Banijya News

अर्थनीति

डिजिटल कारोबारमा वृद्धि, बैंकहरूले घटाउँदै शाखा कार्यालय

डिजिटल कारोबारमा वृद्धि, बैंकहरूले घटाउँदै शाखा कार्यालय

पछिल्लो समयमा वित्तीय कारोबारमा डिजिटल माध्यमको प्रयोग बढ्दै गएको छ । यसले गर्दा वित्तीय संस्थाहरुमा पुगेर प्रत्यक्ष सेवा लिने ग्राहकहरुको […]

धानमा आत्मनिर्भरता र समृद्धिको नारा लाउँदै सरकार, मल र सिचाईं अभावमा छट्पटिँदै किसान

धानमा आत्मनिर्भरता र समृद्धिको नारा लाउँदै सरकार, मल र सिचाईं अभावमा छट्पटिँदै किसान

‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नारासहित आज असार १५ गते देशभर २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव विविध कार्यक्रमका साथ मनाइँदै छ । कृषि, वन तथा वातावरण मन्त्रालय तथा कृषि विभागले धान उत्पादन वृद्धि, खाद्य तथा पोषण सुरक्षा सुदृढीकरण र जलवायु परिवर्तनका चुनौतीबीच दिगो कृषि प्रणालीको…


  • कम्पनी ऐन मस्यौदामा २५ लाख बढीको सेयर खरिदमा १ प्रतिशत थप शुल्क लाग्ने

    कम्पनी ऐन मस्यौदामा २५ लाख बढीको सेयर खरिदमा १ प्रतिशत थप शुल्क लाग्ने

    सरकारले कुनै पनि कम्पनीको सेयर खरिद गर्दा कारोबार मूल्यको १ प्रतिशतका दरले अतिरिक्त शुल्क उठाउने गरी नयाँ कानुनी व्यवस्थाको प्रस्ताव गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार पारेको ुकम्पनी ऐन, २०८३ु को नयाँ मस्यौदामा कम्पनीको सेयर किनबेच गर्दा खरिदकर्ताले अनिवार्य रूपमा १ प्रतिशत सेयर हस्तान्तरण शुल्क बुझाउनुपर्ने प्रावधान राखिएको…

  • सम्पत्ति शुद्धीकरण निवारण विधेयकमा के–कस्ता संशोधन समेटिए ?

    सम्पत्ति शुद्धीकरण निवारण विधेयकमा के–कस्ता संशोधन समेटिए ?

    सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान तथा अभियोजनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’ ल्याएको छ । असार १४ गते आइतबार बसेको प्रतिनिधिसभा बैठकले उक्त सम्पत्ति शुद्धीकरण निवारण विधेयकलाई सर्वसम्मतिले पारित गरेको छ । अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएको सो विधेयकमाथिको सैद्धान्तिक छलफलपछि निर्णयार्थ पेस गरी…

  • प्रतिनिधिसभाले गर्यो राष्ट्र ऋण उठाउने विधेयक सर्वसम्मत पारित

    प्रतिनिधिसभाले गर्यो राष्ट्र ऋण उठाउने विधेयक सर्वसम्मत पारित

    प्रतिनिधिसभाले राष्ट्र ऋण उठाउने विधेयक, २०८३ सर्वसम्मत रूपमा पारित गरेको छ । असार १४ गते आइतबार बसेको प्रतिनिधिसभा बैठकमा स्वर्णिम वाग्लेले प्रस्तुत गरेको ‘विधेयक पारित गरियोस्‌’ भन्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो । विधेयकमाथिको दफावार छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले सरकारले लिने ऋण उत्पादनमूलक तथा पूर्वाधार विकासका…

  • पेट्रोलियम पदार्थको मूल्य छिट्टै घट्ने अर्थमन्त्री वाग्लेको दाबी

    पेट्रोलियम पदार्थको मूल्य छिट्टै घट्ने अर्थमन्त्री वाग्लेको दाबी

      मध्यपूर्वको तनाव कम भएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटिसकेकाले नेपालमा पनि डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य छिट्टै घट्ने अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बताएका छन्। आइतबार प्रतिनिधि सभा बैठकमा आर्थिक विधेयक, २०८३ माथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले उपभोक्तालाई राहत मिल्ने संकेत गरेका हुन् । अन्तर्राष्ट्रिय बजारमा…

