Banijya News

अर्थनीति

वाणिज्य नीति, २०८१ को कार्यान्वयन कार्ययोजनाअन्तर्गत के–कस्ता विषय कार्यान्वयन हुँदैछन् ?

वाणिज्य नीति, २०८१ को कार्यान्वयन कार्ययोजनाअन्तर्गत के–कस्ता विषय कार्यान्वयन हुँदैछन् ?

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘वाणिज्य नीति, २०८१ को कार्यान्वयन कार्ययोजना’ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ । स्वीकृत कार्ययोजनाअनुसार वाणिज्य […]

चिया किसान र श्रमिकका समस्या तत्काल सुल्झाउन संसदीय समितिको सरकारलाई निर्देशन

चिया किसान र श्रमिकका समस्या तत्काल सुल्झाउन संसदीय समितिको सरकारलाई निर्देशन

नेपालको चिया क्षेत्र र कृषिजन्य नगदेबालीमा देखिएका गम्भीर समस्याहरूलाई सम्बोधन गर्न संसदीय समितिले सरकारलाई कडा निर्देशन दिएको छ। राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बिहीबार बसेको बैठकले चिया किसान र चिया बगानमा पसिना बगाउने श्रमिकहरूका विद्यमान समस्याहरू तत्काल समाधान गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएको हो । भारततर्फ चिया…


  • नेप्सेमा सामान्य अंकको गिरावट, तिन अर्ब भन्दामाथीको कारोबार

    नेप्सेमा सामान्य अंकको गिरावट, तिन अर्ब भन्दामाथीको कारोबार

    बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट आएको छ । यस दिन नेप्से परिसूचक ५.०६ अंकले घटेर २७००.४७ विन्दुमा कायम भएको छ । आज ३४७ कम्पनीका ७७ लाख ४३ हजार ३० कित्ता सेयर किनबेच हुँदा कुल ३ अर्ब ४१ करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज…

  • आरजु राणालाई अख्तियारको नोटीस : घरको भित्तामा टाँसियो म्याद

    आरजु राणालाई अख्तियारको नोटीस : घरको भित्तामा टाँसियो म्याद

    विद्युतीय राहदानी (ई–पासपोर्ट) खरिद प्रक्रियामा भएको भनिएको आर्थिक अनियमितताको अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली कांग्रेसकी नेतृ एवं पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई बयानका लागि बोलाएको छ। राहदानी छपाइको ठेक्कापट्टा प्रक्रियामा पूर्वमन्त्री राणाको भूमिका शंकास्पद देखिएको दाबीसहित उजुरी परेपछि अख्तियारले उनलाई प्रारम्भिक अनुसन्धानको दायरामा ल्याएको हो। यसै सिलसिलामा अख्तियारको…

  • मन्त्रीको निरीक्षण होइन, जनताको सुरक्षा पहिलो प्राथमिकता : गृहमन्त्री सुधन गुरुङ

    मन्त्रीको निरीक्षण होइन, जनताको सुरक्षा पहिलो प्राथमिकता : गृहमन्त्री सुधन गुरुङ

    गृहमन्त्री सुधन गुरुङले यस वर्षको मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारले मन्त्रीहरूको स्थलगत निरीक्षणभन्दा जनताको जीउज्यानको सुरक्षालाई उच्च प्राथमिकतामा राखेको बताएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उनले विपद्को समयमा छिटो र प्रभावकारी उद्धारका लागि हेलिकप्टर परिचालनदेखि आधुनिक प्रविधिको प्रयोग गर्नेसम्मको तयारी पूरा भएको जानकारी दिए।…

  • औद्योगिक क्षेत्रमा विद्युत् काट्ने र दबाब दिने तयारीप्रति एफएनसीसीआईको आपत्ति

    औद्योगिक क्षेत्रमा विद्युत् काट्ने र दबाब दिने तयारीप्रति एफएनसीसीआईको आपत्ति

    औद्योगिक क्षेत्रभित्रका उद्योगहरूको विद्युत् लाइन काट्ने र उद्योगीहरूमाथि प्रशासनिक दबाब दिने औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको तयारीप्रति नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले गम्भीर चिन्ता  व्यक्त गरेको छ। महासंघले बिहीबार विज्ञप्ति जारी गर्दै देशभरका १० वटा औद्योगिक क्षेत्रमा सञ्चालित करिब ७०० उद्योगलाई लक्षित गरी भइरहेका गतिविधिले उद्योग व्यवसायको वातावरण थप प्रभावित हुने…

