीकृत क्वारेन्टाइनमा बसेका व्यक्तिलाई कोरोना सङ्क्रमण भएको थियो । उनीहरूलाई आइसोलेसनमा उपचारपश्चात पुनः पीसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि सोमबार साँझ घर पठाएको प्रतिष्ठानका अस्पताल निर्देशक चिकित्सक मङ्गल रावलले बताए । प्रतिष्ठानका…

  • Default Image

    सेनाको स्वास्थ्य सामग्री खरिदमा राज्यलाई २६ करोड ६२ लाख नोक्सानी

    काठमाडौं । स्वास्थ्य विपत्को यो वेला राष्ट्रिय ढुकुटी खर्च गर्ने नयाँ–नयाँ परीक्षण हुन थालेका छन् । अत्यधिक मूल्यमा ओम्नी समूहलाई ठेक्का दिएको भनेर मिडिया र नागरिक समाजले विरोध गरेपछि ठेक्का सम्झौता रद्द गरेको सरकारले स्वास्थ्य सामग्री ल्याउने जिम्मा सेनालाई दिएको थियो । तर, सेनाको खर्च पनि पारदर्शी देखिएको छैन, बरु सामान्य सामग्रीमा…

  • Default Image

    फजुल खर्च कटौतीमा सरकार, २ सचिव रहेको मन्त्रालयमा एउटा मात्र राख्ने तयारी

    कोरोना भाइरस (कोभिड–१९) का कारण बढ्दो संकटसँग जुध्ने क्रममा फजुल खर्च कटौतीको गृहकार्य सरकारले थालेको छ । त्यसको लागि सरकारले २ सचिव रहेको मन्त्रालयमा एउटा मात्र दरबन्दी राख्ने तयारी थालेको छ । मन्त्रालय तथा अन्य विभिन्न निकायमा आवश्यकभन्दा बढी सचिव राख्दा राज्यकोषमा वार्षिक ७० करोड रुपैयाँभन्दा बढी अनावश्यक खर्च भइरहेको…

  • Default Image

    सुदूर पश्चिममा पाँच दिन स्वाब संकलन नगरिने

    कञ्चनपुर : सुदूरपश्चिममा कोरोना भाइरस परीक्षणका लागि थ्रोट स्वाब सङ्कलन स्थगन गरिएको छ। धनगढीको एक मात्रै प्रयोगशालामा क्षमताभन्दा बढी स्वाबका नमूना परीक्षणका लागि आउन थालेपछि पाँच दिनका लागि स्वाब सङ्कलन कार्य स्थगन गरिएको हो। पिसीआर प्रयोगशालाको दैनिक जाँच क्षमता २५० मात्रै छ। परीक्षणका लागि आएका स्वाबका एक हजार ८३ नमूना परीक्षण…

Scroll to Top