  • बजेट कार्यान्वयन र पूँजीगत खर्चमा व्यापक सुधार गर्ने अर्थमन्त्रीको प्रतिबद्धता

    बजेट कार्यान्वयन र पूँजीगत खर्चमा व्यापक सुधार गर्ने अर्थमन्त्रीको प्रतिबद्धता

    चालु आर्थिक वर्षमा पूँजीगत खर्च सन्तोषजनक हुन नसकेको यथार्थलाई स्वीकार गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी वर्षदेखि यो निराशाजनक अवस्थाको अन्त्य गर्ने दृढता व्यक्त गरेका छन्। प्रतिनिधि सभामा सांसदहरूले उठाएका प्रश्नहरूको उत्तर दिँदै उनले हालसम्म ३५ प्रतिशत पनि पूँजीगत खर्च हुन नसकेको यथार्थ औंल्याए । आगामी वर्षको बजेटले विभिन्न क्षेत्रगत…

  • महालेखा परीक्षकको वार्षिक प्रतिवेदन संसद्मा पेस

    महालेखा परीक्षकको वार्षिक प्रतिवेदन संसद्मा पेस

    महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन प्रतिनिधि सभाको बैठकमा औपचारिक रूपमा पेस गरिएको छ। सिंहदरबारस्थित संसद् भवनमा जारी प्रतिनिधि सभाको विशेष बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले उक्त प्रतिवेदन सदनसमक्ष प्रस्तुत गरेकि हुन । मुलुकको आर्थिक पारदर्शिता, सुशासन र लेखापरीक्षणको पाटोलाई सुदृढ बनाउने…

  • आगामी आर्थिक वर्षमा पहिरो नियन्त्रणका लागि सवा ३ अर्ब बजेट विनियोजन

    आगामी आर्थिक वर्षमा पहिरो नियन्त्रणका लागि सवा ३ अर्ब बजेट विनियोजन

    नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि राष्ट्रिय राजमार्गका विभिन्न जोखिमपूर्ण स्थानमा पहिरो नियन्त्रण गर्न ३ अर्ब १७ करोड रुपैयाँको ठूलो बजेट विनियोजन गरेको छ। पूर्वाधार विकास मन्त्रालयका अनुसार यो बजेट नियमित मर्मत सम्भार भन्दा बाहिरको हो, जसमा देशका ६८ वटा जोखिमयुक्त स्थान र केही अबण्डा रकम (१५ करोड…

  • देशभर एक लाख ३७ हजार हेक्टर जमिनमा रोपाइँ

    देशभर एक लाख ३७ हजार हेक्टर जमिनमा रोपाइँ

    देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ भएको छ । कृषि विभागले देशभर करिब १० प्रतिशत धान रोपाइँ भएको जनाएको हो । गत वर्षको तुलनामा रोपाइँ ०.४ प्रतिशतले बढेको छ । मुलुकभर करिब १३ लाख ८१ हजार हेक्टर जमिनमा रोपाइँ हुने गर्दछ । यही असार ८ गतेसम्म सबैभन्दा बढी…

  • ब्याज पूँजीकरणमा राष्ट्र बैंकको लचकता, दीर्घकालीन परियोजनालाई राहत

    ब्याज पूँजीकरणमा राष्ट्र बैंकको लचकता, दीर्घकालीन परियोजनालाई राहत

    लामो समयसम्म निर्माण चरणमा रहने र ढिलो प्रतिफल दिने परियोजनाका कर्जामा ब्याज पुँजीकरण गर्ने बाटो खुला भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई जारी गरेको एकीकृत निर्देशनमा संशोधन गर्दै दीर्घकालीन प्रकृतिका सबै परियोजनाको कर्जामा ब्याज पूँजीकरणको बाटो खुलाएको हो । यसबाट बहुवर्षीय परियोजनाका लगानीकर्ताले राहत महसुस गरेका…

  • नेपाल–चीन विद्युत् व्यापार, अन्तरदेशीय प्रसारणलाइन निर्माण प्रक्रिया अन्तिम चरणमा

    नेपाल–चीन विद्युत् व्यापार, अन्तरदेशीय प्रसारणलाइन निर्माण प्रक्रिया अन्तिम चरणमा

    भारत र बंगलादेशसँग मात्र विद्युत् व्यापार गर्दै आएको नेपालले अब उत्तरी छिमेकी मुलुक चीनसँग पनि विद्युत् व्यापार विस्तार गर्ने रणनीतिक तयारी थालेको छ । जलविद्युत् व्यापारमार्फत् चीनसँग जोडिन नेपालले प्रत्यक्ष रूपमा प्रसारण प्रणाली जोड्ने प्रक्रिया अगाडि बढाएको हो । यस क्रममा सरकारले ‘चिलिमे–केरुङ–जिलोङ २२० केभी अन्तरदेशीय प्रसारणलाइन’ कार्यान्वयनका लागि जेठ…

Scroll to Top