Banijya News

अर्थनीति

देशभर एक लाख ३७ हजार हेक्टर जमिनमा रोपाइँ

देशभर एक लाख ३७ हजार हेक्टर जमिनमा रोपाइँ

देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ भएको छ । कृषि विभागले देशभर करिब १० प्रतिशत धान रोपाइँ भएको […]

नेपाल–चीन विद्युत् व्यापार, अन्तरदेशीय प्रसारणलाइन निर्माण प्रक्रिया अन्तिम चरणमा

नेपाल–चीन विद्युत् व्यापार, अन्तरदेशीय प्रसारणलाइन निर्माण प्रक्रिया अन्तिम चरणमा

भारत र बंगलादेशसँग मात्र विद्युत् व्यापार गर्दै आएको नेपालले अब उत्तरी छिमेकी मुलुक चीनसँग पनि विद्युत् व्यापार विस्तार गर्ने रणनीतिक तयारी थालेको छ । जलविद्युत् व्यापारमार्फत् चीनसँग जोडिन नेपालले प्रत्यक्ष रूपमा प्रसारण प्रणाली जोड्ने प्रक्रिया अगाडि बढाएको हो । यस क्रममा सरकारले ‘चिलिमे–केरुङ–जिलोङ २२० केभी अन्तरदेशीय प्रसारणलाइन’ कार्यान्वयनका लागि जेठ…


  • रास्वपा विधान संशोधन बालेन वरिष्ठ नेता बन्ने र थप वरिष्ठ नेता मनोनीत गर्न सकिने

    रास्वपा विधान संशोधन बालेन वरिष्ठ नेता बन्ने र थप वरिष्ठ नेता मनोनीत गर्न सकिने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनले परिमार्जित विधान पारित गरेसँगै वर्तमान प्रधानमन्त्री वालेन्द्र शाह ुबालेनु वैधानिक रूपमै पार्टीको वरिष्ठ नेता बन्ने निश्चित भएको छ। यसअघि १३ पुस २०८२ मा तत्कालीन मेयर बालेन र रास्वपा सभापति रवि लामिछानेबीच भएको ‘बृहत् एकता’ को एक सातापछि (२० पुस) मा केन्द्रीय समितिले…

  • आर्थिक गतिविधिलाई तिव्रता दिने मौद्रिक नीति ल्याउन परिसंघको माग

    आर्थिक गतिविधिलाई तिव्रता दिने मौद्रिक नीति ल्याउन परिसंघको माग

    देशको बाह्य क्षेत्रका समष्टिगत सूचकहरू बलियो र उत्साहजनक रहे पनि आन्तरिक आर्थिक गतिविधिहरू लामो समयदेखि सुस्त रहेकोतर्फ ध्यान दिन नेपाल उद्योग परिसंघले आग्रह गरेको छ । अहिलेको अवस्थामा आन्तरिक अर्थतन्त्रलाई चलायमान बनाउन र निजी क्षेत्रको मनोबल उकास्ने गरी मौद्रिक नीति ल्याउनुपर्नेमा परिसंघले राष्ट्र बैंकको ध्यानाकर्षण गराएको हो । नेपाल राष्ट्र…

  • श्री दुर्गा माध्यमिक विद्यालयलाई  कामना बैंकद्धारा कुलर तथा ब्रेल पेपर हस्तान्तरण

    श्री दुर्गा माध्यमिक विद्यालयलाई कामना बैंकद्धारा कुलर तथा ब्रेल पेपर हस्तान्तरण

    कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शाखा कार्यालय बिर्तामोड मार्फत बिर्तामोड नगरपालिका ०९, झापा, स्थित श्री दुर्गा माध्यमिक विद्यालयलाई कुलर तथा ब्रेल पेपर हस्तान्तरण गरेको छ । बैंकका कोशी प्रदेश प्रमुख खिम लाल भुसालले श्री दुर्गा माध्यमिक विद्यालयका प्रधानाध्यापक लक्ष्मण सापकोटालाई कुलर तथा ब्रेल पेपर…

  • रास्वपाको अर्थ राजनीतिक प्रस्तावमा प्रदेश खारेजी र स्थानीय तह कटौती

    रास्वपाको अर्थ राजनीतिक प्रस्तावमा प्रदेश खारेजी र स्थानीय तह कटौती

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनले मुलुकको शासकीय र आर्थिक प्रणालीमा आमूल परिवर्तन गर्ने लक्ष्यसहितको महत्वपूर्ण 'अर्थ–राजनीतिक प्रतिवेदन' पारित गरेको छ। पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेद्वारा प्रस्तुत उक्त प्रस्तावनामा परम्परागत राजनीतिको विकल्प खोज्दै नवीन शासकीय स्वरूप र व्यापक आर्थिक सुधारको पक्षपोषण गरिएको छ। यस नयाँ मार्गचित्रले खर्चिलो प्रशासनिक ढाँचालाई सुधार…

