Banijya News

पर्यटन

थाई एयर एसियाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा २६ अक्टोबरदेखि उडान गर्ने

थाई एयर एसियाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा २६ अक्टोबरदेखि उडान गर्ने

६ महिनासम्म अन्तर्राष्ट्रिय उडानविहीन बनेको गौतमबुद्ध विमानस्थल भैरहवाबाट थाई एयर एसियाले अक्टोबर २६ देखि उडान सुरु गर्ने भएको छ । […]

मुख्य पर्यटकीय याममै अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमनमा कमी

मुख्य पर्यटकीय याममै अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमनमा कमी

अन्नपूर्ण संरक्षण क्षेत्रमा गत सेप्टेम्बरमा १९ हजार ३८६ विदेशी पर्यटक भित्रिए । जुन गत वर्षको सोही अवधिको तुलनामा तीन हजार सात सय दुईले कम हो । सेप्टेम्बर–अक्टोबर मुख्य पर्यटकीय याम भए पनि यही बेला पर्यटक आगमन घटेको छ । पर्यटकीय याम सुरु हुनै लाग्दा भएको ‘जेनजी’ प्रदर्शन, प्रतिकूल मौसम आदि…


  • सेप्टेम्बरमा ७८ हजार विदेशी पर्यटकले गरे नेपाल अवलोकन

    सेप्टेम्बरमा ७८ हजार विदेशी पर्यटकले गरे नेपाल अवलोकन

    सन् २०२५ को सेप्टेम्बरमा ७८ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार सेप्टेम्बरमा ७८ हजार ७११ पर्यटक नेपाल भ्रमणमा आएका हुन् । आँकडाअनुसार पर्यटकीय सिजनमै पर्यटक आगमन खुम्चिएको छ । यो सङ्ख्या अघिल्लो सेप्टेम्बर २०२४ को तुलनामा १८।३ प्रतिशत कम हो । अघिल्लो…

  • जेन–जी आन्दोलनले एक महिनामै १८ प्रतिशत घटे विदेशी पर्यटक

    जेन–जी आन्दोलनले एक महिनामै १८ प्रतिशत घटे विदेशी पर्यटक

    नेपालमा पर्यटकका लागि आकर्षक सिजन मानिने सेप्टेम्बर महिनामा पर्यटक आगमनमा उल्लेख्य कमी आएको छ। नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार सेप्टेम्बरमा ७८ हजार ७ सय ११ पर्यटक नेपाल भ्रमणमा आएका छन्, जुन अघिल्लो वर्षको तुलनामा १८ प्रतिशतले कम हो। सामान्यतया सेप्टेम्बर र अक्टोबरमा नेपाल आउने पर्यटकको संख्या निकै उच्च रहने भए तापनि…

  • सगरमाथा क्षेत्रमा हिमआँधी : २०० भन्दा बढी पदयात्री फसे

    सगरमाथा क्षेत्रमा हिमआँधी : २०० भन्दा बढी पदयात्री फसे

    चीनको सबैभन्दा लोकप्रिय बिदाको समयमा सगरमाथाको पूर्वी मोहडामा आएको भारी हिमआँधीका कारण २०० भन्दा बढी पदयात्रीहरू हिउँमा फसेपछि उनीहरूलाई उद्धार गर्न समयसँगको दौड सुरु भएको छ। यस घटनामा कम्तीमा एक पदयात्रीको मृत्यु भएको छ। तिब्बत स्वशासित क्षेत्र नियन्त्रण गर्ने चिनियाँ अधिकारीहरूले करिब ३५० अन्य पदयात्रीहरूलाई सगरमाथाको तिब्बती भागको आधार शिविरबाट…

  • सगरमाथाको तिब्बती मोहडामा फसे एक हजार पर्वतारोही र पदयात्री

    सगरमाथाको तिब्बती मोहडामा फसे एक हजार पर्वतारोही र पदयात्री

    सगरमाथाको दुर्गम तिब्बती स्लोपमा आएको हिमआँधीका कारण पहाडको पूर्वी भेगका शिविरहरूमा करिब एक हजार मानिसहरू फसेका छन् । जसको उद्धार प्रयास जारी रहेको बीबीसीले जनाएको छ । उक्त क्षेत्र समुद्र सतहबाट चार हजार ९०० मिटरभन्दा माथिको उचाइमा छ । त्यहाँ पुग्ने बाटोमा थुप्रिएको हिउँ हटाउन सयौँ स्थानीय बासिन्दा र उद्धार…

