Banijya News

राजनीति

ठगी प्रकरणमा गृहमन्त्रीको संलग्नता छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने कांग्रेसको माग यथावत्

  प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सूर्यदशर्न सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नता छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने […]

सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न कांग्रेसको माग

  प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगीका सम्बन्धमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न  माग गरेको छ । सोमबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै नेपाली काँग्रेसका सांसद गगनकुमार थापाले सहकारी ठगी प्रकरणमा नाम मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि पनि छानबिन गर्नुपर्ने बताएका छन् । सांसद थापाले पोखराको सूर्यदर्शन सहकारीको सदस्य नै…


  • Default Image

    संसदमा कांग्रेसले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा

      प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको छ । लामिछानेलाई गृहमन्त्री बनाउनुको कारणबारे जबाफ माग्दै कांग्रेसले आज पनि संसदमा विरोध जनाएपछि सभामुख देवराज घिमिरेले कांग्रेस सांसद प्रदीप पौडेललाई बोल्ने समय दिएका थिए। उनले भने, म आग्रह गर्न चाहन्छु मेरा माननीय…

  • Default Image

    मृत्युपछि अङ्गदान गर्न स्वास्थ्यमन्त्री उपेन्द्र यादवको सबैमा सुझाव

      उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले मृत्युपछि अङ्गदान गर्न सबैलाई सुझाव दिनुभएको छ । विश्व मिर्गौला दिवसका अवसरमा वीर अस्प्ताल, त्रिवि शिक्षण अस्पताल, सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलगायतले आज गरेको प्रभातफेरि कार्यक्रममा उहाँले मरेर जाने शरीरका अङ्ग अरुलाई काम लाग्यो भने यसले जीवन बचाउन सक्ने बताउनुभयो । उपप्रधानमन्त्री यादवले आफूले…

  • Default Image

    इलाम र बझाङ उपनिर्वाचनका लागि २० दल प्रतिस्पर्धामा (नामसहित)

    प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य उपनिर्वाचनमा भाग लिन २० राजनीतिक दलले प्रतिस्पर्धाको लागि नाम दर्ताका गराएका छन् । निर्वाचन आयोगले उपनिर्वाचनमा भाग लिने दललाई फागुन २४ देखि ३० गतेसम्मको समयसीमा तोकेको थियो । आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका अनुसार १९ दलले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा…

  • Default Image

    प्रधानमन्त्री दाहाललाई रास्वपाले विश्वासको मत दिने

      राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ । पार्टीको आज बिहान बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन आफ्ना सांसदलाई ह्विप जारी गरेको हो । २१ सांसद रहेको रास्वपा चार मन्त्रालयसहित हालको सरकारमा पनि सहभागी रहेको छ । पार्टीले सबै…

  • Default Image

    नयाँ गठबन्धनको मन्त्रिपरिषद्को पहिलो बैठक सम्पन्न

      नवगठित मन्त्रिपरिषद्को बैठक बिहीबार सिंहदरवारमा सम्पन्न भएको छ। नेकपा एमाले सहितको समर्थनमा बनेको नयाँ गठबन्धनको मन्त्री परिषद्को पहिलो बैठक आज बिहान बसेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकले प्रशासनिक र पूर्वाधार निर्माण सम्बन्धि महत्वपूर्ण निर्णयहरु गरेको छ । बैठकले गरीबी निवारण कोषको उपाध्यक्ष छनोट समितिमा विज्ञको…

  • Default Image

    नयाँ गठबन्धनलाई बुद्धिजीवीले दिए यस्तो सुझाव

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गर्दै वामपन्थी पार्टीहरूको अगुवाइमा नयाँ सत्ता गठबन्धन बनेपछि राजनीतिक वृत्तमा बेग्लै भाव–सञ्चार भएको छ । तत्कालीन सत्ता गठबन्धनमा रहेका दलबाट एकले अर्कोलाई ‘धोका दिएको’ प्रतिक्रिया सार्वजनिक भइरहँदा वामपन्थी बुद्धिजीवी एवं विश्लेषकहरूले मिलेर काम गर्न सकेमा नयाँ गठबन्धन मुलुक र जनताका लागि सकारात्मक हुने…

  • Default Image

    राष्ट्रिय सभा अध्यक्षमा माओवादीले उम्मेदवारी दिने

    नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने भएको छ । आज सम्पन्न सो पार्टीको स्थायी कमिटी बैठकले फागुन अन्तिम साता हुने राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको माओवादीका एक नेताले जानकारी दिए । बैठकमा अधिकांश स्थायी कमिटी सदस्यहरूले राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिनुपर्ने मत राखेका थिए ।

  • Default Image

    राष्ट्रियसभा बैठक : देशभित्रै रोजगारी सृजना गर्न सरकारको ध्यानाकर्षण

    राष्ट्रियसभाका सांसदहरुले नेपाली नागरिक विदेश पलायन हुनबाट रोक्न देशभित्रै पर्याप्त रोजगारीको सृजना गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको सोमबारको बैठकमा विशेष समयमा बोल्दै सांसदहरुले देशमा सुशासन र समृद्धिका लागि एकजुट भएर काम गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरुले राजनीतिक व्यवस्था परिवर्तनपछि समृद्धिको गतिमा रहेको उल्लेख गर्दै सभामुखमार्फत सरकारको ध्यानाकर्षण…

  • Default Image

    नेपालको विकास आकांक्षा हिन्द महासागरमा निर्भर : मन्त्री साउद

    परराष्ट्रमन्त्री एनपी साउदले नेपालको विकास आकांक्षा हिन्द महासागरमा निर्भर रहेको उल्लेख गर्दै हिन्दुकुश हिमालयको इकोसिस्टम र जलवायु अवस्था बुझ्ने माध्यमका रुपमा रहेको बताएका छन्। अष्ट्रेलियाको पर्थमा सातौं इन्डियन ओसन कन्फरेन्स (सातौँ हिन्द महासागर सम्मेलन)मा सम्बोधन गर्दै मन्त्री साउदले सागर र हिमाली समस्याहरू समाधान एकीकृत र समग्रमा गर्नुपर्ने बताए। अष्ट्रेलिया सरकार…

  • Default Image

    नेता र नेतृत्वबाट नै यति ठूलो बेइमानी कल्पना गर्न सकिन्नः चम्पा कार्की

    नेकपा (माओवादी केन्द्र) की नेतृ चम्पा कार्कीले आफूमाथि नेता र नेतृत्वबाटै बेइमानी र षड्यत्र भएको बताएकी छन् । सत्तारुढ गठबन्धन दलबाट राष्ट्रिय सभा सदस्य निर्वाचनको उम्मेदवार रहेकी कार्कीले हार व्यहोर्नु परेपछि उनले यस्तो प्रतिक्रिया जनाएकी हुन् । कोशीमा कांग्रेसका जनप्रतिनिधिहरुले कार्कीलाई मतदान नगरेर एमालेकी उम्मेदवारलाई मतदान गरेका थिए । अहिलेको…

Scroll to Top