Banijya News

पत्रपत्रिका

हरिबोधिनी एकादशी : नारायण मन्दिरमा भक्तजनको घुइँचो

हरिबोधिनी एकादशी : नारायण मन्दिरमा भक्तजनको घुइँचो

हरिबोधिनी एकादशीका अवसरमा देशका विभिन्न भागमा अवस्थित नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको हाम्रा स्थानीय समाचारदाताले जनाएका छन् । काठमाडौँ […]

भोजपुरका किसान व्यावसायिक चिया खेतीमा आकर्षित

भोजपुरका किसान व्यावसायिक चिया खेतीमा आकर्षित

भोजपुरमा अर्ग्यानिक चिया उत्पादन गर्ने लक्ष्यले किसान व्यावसायिक खेतीतर्फ आकर्षित भएका छन् । टेम्केमैयुङ गाउँपालिका–३ का सरमान गिरी एक दशकभन्दा बढी समयदेखि चियाको व्यावसायिक खेती गर्दै स्थानीयस्तरमा उदाहरणीय बनेका छन् । उनले हाल आफ्नो करिब ८० रोपनी क्षेत्रफलमा चिया खेती विस्तार गरेका छन् । विगतमा हातैले प्रशोधन गर्दै आउनु भएका…


  • पाकेर थन्क्याउन लागिएको धानबालीमा वर्षाले क्षति गरेपछि कृषक चिन्तित

    पाकेर थन्क्याउन लागिएको धानबालीमा वर्षाले क्षति गरेपछि कृषक चिन्तित

    पाकेर थन्क्याउन लागिएको धानबालीमा अविरल वर्षाले क्षति गरेपछि जिल्लाका कृषकहरू चिन्तित भएका छन् । तीन दिनदेखि लगातार परिरहेको अविरल वर्षाले जिल्लाका दशवटै स्थानीय तहमा पाकेर थन्क्याउन लागिएको धानबालीमा क्षति गरेपछि कृषकहरू चिन्तित भएका हुन् । पाकेर थन्क्याउन लागिएको धानबालीमा वर्षाले क्षति गरेपछि आफूहरू भोकमरीमा पर्ने अवस्था आएको दिक्तेल रूपाकोट मझुवागढी…

  • नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि

    नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि

    नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि दिउँसो १ बजे बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बस्दैछ। जारी बैठकमा अधिकांश केन्द्रीय सदस्यहरूले आगामी राष्ट्रिय निर्वाचनपछि मात्रै पार्टीको महाधिवेशन गर्न उपयुक्त हुने धारणा राखेका छन्। पार्टीका प्रवक्ता प्रकाशशरण महतले केन्द्रीय सदस्यहरूले निर्वाचनलाई तत्कालीन प्राथमिकता दिँदै सरकारसँग सुरक्षा सुनिश्चित गर्न र तयारीमा…

  • इप्पानद्वारा ऊर्जा मन्त्रालयलाई ४ थान टेलिभिजन हस्तान्तरण

    इप्पानद्वारा ऊर्जा मन्त्रालयलाई ४ थान टेलिभिजन हस्तान्तरण

    स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई चार थान टेलिभिजन हस्तान्तरण गरेको छ । जेन–जी आन्दोलनको क्रममा क्षतिग्रस्त भएका सार्वजनिक संरचनाहरूको पुनर्निर्माणका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको समन्वयमा सहरी विकास मन्त्रालय, संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालय, सानो गौचरण, काठमाडौँसँग भएको सम्झौताअनुसार बिहीबार चार…

  • गूगलको आम्दानी सय बिलियन डलर पार

    गूगलको आम्दानी सय बिलियन डलर पार

    गूगल र यसको मूल कम्पनी अल्फाबेटले सन् २०२५ को सेप्टेम्बर त्रैमासमा १०२.३५ बिलियन डलरबराबरको राजश्व कमाएको छ। कम्पनीले कुनै पनि त्रैमासमा १०० बिलियनको आँकडा पार गरेको यो पहिलोपटक हो। सीईओ सुन्दर पिचाईले आफ्नो एक्स ह्यान्डलमा यसलाई ‘माइलस्टोन क्वार्टर’ को रूपमा वर्णन गरे। पिचाईले लेखेका छन्, ‘हामीले पहिलोपटक १०० बिलियन डलरको…