  • भारी वर्षामा २० हजार विदेशी पर्यटक देशभित्र प्रभावित, सबैलाई सहयोगको आग्रह

    भारी वर्षामा २० हजार विदेशी पर्यटक देशभित्र प्रभावित, सबैलाई सहयोगको आग्रह

    नेपाल पर्यटन बोर्डले हाल नेपालमा करिब २० हजार विदेशी पर्यटक काठमाडौँसहित देशभरका विभिन्न क्षेत्रमा रहेको जनाएको छ ।जल तथा मौसम विज्ञान विभागको अनुमानअनुसार देशभर जारी भारी वर्षा सोमबारसम्म निरन्तर रहने देखिएकाले पर्यटकहरूको सुरक्षा तथा सहयोगमा स्थानीय समुदाय, पर्यटन व्यवसायी र सम्बन्धित निकायलाई आग्रह गरेको छ । बोर्डले शनिबार विज्ञप्ति प्रकाशन…

  • दशैँमा महङ्गो भाडा मारमा यात्रु : सरकार आँखा चिम्लदै, एयरलाइन्स ठगेकोठगै

    दशैँमा महङ्गो भाडा मारमा यात्रु : सरकार आँखा चिम्लदै, एयरलाइन्स ठगेकोठगै

    दशैँमा गाउँघर पुगेर आफन्त र साथीभाइसँग रमाइलो गर्ने चाहना कस्लाई पो नहोला र ! तर, दशैँको बेला हवाइजहाज चढेर घर जान्छु भन्नेका लागि भने निकै कठिन छ । अधिकांश गन्तव्यको टिकट एक महिनाअघि नै बुकिङ भइसकेको वायुसेवा निगमहरुको जवाफ हुन्छ । एयरलाइन्सले अनलाइनबाटै टिकट बुकिङ खुलाए पनि यस्तो बेलामा यात्रुले…

  • पर्यटन मन्त्री बन्ने चर्चामा लाक्पा फुटी शेर्पा

    पर्यटन मन्त्री बन्ने चर्चामा लाक्पा फुटी शेर्पा

    नेपालको पर्यटन विकास र विस्तारमा तीन दशकदेखि काम गरिरहेकी व्यवसायी लाक्पा फुटी शेर्पाको पर्यटन मन्त्रीको रूपमा यतिबेला चर्चा भइरहेको छ । सन् १९६४ फेब्रुअरी ५ मा सोलुखुम्बु जिल्लामा जन्मिएकी समाजसेवीका रूपमा समेत चिनिएकी शेर्पाले दुई वटा पुस्तक 'हिमालमा चालीस वर्ष', 'हिमालकी छोरी' र आत्मकथा 'फोर्टी इयर्स इन् माउन्टेन' प्रकाशित छन्…

  • नेपाल एयरलाइन्सले सुरू गर्‍याे काठमाडौँदेखि ग्वाञ्जाओ उडान

    नेपाल एयरलाइन्सले सुरू गर्‍याे काठमाडौँदेखि ग्वाञ्जाओ उडान

    राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले चीनको ग्वाञ्जाओमा सिधा उडान सुरु गरेको छ। निगमले शनिबारदेखि काठमाडौँ–ग्वाञ्जाओ-काठमाडौँ नियमित उडान सञ्चालन गरेको हो निगमले चीनको ग्वाञ्जाओमा असोज ९ गतेदेखि उडान सञ्चालन गर्ने योजना बनाएको भएपनि केही प्राविधिक कमजोरीका कारण निगमको उद्घाटन उडान शनिबार दिउँसो मात्र भयो। ग्वाञ्जाओको उद्घाटन उडानमा सहभागी…

  • धवलागिरि हिमाल आरोहण गर्न ‘रुट’ तयार

    धवलागिरि हिमाल आरोहण गर्न ‘रुट’ तयार

    विश्वको सातौँ (आठ हजार १६७ मिटर) अग्लो धवलागिरि हिमालको चुचुरोमा पुग्ने ‘रुट’ तयार गरिएको छ । धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ को भूगोलमा पर्छ । चालु शरदयाममा आरोहण टोली लिएर हिमालमा पुगेका चार जना शेर्पाहरूले ‘रुट’ बनाएर चुचुरोमा पुगेका हुन् । आरोहण कम्पनी सेभेन समिट ट्रेक्सका संस्थापक मिङ्मा शेर्पाले आधार…

  • माछापुच्छ्रे मुस्कुराइरहँदा हेरिदिने पर्यटक सुन्य

    माछापुच्छ्रे मुस्कुराइरहँदा हेरिदिने पर्यटक सुन्य

    मनमोहक माछापुच्छ्रे मुस्कुराइरहेको छ तर पर्यटकीय सहर सुनसान छ । तालतलैया, हिमशृङ्खला र प्राकृतिक सौन्दर्यले भरिपूर्ण पोखरा यो याममा पर्यटकले भरिभराउ हुने समय हो तर पोखरा पर्यटकको प्रतीक्षामा छ । होटल सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले यो याममा ७० देखि ८० प्रतिशतसम्म हुने अकुपेन्सी अहिले घटेर १५ देखि २० प्रतिशतमा सीमित…

Scroll to Top