Banijya News

राजनीति

कवाड व्यवसायीमाथिको ज्यादती बन्द गर्न माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र

कवाड व्यवसायीमाथिको ज्यादती बन्द गर्न माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौँ महानगरपालिकाले कवाड व्यवसायीहरूमाथि विगत दुई वर्षदेखि ज्यादती गर्दै आएको भन्दै त्यस्तो कार्य रोक्न मागसहित कवाड व्यवसायी समाज नेपालले गृहमन्त्री […]

संघीय संसद्का दुवै बैठक बस्दै

संघीय संसद्को दुवै सदनको बैठक मंगलबार बस्दैछ। प्रतिनिधिसभाको बैठक दिउँसो १ः०० बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ। बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘वैकल्पिक वित्त परिचालन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय भएको संघीय संसद् सचिवालयले जनाएको छ। यस्तै भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले ‘राष्ट्रियसभामा…


  • बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

    बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

    बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका छन्। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उनीमाथि छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेसँगै पदबाट निलम्बित भएका हुन्। बीमा ऐन, २०७९ को दफा १२ को उपदफा ३ अनुसार अध्यक्ष वा सदस्यमाथि छानबिन समिति गठन भएमा उनीहरू स्वतः निलम्बनमा पर्ने प्रावधान छ। सरकारले…

  • रवि लामिछाने अमेरिका कसरी गएका थिए ? सदनमा भयो खोजी

    रवि लामिछाने अमेरिका कसरी गएका थिए ? सदनमा भयो खोजी

    नेपाली कांग्रेसकी सांसद सरस्वती बजिमयले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अमेरिका कसरी गएका थिए भनी प्रश्न उठाएकी छन्। आइतबारको प्रतिनिधिसभा बैठकमा उनले गृहमन्त्री रमेश लेखकमाथि लागेको मानव तस्करीको आरोपको सन्दर्भमा रास्वपाको भूमिका र कार्यशैलीमाथि पनि प्रश्न गरेकी हुन् । सांसद बजिमयले रास्वपाको सदनमा बोल्ने अनि बैठक बहिस्कार…

  • मुलुकमा केही भएन, वर्वाद भो भन्दै खाली निराशाका कुरा मात्र गरेर जनतालाई भ्रमित नबनाउ : नेता सिटौला

    मुलुकमा केही भएन, वर्वाद भो भन्दै खाली निराशाका कुरा मात्र गरेर जनतालाई भ्रमित नबनाउ : नेता सिटौला

    नेपाली कांग्रेसका पूर्व महामन्त्री एवं राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले निराशा फैलाउनेभन्दा पनि सकारात्मक सन्देश लिएर जनतामा जान नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरेका छन्। उनले 'मुलुकमा केही भएन, बर्बाद भयो' भनेर जनतालाई भ्रमित नबनाउन सुझाएका छन्। गण्डकी प्रदेशमा नेपाली कांग्रेसले आयोजना गरेको 'वर्तमान अवस्था र नेपाली कांग्रेसको…

  • प्रतिनिधि सभाको बैठकमा साइबर सुरक्षा विधेयक प्रस्तुत हुने

    प्रतिनिधि सभाको बैठकमा साइबर सुरक्षा विधेयक प्रस्तुत हुने

    संघीय संसद् प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय भएको छ । यसैगरी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर…

  • वैशाखमा मात्र चार अर्ब ५० करोड रकमान्तर, भौतिक मन्त्रालय अग्रपंक्तिमा

    वैशाखमा मात्र चार अर्ब ५० करोड रकमान्तर, भौतिक मन्त्रालय अग्रपंक्तिमा

    सरकारले आर्थिक वर्ष २०८१/८२ को वैशाख महिनामा बजेट अनुशासनको उल्लंघन गर्दै ४ अर्ब ५० करोड ८५ लाख ८४ हजार रुपैयाँ पुँजीगत बजेट रकमान्तर गरेको छ। यो प्रवृत्तिले बजेट कार्यान्वयनको विश्वसनीयतामाथि प्रश्न खडा गरेको छ। रकमान्तर भन्नाले स्वीकृत आयोजना तथा कार्यक्रममा विनियोजित बजेट खर्च नगरी अन्यत्र सार्नु हो। यसरी ठूलो परिमाणमा…

  • सरकारले अघि बढायो चार सरकारी उद्योग बिक्री गर्ने प्रक्रिया

    सरकारले अघि बढायो चार सरकारी उद्योग बिक्री गर्ने प्रक्रिया

    सरकारले लामो समयदेखि बन्द रहेका चार सरकारी उद्योगहरूको सम्पत्ति मूल्यांकनका लागि प्रक्रिया अघि बढाएको छ। पहिलो चरणमा जनकपुर चुरोट कारखाना, बुटवल धागो कारखाना, नेपाल मेटल कम्पनी र नेपाल ओरियन्ट म्याग्नेसाइट लिमिटेडको सम्पत्ति मूल्यांकनका लागि परामर्शदाता नियुक्त गर्न अर्थ मन्त्रालयले तयारी गरेको हो। यसका लागि मन्त्रालयले आशयपत्र मागेको छ। जनकपुर चुरोटको…

  • सांसद थापाले संसदमै च्यातिँदीए बजेट पुस्तक

    सांसद थापाले संसदमै च्यातिँदीए बजेट पुस्तक

    नेकपा (एकीकृत समाजवादी) पार्टीका सांसद अम्मरबहादुर थापाले बिहीबारको संसद् बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेटप्रति असन्तुष्टि जनाउँदै बजेट पुस्तक च्यातेका छन्। थापाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेटले दैलेखसहित देशका अन्य धेरै भूभागका जनताको आवश्यकता सम्बोधन गर्न नसकेको आरोप लगाउँदै विरोधस्वरूप संसदभित्रै बजेट कागज च्यातेका हुन्। “भौतिक मन्त्रालयको बजेटले दैलेख…

  • दुई संसदीय समितिको बैठक बस्दै

    दुई संसदीय समितिको बैठक बस्दै

    सङ्घीय संसद् अन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । राज्य व्यवस्था तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो । बिहान ११ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक, सम्बन्धमा छलफल गर्ने कार्यसूची छ । दिउँसो…

  • Default Image

    प्रतिनिधिसभा बैठक बस्दै, राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल हुने

    संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने गरी बोलाइएको छ । संसद सचिवालयका अनुसार आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२–०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको…

  • Default Image

    गुपचुप रूपमा सांसदहरूलाई ३४ अर्बको बजेट बाँडफाँट

    सरकारले प्रत्यक्ष रूपमा सांसद विकास कोष उल्लेख नगरे पनि आगामी आर्थिक वर्षको बजेटमार्फत गुपचुप रूपमा सो कोष पुनः फर्किएको देखिएको छ। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसद्मा प्रस्तुत गरेको २०८२/८३ को बजेटमा सहरी विकास मन्त्रालयको बजेट एक्कासि दोब्बर बनेको पाइएको छ, जसमा सांसदहरूले सिफारिस गर्ने योजनाहरूका लागि ३४ अर्ब ६५…

Scroll to Top