माउण्ट एभरेष्ट पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
माउण्ट एभरेष्ट पावर डेभलपमेण्ट लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्राथमिक सेयर (आईपीओ) मा आवेदन दिने आज (असार ८ गते) अन्तिम दिन रहेको छ। कम्पनीले असार ३ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १४ लाख २७ हजार ६०० कित्ता साधारण सेयर निष्काशन तथा बिक्री खुला गरेको हो। पर्याप्त आवेदन नपरेमा निष्काशन…

