नेपाललाई वित्तीय हब बनाउन दोस्रो स्टक एक्सचेन्ज अपरिहार्य
नेपालको पूँजी बजार हालसम्म एकल स्टक एक्सचेन्ज — नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा केन्द्रित रहँदै आएको छ। तर, हालको आर्थिक, प्रविधिक तथा अन्तर्राष्ट्रिय परिदृश्यमा दोस्रो स्टक एक्सचेन्ज को आवश्यकता विकल्प नभई रणनीतिक अपरिहार्यता बन्न पुगेको छ। दोस्रो स्टक एक्सचेन्ज किन आवश्यक छ ? १. स्वस्थ प्रतिस्पर्धा र सेवा सुधार एकल…