  • मुस्ताङको विलासी ‘शिन्तामणि रिसोर्ट’ ले ९ महिनामा गर्‍यो १३.६ करोडको कारोबार

    मुस्ताङको विलासी ‘शिन्तामणि रिसोर्ट’ ले ९ महिनामा गर्‍यो १३.६ करोडको कारोबार

      मुस्ताङको मार्फामा स्थापित 'मुस्ताङ माउन्टेन होम' ले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा १३ करोड ६० लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ। सन् २०१४ मा स्थापना भई २०२३ मा पब्लिक कम्पनीमा रूपान्तरण भएको यस कम्पनीको व्यापारिक ग्राफ लगातार सुधारोन्मुख देखिन्छ। कम्पनीले गत आर्थिक वर्षमा १५ करोड रुपैयाँको कारोबार गरेको…

  • पूर्वउपप्रधानमन्त्री विष्णु पौडेल सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि अदालतमा उपस्थित

    पूर्वउपप्रधानमन्त्री विष्णु पौडेल सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि अदालतमा उपस्थित

    नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा उपस्थित गराएको छ। व्यवसायी दीपक भट्टसँगको शङ्कास्पद कारोबारलाई लिएर अनुसन्धानको दायरामा तानिएका पौडेललाई विभागकै सिफारिसका आधारमा सोमबार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ स्थित शुभ होटलबाट पक्राउ गरिएको थियो। पक्राउ परेलगत्तै सडक मार्ग हुँदै मंगलबार बिहान काठमाडौँ ल्याइएका पौडेलमाथि थप…

  • म्याजिक ब्रान्डको चप्पल उत्पादन गर्ने कम्पनीद्धारा ४० करोड रुपैयाँको कारोबार

    म्याजिक ब्रान्डको चप्पल उत्पादन गर्ने कम्पनीद्धारा ४० करोड रुपैयाँको कारोबार

    विराटनगरमा आधारित म्याजिक ब्रान्डका चप्पल उत्पादक जयश्री कम्पनीले सन् १९८३ देखि बजारमा आफ्नो बलियो उपस्थिति कायम राख्दै वार्षिक १ करोड २० लाख जोडी चप्पल उत्पादन गर्दै आएको छ । अनुज पोदर र रुबी अग्रवालको शतप्रतिशत स्वामित्वमा सञ्चालित यो कम्पनीले देशभर २८ वटा डिलरमार्फत आफ्ना उत्पादनहरू बिक्री वितरण गर्दै आएको छ…

  • नेप्सेका २६.१६ अंकको गिरावट, चार अर्बमाथीको कारोबार

    नेप्सेका २६.१६ अंकको गिरावट, चार अर्बमाथीको कारोबार

    साताको दोश्रो कारोबारको दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचकमा गिरावट देखिएको छ । मंगलबार नेप्से परिसूचक २६.१६ अंकले घटेर २६७४.४८ बिन्दुमा कायम भएको हो । नेप्सेमा कुल ३५३ कम्पनीको १ करोड ४० हजार १६४ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ४ अर्ब ३६ करोडमाथिको सेयर कारोबार भएको छ ।…

  • समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकः राष्ट्र बैंकबाट एक अर्ब लिएर समस्या सुल्झाउने रणनीति !

    समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकः राष्ट्र बैंकबाट एक अर्ब लिएर समस्या सुल्झाउने रणनीति !

    समस्याग्रस्त बनेको कर्णाली डेभलपमेन्ट बैंकलाई पुनः सञ्चालन गर्ने तयारी भएको छ । सञ्चालक र उच्च व्यवस्थापन तहमा भएको आर्थिक अनियमितता तथा कमजोर आन्तरिक सुशासनका कारण समस्याग्रस्त बनेको उक्त बैंकलाई पुनः सञ्चालन गर्नुपर्ने निष्कर्षमा राष्ट्र बैंक पुगेको हो । बैंकको पुनः सञ्चालनका लागि नेपाल राष्ट्र बैंकले अन्तिम ऋणदाता सुविधा उपलब्ध गराउने…

Scroll to Top