Banijya News

राजनीति

रेशम चौधरीविरुद्धको रिट पेसीमै नराखी स्थगित

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई कैद मिनाहा गर्ने राष्ट्रपतिको निर्णयविरुद्धको रिट पेसीमै नराखी स्थगित गरिएको छ। सर्वोच्च अदालत प्रशासनले […]

नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गर्न वेबसाइटको व्यवस्था , यसरी दिन सकिन्छ शब्द श्रद्धाञ्जली

नेकपा (एमाले)ले पार्टीका उपाध्यक्ष, संविधान सभाका अध्यक्ष तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङप्रति शब्द श्रद्धाञ्जली व्यक्त गर्न चाहनेहरूका लागि पार्टीको वेबसाइटमा समेत लेख्नसक्ने व्यवस्था गरेको छ । पार्टीको वेबसाइट cpnuml.org खोल्ने वित्तिकै नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गर्न चाहनेले लेख्नसक्ने व्यवस्था गरिएको छ । यस्तो व्यवस्थाले पार्टी कार्यालय जान असमर्थ शुभेच्छुक, शुभचिन्तकहरूका लागि…


  • Default Image

    सेयर बजारको गिरावट केही समयमा नै सकिने र सुधारको बाटोमा आउनेछ : अर्थमन्त्री डा.महत

    अर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर बजारमा अहिले देखिएको गिरावट अस्थायी भएको र केही समयमा नै बजारमा सुधार आउने बताएका छन् । बिहीवार प्रतिनिधि सभाको बैठकमा मन्त्री डा. महतले देशको अर्थतन्त्र सुधारको बाटोमा रहेका कारण सेयर बजारमा देखिएको गिरावट केही समयमा नै सकिने र सुधारको बाटोमा जाने बताएका हुन् । आर्थिक…

  • Default Image

    सदनमा सुनले प्राथमिकता पाएपछि कांग्रेस संसदीय दलको बैठक बस्दै

    प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गर्दै सदन अवरोध गरिरहेका बेला नेपाली कांग्रेस संसदीय दलको बैठक बोलाएको छ । बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्नेछ । बैठकमा पछिल्ला समसामयिक घटनाक्रम, संसदको अवरोध खुलाउने, विचाराधीन विधेयकलगायतमा छलफल हुने बताइएको छ ।…

  • यस्तो छ सभामुखका लागि आज उम्मेदवारी दर्ता प्रकृया

    यस्तो छ सभामुखका लागि आज उम्मेदवारी दर्ता प्रकृया

    संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको सभामुख चयनका लागि बुधबार उमेदवारी दर्ताको कार्यक्रम रहेको छ । जसअनुसार सभामुखका आकांक्षीहरुले बुधबार दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ता गर्नुपर्ने कार्यतालिका रहेको छ । दिउँसो सवा ४ बजे दर्ता उम्मेदवारहरुको नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुखमा…

  • Default Image

    कांग्रेसको लुम्बिनी प्रदेश संसदीय दलको नेतामा चौधरी सर्वसम्मत

    नेपाली कांग्रेसको लुम्बिनी प्रदेश संसदीय दलको नेतामा डिल्ली बहादुर चौधरी चयन भएका छन् । दाङ क्षेत्र नम्बर ३ (१) बाट दोस्रोपटक प्रदेश सभामा निर्वाचित चौधरी संसदीय दलको नेतामा सर्वसम्मत चयन भएका हुन्। नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सभा संसदीय दलको नेताका लागि आधा दर्जन आकांक्षी थिए । संस्थापन पक्षबाट डिल्ली चौधरी,…

  • Default Image

    बैंकहरूले बढाएको ब्याजदर घटाउन आग्रह

    बैंक तथा वित्तीय संस्थाहरूले बढाएको ब्याजदर घटाउन सहजीकरण गरिदिन पोखरा उद्योग वाणिज्य संघले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग आग्रह गरेको छ । संघका अध्यक्ष पवनकुमार प्रजापति नेतृत्वको प्रतिनिधिमण्डलले मुख्यमन्त्री पोखरेललाई भेटेर उक्त आग्रह गरेको हो । पोखरा उद्योग वाणिज्य संघले पनि ब्याजदर घटाउनुपर्ने, विभिन्न शीर्षकमा अनुचित सेवा शुल्क असुल्न…

  • Default Image

    अर्थमन्त्री शर्माले दिए रुकुम पश्चिमबाट उम्मेदवारी

    नेकपा माओवादी केन्द्रका नेता एवं अर्थमन्त्री जनार्दन शर्माले एकमात्र निर्वाचन क्षेत्र रहेको रुकुम पश्चिमबाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दर्ता गराएका छन् । आज दिउँसो खलङ्गामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका हुन् । विसं २०६४ देखि रुकुमबाट चुनाव लड्दै आएका शर्माले यो…

  • Default Image

    कामपाका मेयरसँग सात दिनभित्र लिखित जवाफ माग

    अदालतको अवहेलनासम्बन्धी मुद्दामा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) लाई सात दिनभित्र लिखित जवाफ दिन सर्वोच्च अदालतले आदेश गरेको छ ।न्यायाधीश हरिकृष्ण कार्कीको इजलासले सोमबार उक्त आदेश जारी गरेको हो । “निवेदकको माग बमोजिम अवहेलनामा सजाय किन नहुनुपर्ने हो ? सोको आधार, कारणसहित यो आदेश प्राप्त भएका मितिले बाटाको म्यादबाहेक…

  • Default Image

    परराष्ट्रमन्त्री डा. नारायण खड्का चीन जाँदै

    परराष्ट्रमन्त्री डा. नारायण खड्का मंगलबार छिमेकी देश चीन भ्रमणमा जाँदै छन् । चिनियाँ वि देशमन्त्री वाङ यीको निमन्त्रणामा उनी चीन जान लागेका हुन् । उनी आगामी २६ गतेसम्म चीन भ्रमणमा रहने जनाइएको छ । उनले साउन २५ गते चिङदाओमा प्रतिनिधिमण्डलसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ । हाल कोभिडपछि बन्द रहेको…

  • Default Image

    सिट बाँडफाँट गर्न सत्ता गठबन्धनको पहिलो बैठक बस्दै

    आगामी मंसिर ४ गते तोकिएको प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँट गर्न सत्ता गठबन्धनले गठन गरेको कार्यदलको पहिलो बैठक आज बस्न लागेको हो । सिट बाँडफाँडको मोडालिटी तयार पार्न बनाइएको कार्यदलको बैठक आज दिउँसो ३ बजे बस्न लागेको हो । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तयारी छ…

Scroll to Top