सुनपानिले चेख्यायिन महारालाई रोशनीले सबै केश झुटा भएको पुलिसमा निवेदन
निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि यौन दुर्ववहारको आरोप लगाएकी महिलाले आफू ‘डिप्रेसन’को विरामी भएको भन्दै प्रहरीमा निवेदन दिदै महारालाई सुनपानीले चेख्यायकी छिन । उनले दिएको निवेदनसँगै अव महरा माथिको छानविन रोकिने भएको छ । पीडित भनिएकी महिलाले भने बोली फेरेकी छन् । उनले बुधबार महानगरीय प्रहरी वृत्त तिनकुनेमा आफू डिप्रेसन विरामी…

