Banijya News

राजनीति

नयाँ दिल्लीमा रवि र मोदी भेटवार्ता : सम्बन्धलाई नयाँ उचाइ दिने संकेत

भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सँग महत्वपूर्ण भेटवार्ता गरेका […]

‘सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य’

‘सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य’

राष्ट्रियसभा सदस्यहरूले नेपाल–भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन् । राष्ट्रियसभाको आजको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी समस्या समाधान गर्न ऐतिहासिक तथ्य र प्रमाणका आधारमा संवाद गर्न सरकारलाई सुझाव दिएका हुन् । नेपाली कांग्रेसका सांसद सुनिलबहादुर थापाले नेपाल–भारत सीमासम्बन्धी विषय दुई देशबीचको संवाद र स्थापित कूटनीतिक संयन्त्रमार्फत…


  • मोदी–लामिछाने भेट आज : नयाँ पुस्ताको कूटनीति कि रणनीतिक सन्देश ?

    मोदी–लामिछाने भेट आज : नयाँ पुस्ताको कूटनीति कि रणनीतिक सन्देश ?

    भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बीच आज साँझ बहुप्रतीक्षित भेटवार्ता हुने भएको छ। पाँच दिने भ्रमणको क्रममा रहेका लामिछानेले भारतीय राजनीतिक तथा कूटनीतिक वृत्तमा सक्रिय भेटघाट गरिरहँदा यो भेटलाई विशेष महत्वका साथ हेरिएको छ। भ्रमण सुरु भएयता लामिछानेले भारतका…

  • मन्त्रिपरिषद बैठक जारी, के गर्ला नयाँ निर्णय ?

    मन्त्रिपरिषद बैठक जारी, के गर्ला नयाँ निर्णय ?

    मन्त्रिपरिषद बैठक सुरु भएको छ । प्रधानमन्त्री बालेन शाहको आह्वानमा सिंहदरबारमा केहीबेरअघिबाट बैठक सुरु भएको हो । समसामयिक परिस्थिति र मन्त्रालयका विभिन्न एजेण्डबारे बैठकमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

  • नारायणहिटी दरबार हत्याकाण्डको २५ वर्ष: अझै अनुत्तरित प्रश्न र गहिरो राष्ट्रिय शोक

    नारायणहिटी दरबार हत्याकाण्डको २५ वर्ष: अझै अनुत्तरित प्रश्न र गहिरो राष्ट्रिय शोक

    नेपालको इतिहासमा कहिल्यै नमेटिने पीडादायी अध्यायका रूपमा रहेको नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २५ वर्ष पूरा भएको छ। विसं २०५८ जेठ १९ गते घटेको उक्त विभत्स घटनाले न केवल राजसंस्थालाई तहसनहस बनायो, बरु समग्र राष्ट्रलाई नै गहिरो शोक र अन्योलमा डुबायो। आज पनि त्यो कालरात्रि नेपाली समाजका लागि रहस्य, पीडा…

  • प्रम बालेनको सीमासम्बन्धी विवादास्पद अभिव्यक्तिः विभिन्न दल र समूहको प्रदर्शन

    प्रम बालेनको सीमासम्बन्धी विवादास्पद अभिव्यक्तिः विभिन्न दल र समूहको प्रदर्शन

    प्रधानमन्त्री बालेन्द्र शाहले भारतसँगको सीमा विवादबारे दिएको अभिव्यक्तिको प्रदर्शनमा काठमाडौंको माइतीघरमा विभिन्न दल, तीन भ्रातृ संगठन र समूहले प्रदर्शन गरेका छन् । नेकपा (एमाले), काँग्रेसनिकट भ्रातृ संगठन तरुण दल, संयुक्त विद्यार्थी संगठनलगायतले विरोध प्रदर्शन गरेका हुन् । प्रधानमन्त्री शाहले आइतबार संसदमा बोल्दै भारतले मात्र नभई नेपालले पनि भारतको सीमा मिचेको…

  • प्रम बालेनको अभिव्यक्तिले संसदमा हंगामा, राष्ट्रियसभाको बैठक स्थगित

    प्रम बालेनको अभिव्यक्तिले संसदमा हंगामा, राष्ट्रियसभाको बैठक स्थगित

    सीमा विवादबारे प्रतिनिधिसभामा गरिएको अभिव्यक्तिलाई लिएर राष्ट्रियसभा सांसदहरूको अवरोधपछि राष्ट्रिय सभा बैठक भोलि बस्ने गरी स्थगित भएको छ । प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सांसदहरूले नाराबाजी र विरोध गरेपछि बैठक भोलि मंगलबार ११ बजे बस्ने गरी स्थगित गरिएको हो । प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रधानमन्त्रीको रूपमा सम्बोधन गरेका प्रधानमन्त्री बालेन्द्र…

  • विवादमा मुछिएका पूर्वगृहमन्त्री गुरुङबारे छानबिन सकियो, अब के हुन्छ ?

