अतुल्या स्टिल्सको उद्योग बन्दै, लगानी ३० करोड लाग्ने
नवलपरासी जिल्लाको दुम्कीबासमा निर्माणाधीन अतुल्या स्टिल उद्योगको अधिकांश सिभिल तथा संरचनात्मक निर्माण कार्य सम्पन्न भएको छ। सन् २०२२ मा दर्ता भएको यस कम्पनीले नेपालको पूर्वाधार विकास र निर्माण क्षेत्रलाई आवश्यक पर्ने उच्च गुणस्तरीय निर्माण सामग्री उत्पादन गर्ने लक्ष्य राखेको छ। उद्योगको कुल उत्पादन क्षमता दैनिक १६६ मेट्रिक टन रहेको छ,…

