मंसिर ४ गते चुनाव गर्ने सत्ता गठबन्धनमा सहमति, भोलि मिति घोषणा हुने सम्भावना
मंसिर ४ गते संघीय तथा प्रदेशसभा निर्वाचन गर्ने सत्ता गठबन्धनमा सहमति भएको छ । निर्वाचनको मिति घोषणा गर्नका लागि ढिलाइ भइरहेको बेला सत्ता गठबन्धनमा आबद्ध दलहरूबीच आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशको निर्वाचन गर्ने समझदारी बनेको हो । बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा मंसिर ४ गते चुनाव गर्नेगरी सहमति…

