वैदेशिक लगानीको ‘हब’ बन्दै नेपाल: ५ महिनामै ३८ अर्बमाथिको प्रतिबद्धता, आईसीटीमा आकर्षण बढी
मुलुकमा वैदेशिक लगानीको लहर उत्साहजनक रूपमा बढिरहेको छ। उद्योग विभागको पछिल्लो प्रतिवेदन अनुसार चालु आर्थिक वर्षको पहिलो पाँच महिना (साउन–मङ्सिर) मा मात्रै ३८ अर्ब ५९ करोड ६६ लाख रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ। यो अवधिमा कुल ४३८ वटा नयाँ परियोजनाका लागि लगानी स्वीकृत भएको छ, जसले नेपाली बजारमा…

