Banijya News

कर

राजस्व संकलन लक्ष्यको आधामात्रै : खर्च बढ्दा बजेट घाटा २ खर्ब ७९ अर्ब

राजस्व संकलन लक्ष्यको आधामात्रै : खर्च बढ्दा बजेट घाटा २ खर्ब ७९ अर्ब

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो आठ महिना बितिसक्दा सरकारको राजस्व संकलन अपेक्षाअनुसार हुन सकेको छैन। साउनदेखि फागुनसम्मको अवधिमा सरकारले […]

व्यवसायीलाई करको दायरामा ल्याउन घरदैलो अभियान सञ्चालन

व्यवसायीलाई करको दायरामा ल्याउन घरदैलो अभियान सञ्चालन

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले हालसम्म पनि करको दायरामा नआएका व्यावसायिक प्रतिष्ठानलाई करको दायरामा ल्याउन घरदैलो अभियान सञ्चालन गर्ने भएको छ । प्रत्येक वडाका टोलटोलमा रहेका व्यावसायिक प्रतिष्ठान (पसलहरू)मा पुगेर राजस्वका बारेमा बुझाएर सबैलाई करको दायरामा ल्याउन अभियान सञ्चालन गर्न लागिएको नगर उपप्रमुख उमा अधिकारीले बताए । सोमबार भैरहवास्थित नगर कार्यपालिकाको कार्यालयमा…


  • अमेरिकारले विश्वव्यापी १५ प्रतिशत भन्सार शुल्क लगाउने

    अमेरिकारले विश्वव्यापी १५ प्रतिशत भन्सार शुल्क लगाउने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वव्यापी रूपमा १५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका छन् । यसअघि उनले लगाएका आयात कर सर्वोच्च अदालतले खारेज गरेको थियो । ट्रम्पले त्यस निर्णयको आलोचना गर्दै नयाँ कदम चाल्ने चेतावनी दिएका हुन् । उनले शनिबार आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा उनले एक कहिल्यै प्रयोग नगरिएको…

  • लक्ष्यको ४५ प्रतिशत मात्रै उठ्यो नेपालगन्ज भन्सारमा राजस्व

    लक्ष्यको ४५ प्रतिशत मात्रै उठ्यो नेपालगन्ज भन्सारमा राजस्व

    नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा लक्ष्यको ४५ प्रतिशत राजस्व संकलन गरेको छ। चालु आव २०८२/८३ का लागि वार्षिक लक्ष्य २४ अर्ब ५४ करोड ५७ लाख ८२ हजार निर्धारण भएकामा माघ मसान्तसम्ममा मात्र ११ अर्ब चार करोड ६५ लाख ८५ हजार अर्थात् लक्ष्यको ४५.०१ प्रतिशत असुली भएको भन्सार…

  • मेची भन्सारद्धारा ९ अर्ब ९२ करोड राजस्व संकलन

    मेची भन्सारद्धारा ९ अर्ब ९२ करोड राजस्व संकलन

     मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु नौ अर्ब ९२ करोड २६ लाख २७ हजार राजस्व संकलन गरेको छ । उक्त कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार उक्त अविधिमा रु १० अर्ब ५५ करोड २० लाख ३४ हजार संकलनको लक्ष्य निर्धारण भएको थियो । यद्यपि माघमा मात्रै रु…

  • हेटौंडा उपमहानगरले उठायो २२ करोड ४५ लाख राजस्व

    हेटौंडा उपमहानगरले उठायो २२ करोड ४५ लाख राजस्व

    हेटौंडा उपमहानगरपालिकाले चालु आर्थिक वर्षको प्रथम सात महिनामा २२ करोड ४५ लाख ४९ हजार ४८५ राजस्व संकलन गरेको छ । अघिल्लो आवको सोही अवधिमा २२ करोड ४३ लाख ८४ हजार ८८८ संकलन भएको उपमहानगरपालिकाका राजस्व शाखाका प्रमुख मनोज सुवेदीले बताए । चालु आवको सात महिनामा सम्पत्ति करबाट पाँच करोड ५४…