  • साढे ३२ अर्ब कमाउँदा एनसेलद्वारा सरकारलाई १४ अर्ब ५९ करोड कर भुक्तानी

    साढे ३२ अर्ब कमाउँदा एनसेलद्वारा सरकारलाई १४ अर्ब ५९ करोड कर भुक्तानी

    निजी क्षेत्रको प्रमुख दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले चालु आर्थिक वर्ष २०८२र८३ को ९ महिना (साउन–चैत) मा साढे ३२ अर्ब रुपैयाँभन्दा बढीको व्यावसायिक कारोबार गरेको छ। यस अवधिमा कम्पनीले कुल ३२ अर्ब ४८ करोड रुपैयाँको व्यापार गर्दा त्यसको झन्डै आधा हिस्सा राज्यलाई कर र शुल्कबापत बुझाएको छ। एनसेलले उपलब्ध गराएको…

  • ढुक्क भएर व्यवसाय विस्तार गर्नुस् : अर्थमन्त्री वाग्ले

    ढुक्क भएर व्यवसाय विस्तार गर्नुस् : अर्थमन्त्री वाग्ले

    निजी क्षेत्रको मनोबल बढाउँदै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकार व्यवसायीहरूको साथमा रहेकाले ढुक्क भएर व्यवसाय विस्तार गर्न आग्रह गरेका छन्। नेपाल चेम्बर अफ कमर्सद्वारा काठमाडौंमा आयोजित आर्थिक गतिविधि र लगानीमैत्री वातावरणसम्बन्धी अन्तर्क्रियामा उनले यस्तो भनेका हुन । सरकारले निजी क्षेत्रमैत्री वातावरण निर्माण गर्दै आर्थिक सुधारलाई तीव्रता दिने रणनीति अवलम्बन गरेको…

  • एभरेष्ट कलर लिमिटेडको आइपीओ बाँडफाँट

    एभरेष्ट कलर लिमिटेडको आइपीओ बाँडफाँट

    एभरेष्ट कलर लिमिटेडको आइपीओ बाँडफाँट भएको छ । कम्पनीले सर्वसाधारणलाई निष्कासन गरेको आइपीओ आज (बिहीबार) बिकी प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा बाँडफाँट गरेको हो । कम्पनीले जेठ २२ देखि जेठ २७ गतेसम्म सर्वसाधारणलाई ६ करोड ५५ लाख ७० हजार रुपैयाँ बराबरको ६ लाख ५५ हजार ७०० कित्ता सेयर निष्काशन गरेको थियो…

  • सालपा विकास बैंकको म्युचुअल फन्ड सेयरको ‘लक-इन’ अवधि सकिँदै

    सालपा विकास बैंकको म्युचुअल फन्ड सेयरको ‘लक-इन’ अवधि सकिँदै

    सालपा विकास बैंक लिमिटेडले सर्वसाधारणका लागि सेयर निष्कासन गर्दा सामूहिक लगानी कोष (म्युचुअल फन्ड) हरूका लागि सुरक्षित राखेको सेयरको ‘लक-इन’ अवधि आगामी असार २४ गते समाप्त हुने भएको छ। नेपाल धितोपत्र बोर्डको विद्यमान व्यवस्था अनुसार प्राथमिक बजारमा फन्डहरूलाई बाँडफाँट गरिएको सेयर आईपीओ सूचीकृत भई कारोबार सुरु भएको मितिले ६ महिनासम्म…

  • पठाओ बजारमा ब्युटी मेला सुरु सौन्दर्य सामग्रीमा ३० प्रतिशतसम्म छुट

    पठाओ बजारमा ब्युटी मेला सुरु सौन्दर्य सामग्रीमा ३० प्रतिशतसम्म छुट

    पठाओ नेपालले आफ्नो अनलाइन सपिङ प्लेटफर्म 'पठाओ बजार' मार्फत ग्राहकहरूका लागि आकर्षक छुट सहितको ‘ब्युटी मेला’ सुरु गरेको छ। जुन १६ देखि सुरु भएको यो विशेष मेला २१ दिनसम्म चल्नेछ, जहाँ ग्राहकहरूले सौन्दर्य, स्किनकेयर, मेकअप र व्यक्तिगत हेरचाहका विभिन्न सामग्रीहरूमा ३० प्रतिशतसम्मको बम्पर छुट पाउन सक्नेछन्। मेलामा आबद्ध फरक-फरक ब्रान्डहरूले…

  • बैंकहरूमा सुशासन कायम गर्न नयाँ विनियमावली, सरोकारवालासँग राय माग

    बैंकहरूमा सुशासन कायम गर्न नयाँ विनियमावली, सरोकारवालासँग राय माग

    नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा हुने भ्रष्टाचार, ठगी, अनियमितता तथा पदको दुरुपयोग नियन्त्रण गर्न र श्रम ऐन एवं सामाजिक सुरक्षा ऐन, २०७४ सँग अनुकूल बनाउन नयाँ ‘कर्मचारी सेवा विनियमावली’ को संशोधित नमुना मस्यौदा सार्वजनिक गरेको छ। यस मस्यौदामा बैंक तथा वित्तीय संस्था नियमन विभागले सरोकारवालाहरूबाट आगामी असार १५…

Scroll to Top