  • स्वास्थ्य मन्त्रालय सिंहदरबार परिसरमै सार्ने तयारी

    स्वास्थ्य मन्त्रालय सिंहदरबार परिसरमै सार्ने तयारी

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अब सिंहदरबारमा सार्ने तयारी थालिएको छ। सिंहदरबार परिसरको दक्षिण-पश्चिमतर्फ रहेको नेपाली सेनाको नर्सिङ दल गणको खाली जग्गामा मन्त्रालय सार्न लागिएको हो। मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले सो जग्गामा ‘प्रिफ्याब’ भवन अस्थायी रुपमा बनाइँदै गरेको जानकारी दिए। उनले भने, 'नेपाली सेनाको गण उत्तरतर्फ आफ्नै भवनमा सरेपछि त्यहाँ…

  • वीरगञ्ज नाकाबाट ३८ अर्बको पेट्रोलियम पदार्थ आयात

    वीरगञ्ज नाकाबाट ३८ अर्बको पेट्रोलियम पदार्थ आयात

    चालु आर्थिक वर्षको तीन महिनामा वीरगञ्ज नाका भएर रु ३८ अर्ब नौ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयातबाट रु १६ अर्ब १२ करोड राजस्व सङ्कलन भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आवको…

  • रारामा एक वर्षको अवधिमा भित्रिए १९ हजार पर्यटक

    रारामा एक वर्षको अवधिमा भित्रिए १९ हजार पर्यटक

    आन्तरिक तथा बाह्य पर्यटनको आकर्षक गन्तव्यका रूपमा रहेको रारा तालमा एक वर्षको अवधिमा करिब १९ हजार बढी पर्यटक भित्रिएका छन्। मुगुमा पर्ने रारा तालमा गत आर्थिक वर्षमा १९ हजार १०४ मध्ये महिला छ हजार १७१ र पुरुष १२ हजार ९३३ आन्तरिक पर्यटकले अवलोकन गरेको रारा राष्ट्रिय निकुञ्जका निमित्त कार्यालय प्रमुख…

  • नवलपुरबाट निकुञ्जमा जीप सफारीको अनुमति

    नवलपुरबाट निकुञ्जमा जीप सफारीको अनुमति

    नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरबाट चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारीको अनुमति प्राप्त भएको छ । योसँगै पर्यटन व्यवसाय फस्टाउनुका साथै पर्यटन प्रवर्द्धन हुने विश्वासमा यहाँका पर्यटन व्यवसायी उत्साही बनेका छन् । चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले नवलपुर पर्यटन समितिलाई आर्थिक वर्ष २०८२-८३ का लागि ‘जङ्गल ड्राइभ’ जीप सफारी सञ्चालन गर्न अनुमति दिएको…

  • ५१ दिनपछि राहदानी सेवा सञ्चालन

    ५१ दिनपछि राहदानी सेवा सञ्चालन

    जेनजी प्रदर्शनपश्चात् कार्यालय भवन तोडफोड र आगजनीबाट पूर्णरूपमा क्षति भएपछि रोकिएको सेवा आजदेखि सञ्चालनमा आएको हो। तनहुँ- गत भदौमा जेनजीद्वारा गरिएको प्रदर्शनका क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएको जिल्ला प्रशासन कार्यालयको राहदानी सेवा ५१ दिनपछि सञ्चालनमा आएको छ। जेनजी प्रदर्शनपश्चात् कार्यालय भवन तोडफोड र आगजनीबाट पूर्णरूपमा क्षति भएपछि रोकिएको सेवा…

  • पर्वतमा आठ प्रजातिका धानबालीको अनुसन्धान

    पर्वतमा आठ प्रजातिका धानबालीको अनुसन्धान

    यस वर्ष यहाँ खेती गरिएकामध्ये आठ प्रजातिको धानबालीको मूल बीउ अनुसन्धान गरिएको छ । कुन स्थानमा कुन प्रजातिको धान खेती गर्दा प्रशस्त उत्पादन हुन्छ भन्ने पत्ता लगाउन अनुसन्धान गरिएको हो । राष्ट्रिय धानबाली अनुसन्धान केन्द्रले फलेवास नगरपालिकाका विभिन्न क्षेत्रमा लगाइएको आठ जातका धानमाथि अनुसन्धान गरेको हो । फलेवास नगरपालिका–६ देवीस्थानमा…

Scroll to Top