Banijya News

विचार

सहकारीको दुर्दशा : लाखौँ बचतकर्ताका लागि दसैँ खल्लो हुँदै

सहकारीको दुर्दशा : लाखौँ बचतकर्ताका लागि दसैँ खल्लो हुँदै

दसैँ नजिकिँदै गर्दा नेपालीहरूमा चाडपर्वको उल्लास सुरु भइसकेको छ। तर, लाखौँ बचतकर्ताका लागि भने यो दसैँ खल्लो हुने निश्चित छ। […]

डिजिटल पुस्ताको विद्रोहपछि राजनीतिक शुद्धीकरणको खाका

डिजिटल पुस्ताको विद्रोहपछि राजनीतिक शुद्धीकरणको खाका

महेश घिमिरेनेपालमा पहिलो पटक उल्लेखनीय रुपमा सोसल मिडिया बन्द भएको विरोधमा जेनजी पुस्ता सडकमा उत्रियो । सामाजिक सञ्जालमा देखिएको आक्रोशलाई सडकमा ल्याएर राजनीतिक बेथितिविरुद्ध आवाज बुलन्द गरेका छन् । यो आन्दोलन केवल सामाजिक सञ्जाल बन्द भएको विरोधमा मात्र सीमित रहेन, यसले देशमा व्याप्त भ्रष्टाचार, कुशासन र राजनीतिक अस्थिरताविरुद्धको जनआक्रोशलाई पनि…


  • सामाजिक सञ्जालबन्द : अभिव्यक्ति स्वतन्त्रताको हनन कि कानूनको लगाम

    सामाजिक सञ्जालबन्द : अभिव्यक्ति स्वतन्त्रताको हनन कि कानूनको लगाम

    महेश घिमिरेआजको डिजिटल युगमा सामाजिक सञ्जाल हाम्रो जीवनको अभिन्न अंग बनिसकेको छ । फेसबुक, एक्स, इन्स्टाग्राम र टिकटकजस्ता प्लेटफर्महरू सूचना, मनोरञ्जन र सामाजिक सम्बन्धको प्रमुख माध्यम भएका छन् । यद्यपि, यी प्लेटफर्मको बढ्दो प्रयोगसँगै यसलाई व्यवस्थित र नियमन गर्ने आवश्यकता पनि टड्कारो बनेको छ । नेपाल सरकारले सामाजिक सञ्जाललाई दर्ता…

  • सामाजिक सञ्जाल मनोरञ्जनको माध्यम मात्र होईन अन्यायको विरोध गर्ने ठाउँ पनि

    सामाजिक सञ्जाल मनोरञ्जनको माध्यम मात्र होईन अन्यायको विरोध गर्ने ठाउँ पनि

    प्रेमचन्द्र झा नेपालमा पछिल्ला केही वर्षयता अभिव्यक्ति स्वतन्त्रतामाथि विविध बहानामा बारम्बार हस्तक्षेप हुँदै आएको छ। राष्ट्रियताको नाममा, सामाजिक सद्भावको रक्षा गर्ने बहानामा, वा झूटा सूचना नियन्त्रण गर्ने नाउँमा सरकारले विभिन्न चरणमा सामाजिक सञ्जाल प्रतिबन्ध गर्ने वा नियन्त्रण गर्ने निर्णयहरू गर्दै आएको छ। यो घटनाक्रम यत्तिको सामान्य छैन, जसलाई केवल इन्टरनेट…

  • मदिराको विज्ञापन प्रतिबन्ध र मिडियाको संकट

    मदिराको विज्ञापन प्रतिबन्ध र मिडियाको संकट

    नेपालमा मिडियामा मदिराको विज्ञापन बन्द गर्ने सरकारी निर्णयले लामो समयदेखि बहस निम्त्याउँदै आएको छ । एकातिर यो स्वास्थ्य र सामाजिक दृष्टिले अपरिहार्य निर्णय हो भन्ने पक्षधरहरू छन् भने अर्कातिर यसले मिडियाको आम्दानीका स्रोतलाई थिचेर अभिव्यक्ति स्वतन्त्रता र व्यवसायिक टिकाउपनामा चुनौती खडा गरेको छ भन्ने मिडिया क्षेत्रका प्रतिनिधिहरूको दृष्टिकोण छ ।…

  • करोडौं तलब खाने बैंर्कर मनोज ज्ञावलीलाई दर्जन प्रश्न

    करोडौं तलब खाने बैंर्कर मनोज ज्ञावलीलाई दर्जन प्रश्न

    रिसव गौतम नविल बैंकका सिइओ मनोज मनोज ज्ञावलीले पत्रकार राजेन्द्र बानियाँको टेलिभिजन अन्र्तवार्तामा गरेको टिप्पणी चर्चामा छ । बानियाँको ‘यक्ष प्रश्न’ कार्यक्रममा ज्ञावलीले बोलेका शब्दहरु वास्तम्बमा प्रथम दृष्टिमै गलत छन् । कार्यक्रममा बैंर्कर ज्ञावलीले म क्षमतावान हुँ, क्षमताको आधारमा बर्षको ३ करोड तलब खान्छु । अहिलेका सरकारी कर्मचारीहरुको तलबभक्ता (मुख्य…

  • चाडले जनतालाई पिरलो, नेता–कर्मचारीलाई सधैं चाडपर्व !

