दिलसुन्दर श्रेष्ठलाई ‘कर्पोरेट बिजनेश लिडर्स अवार्ड, २०२६’ प्रदान
नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का उपाध्यक्ष (जिल्ला/नगर) दिलसुन्दर श्रेष्ठ ‘कर्पोरेट बिजनेश लिडर्स अवार्ड, २०२६’ बाट सम्मानित भएका छन्। कर्पोरेट मिडिया ग्रुपद्वारा आयोजित १८औँ ‘कर्पोरेट बिजनेश समिट एण्ड अवार्ड, २०२६’ अन्तर्गत उनलाई सो अवार्ड प्रदान गरिएको हो। होतेले र्याडिसनमा बिहीबार आयोजित विशेष समारोहमा प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति…

