करोडौं तलब खाने बैंर्कर मनोज ज्ञावलीलाई दर्जन प्रश्न
रिसव गौतम नविल बैंकका सिइओ मनोज मनोज ज्ञावलीले पत्रकार राजेन्द्र बानियाँको टेलिभिजन अन्र्तवार्तामा गरेको टिप्पणी चर्चामा छ । बानियाँको ‘यक्ष प्रश्न’ कार्यक्रममा ज्ञावलीले बोलेका शब्दहरु वास्तम्बमा प्रथम दृष्टिमै गलत छन् । कार्यक्रममा बैंर्कर ज्ञावलीले म क्षमतावान हुँ, क्षमताको आधारमा बर्षको ३ करोड तलब खान्छु । अहिलेका सरकारी कर्मचारीहरुको तलबभक्ता (मुख्य…

