अब काठमाडौं महानगरभित्र भिखारीले भिक माग्न नपाउने
अब काठमाडौं महानगरभित्र भिखारीले भिक माग्न नपाउने भएका छन् । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र भिक्षा माग्न निषेध गरेको हो । काठमाडौँ महानगरपालिकाले महानगरपालिकाले आज सार्वजनिक सूचना प्रकाशन गरी काठमाडौं महानगरपालिभित्रका सडक, गल्ली पार्क, सवारी बिसौनीस्थल, सरकारी कार्यालय वा कार्यलय परिसर, सार्वजनिक सवारीसाधन वा अन्य सार्वजनिक स्थानमा भीख माग्न प्रतिबन्ध लगाइएको…