    विवादमा मुछिएका पूर्वगृहमन्त्री गुरुङबारे छानबिन सकियो, अब के हुन्छ ?

    पूर्वगृहमन्त्री सुदन गुरुङ मन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानबिन गर्न गठित समितिले आज सरकारलाई राय–सुझावसहितको प्रतिवेदन बुझाउने तयारी गरेको छ । समितिले गुरुङसँग बयान लिने, सम्पत्ति विवरणलगायतका विषयमा छानबिन पूरा भइसकेको छ । समितिलाई दिइएको कार्यादेशअनुसारको काम सम्पन्न भएकाले आजै प्रतिवेदन बुझाउन लागिएको स्रोतले जनाएको…

  • सीमा विवादसम्बन्धी अभिव्यक्तिपछि संसद अवरुद्धः राष्ट्रियसभाको बैठक २० मिनेटका लागि स्थगित

    सीमा विवादसम्बन्धी अभिव्यक्तिपछि संसद अवरुद्धः राष्ट्रियसभाको बैठक २० मिनेटका लागि स्थगित

    सीमा विवादबारे प्रतिनिधिसभामा गरिएको अभिव्यक्तिलाई लिएर राष्ट्रियसभामा तीव्र असन्तोष र विरोध देखिएपछि आइतबारको बैठक २० मिनेटका लागि स्थगित गरिएको छ। आकस्मिक समयमा उठेको विषयपछि सांसदहरूले विरोध जनाउँदै बैठक अवरुद्ध गरेपछि सभाध्यक्षले बैठक स्थगन गर्नुपरेको हो । प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रधानमन्त्रीको रूपमा सम्बोधन गरेका प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि भारतको भूमि…

  • रास्वपा सभापति रवि लामिछाने भारत प्रस्थान, उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम

    रास्वपा सभापति रवि लामिछाने भारत प्रस्थान, उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम

    सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सोमबार मध्यान्ह औपचारिक भारत भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गरेका छन्। पार्टी नेतृत्वमा सरकार गठन भएपछि यो उनको पहिलो औपचारिक भारत भ्रमण भएको बताइएको छ। सभापति लामिछानेसँग उनकी श्रीमती निकिता पौडेल पनि भ्रमण टोलीमा सहभागी भएकी छन्। भ्रमणलाई राजनीतिक वृत्तमा…

  • प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको कडा आपत्ति, माफी माग्न माग

    प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको कडा आपत्ति, माफी माग्न माग

    नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले प्रधानमन्त्री बालेन्द्र शाहले संघीय संसदमा दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ। पार्टीले उक्त अभिव्यक्तिलाई नेपालको सार्वभौमसत्ता, राष्ट्रिय स्वाभिमान तथा भौगोलिक अखण्डतासम्बन्धी स्थापित अडानविपरीत रहेको भन्दै कडा आपत्ति प्रकट गरेको हो। पार्टीका महासचिव शंकर पोखरेलद्वारा जारी विज्ञप्तिमा प्रधानमन्त्रीको भनाइ ऐतिहासिक तथ्य, प्रमाण तथा नेपालको दीर्घकालीन कूटनीतिक अडानसँग…

  • प्रधानमन्त्रीको अभिव्यक्तिपछि संसद अवरुद्ध, प्रतिपक्षी दलहरूको माफी माग्ने अडान

    प्रधानमन्त्रीको अभिव्यक्तिपछि संसद अवरुद्ध, प्रतिपक्षी दलहरूको माफी माग्ने अडान

     प्रधानमन्त्री बालेन्द्र शाहले दिएको विवादास्पद अभिव्यक्तिलाई लिएर संसदमा राजनीतिक तनाव चुलिएको छ। विपक्षी दलहरूले प्रधानमन्त्रीले सार्वजनिक रूपमा माफी नमागेसम्म संसद अवरोध जारी राख्ने निर्णय गरेका छन्। सोमबार बिहान नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलहरूको बैठकले प्रधानमन्त्री शाहले आइतबार संसदमा दिएको अभिव्यक्ति राष्ट्रहित विपरीत रहेको निष्कर्ष निकाल्दै तत्काल माफी…

Scroll to Top