    चाडले जनतालाई पिरलो, नेता–कर्मचारीलाई सधैं चाडपर्व !

    रुषा थापानेपालीको महान् चाड बडा दशैं आउन धेरै समय बाँकी छैन । यसपालिको दशैं राजनीतिक दलका नेता र सरकारी कर्मचारीले मात्र मान्नसक्ने अवस्था रहेको सर्वसाधारण बताउँछन् । निजी संघसंस्था, कम्पनी, होटल, रेस्टुरेन्ट, पसल, घरायसी काम गर्नेहरुले तलब नपाएको तीन महिनादेखि वर्ष बितेको छ । उनीहरुको तलब पाँच हजारदेखि बढीमा १५…

  • प्लेन हिड्ने बाटोमा सास फेर्न नै गाह्रो

    प्लेन हिड्ने बाटोमा सास फेर्न नै गाह्रो

    रुषा थापाकाभ्रे, दोलखा, सिन्धुपाल्चोक, रामेछाप, सिन्धुलीलगायत विभिन्न जिल्लाबाट आउने सवारी साधन साँगा नाका हुँदै काठमाडौं उपत्यका प्रवेश गर्छन् । अधिकांश गाडी भक्तपुरको लोकन्थली हुँदै काठमार्डौ छिर्ने गरेका छन् । बालकुमारी, चावहिल, बानेश्वरबाट आएका सवारी साधन कोटेश्वर–जडीबुटी हुँदै भक्तपुर प्रवेश गर्छन् । यता र उता दुवैबाट आउने यात्रुको सीमाना हो, कोटेश्वर–जडीबुटी…

  • श्रीकृष्णको जीवन दर्शन : आधुनिक समाजका लागि मार्गदर्शक शिक्षा

    श्रीकृष्णको जीवन दर्शन : आधुनिक समाजका लागि मार्गदर्शक शिक्षा

    क्षितिज विक्रम खनाल श्रीकृष्ण जन्माष्टमी हिन्दू सभ्यतामा विशेष महत्व राख्ने पर्व हो। यो पर्वले केवल धार्मिक भावनालाई मात्र जागृत गर्दैन, यसले ऐतिहासिक, सामाजिक र दार्शनिक दृष्टिले पनि गहिरो सन्देश दिन्छ। द्वापर युगमा कंशको बन्दीगृहमा जन्मिएका कृष्णको जीवन यात्रा असाधारण रह्यो। मथुराको अत्याचारी राजा कंश आफ्नै बहिनी र उनको सन्तानको शत्रु…

  • नेपाली पत्रकारिता क्षेत्रका समस्या, आर्थिक अप्ठ्यारो र स्वतन्त्रताको चुनौती

    नेपाली पत्रकारिता क्षेत्रका समस्या, आर्थिक अप्ठ्यारो र स्वतन्त्रताको चुनौती

    प्रेमचन्द्र झा नेपालमा पत्रकारिताको महत्त्व केवल समाचार लेख्ने वा तथ्य प्रस्तुत गर्ने काममा सीमित छैन। यो पेशा समाज, शासन र नागरिकबीचको संवादको आधार हो। तर यो पेशा आज आफैं संकटमा छ। पत्रकारिता पेसामा लागेका हजारौं व्यक्ति दिनहुँ अस्तित्वको लडाइँ लडिरहेका छन् – एकातिर आर्थिक अप्ठ्यारो, अर्कोतिर स्वतन्त्रताको चुनौती। नेपालका पत्रकारहरू…

  • एआईको विकास गरिएन भने अब पछि परिन्छ : मन्त्री गुरुङ

    एआईको विकास गरिएन भने अब पछि परिन्छ : मन्त्री गुरुङ

    सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ पछिल्लो एक वर्षमा हालसम्म नेपाल, जापान, स्वीट्जरल्यान्ड र चीन गरी चार वटा अन्तर्राष्ट्रियस्तरको सम्मेलनमा सहभागी हुनु भएको छ । खासगरी सूचना प्रविधिको क्षेत्रसँग सम्बन्धित सम्मेलनहरूमा उहाँको उपस्थिति कति प्रभावकारी रह्यो, नेपालका पक्षमा के कस्ता पहलहरू हुन सके ? भन्ने विषयमा नेपाल सरकारका प्रवक्ता…

  • नेपाललाई वित्तीय हब बनाउन दोस्रो स्टक एक्सचेन्ज अपरिहार्य

    नेपाललाई वित्तीय हब बनाउन दोस्रो स्टक एक्सचेन्ज अपरिहार्य

    नेपालको पूँजी बजार हालसम्म एकल स्टक एक्सचेन्ज — नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा केन्द्रित रहँदै आएको छ। तर, हालको आर्थिक, प्रविधिक तथा अन्तर्राष्ट्रिय परिदृश्यमा दोस्रो स्टक एक्सचेन्ज को आवश्यकता विकल्प नभई रणनीतिक अपरिहार्यता बन्न पुगेको छ। दोस्रो स्टक एक्सचेन्ज किन आवश्यक छ ? १. स्वस्थ प्रतिस्पर्धा र सेवा सुधार एकल…

Scroll to Top