  • ४ खर्ब ८ अर्बको सामानमा ५३ अर्ब राजस्व छुट

    ४ खर्ब ८ अर्बको सामानमा ५३ अर्ब राजस्व छुट

    चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा सरकारले विभिन्न शीर्षकमा करिब ५३ अर्ब रुपैयाँ बराबरको भन्सार महशुल छुट दिएको छ । अर्थ मन्त्रालयको तथ्याङ्कअनुसार ४ खर्ब ८ अर्ब रुपैयाँ बराबरका मालवस्तु आयात गर्दा ५२ अर्ब ८४ करोड ९६ लाख रुपैयाँ महशुल मिनाहा गरिएको हो । जसमा मूल्य अभिवृद्धि कर…

  • वीरगन्ज भन्सारद्धारा एक खर्ब ३५ अर्ब राजस्व सङ्कलन

    वीरगन्ज भन्सारद्धारा एक खर्ब ३५ अर्ब राजस्व सङ्कलन

    वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा रु एक खर्ब ३५ अर्ब ४८ करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आवको सात महिनासम्म रु एक खर्ब ५३ अर्ब ८४ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखे पनि सो अवधिसम्म भने लक्ष्यको ८८.०७ प्रतिशत राजस्व सङ्कलन गरेको हो । वीरगञ्ज…

  • सरकारले उठायो ६ खर्ब ६४ अर्ब राजस्व, लक्ष्यको ८२ प्रतिशत पूरा

    सरकारले उठायो ६ खर्ब ६४ अर्ब राजस्व, लक्ष्यको ८२ प्रतिशत पूरा

    चालु आर्थिक वर्ष २०८२÷८३ को सात महिनाको अवधिमा सरकारले राजस्व सङ्कलनमा अघिल्लो वर्षको तुलनामा सामान्य सुधार देखाए पनि निर्धारित लक्ष्य हासिल गर्न भने अझै उल्लेख्य दूरी तय गर्न बाँकी रहेको देखिएको छ । अर्थ मन्त्रालय ले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार माघ २९ गतेसम्म कुल ६ खर्ब ६४ अर्ब २ करोड…

  • ६ खर्ब ६५ अर्ब रूपैयाँ राजस्व संकलन

    ६ खर्ब ६५ अर्ब रूपैयाँ राजस्व संकलन

    सरकारले चालू आर्थिक वर्ष २०८२/८३ को ७ महिना अर्थात साउनदेखि माघ महिनासम्म ६ खर्ब ६५ अर्ब २ करोड ४९ लाख रूपैयाँ राजस्व संकलन गरेको छ। अर्थ मन्त्रालय, राजस्व व्यवस्थापन सूचना प्रणालीको तथ्यांकअनुसार यो संकलन गत वर्षको सोही अवधिको तुलनामा ३.४५ प्रतिशतले बढी हो। विभागगत रूपमा हेर्दा भन्सार विभागले गत वर्षको…

  • पाँच खर्ब १६ अर्ब रुपैयाँ राजस्व संकलन

    पाँच खर्ब १६ अर्ब रुपैयाँ राजस्व संकलन

    चालु आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्म सरकारले ५ खर्ब १६ अर्ब ११ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ । सरकारको वार्षिक लक्ष्यअनुसार यो प्रगति कमजोर हो । अर्थ मन्त्रालयको अर्ध वार्षिक प्रतिवेदनअनुसार यस अवधिसम्म संकलित कुल राजस्वमध्ये कर राजस्वको हिस्सा ८८.७७ प्रतिशत पुगेको छ । यस्तै गैरकर राजस्व…

  • सरकारको आम्दानी लक्ष्यभन्दा झन्डै २ खर्ब कम हुने अनुमान

    सरकारको आम्दानी लक्ष्यभन्दा झन्डै २ खर्ब कम हुने अनुमान

    कर राजस्व, गैरकर र विविध प्राप्तिबाट हुने सरकारको आम्दानीले लक्ष्य नभेट्ने प्रक्षेपण गरिएको छ । अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै यसबारे जानकारी गराएको हो । मन्त्रालयका अनुसार राजस्व संकलन र विविध प्राप्तिको संशोधित अनुमान १२ खर्ब ९८ अर्ब रुपैयाँमा झारिएको छ । यसअघि…

Scroll to Top