Banijya News

अर्थनीति

लगानीकर्ताको हित संरक्षण साथै पूँजी बजारलाई नयाँ उचाइमा पुर्‍याउने बोर्ड अध्यक्ष भट्टको आश्वासन

लगानीकर्ताको हित संरक्षण साथै पूँजी बजारलाई नयाँ उचाइमा पुर्‍याउने बोर्ड अध्यक्ष भट्टको आश्वासन

नेपालको पूँजी बजारलाई थप पारदर्शी, विश्वसनीय, प्रतिस्पर्धी तथा लगानीकर्तामैत्री बनाउन पूर्ण रूपमा प्रतिबद्ध रहेको नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष डा. […]

माछापुच्छ्रे बैंकलाई उत्कृष्ट वार्षिक प्रतिवेदनका लागि ‘कांस्य पुरस्कार’

माछापुच्छ्रे बैंकलाई उत्कृष्ट वार्षिक प्रतिवेदनका लागि ‘कांस्य पुरस्कार’

माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले प्रदान गर्ने राष्ट्रिय उत्कृष्ट बार्षिक प्रतिवेदन अर्वाड अन्तर्गत कांस्य पुरस्कार प्राप्त गरेको छ । उक्त पुरस्कार बैंकले तयार पारेको बैंकको वार्षिक प्रतिवेदनमा वित्तीय पारदर्शिता, सुशासन, उत्तरदायित्व तथा सूचना प्रस्तुतीकरणको उच्चस्तरीय अभ्यासको आधारमा प्रदान गरिएको हो । काठमाडौंमा आयोजित एक औपचारिक समारोहमा बैंकका नायव…


  • सरकारका १०० दिनः १०० खर्बको अर्थतन्त्रको सपनादेखि पेन्सनमा राहतसम्म

    सरकारका १०० दिनः १०० खर्बको अर्थतन्त्रको सपनादेखि पेन्सनमा राहतसम्म

    अर्थतन्त्रको पुनःजागरण तथा उन्नयनका लागि सरकारले अवलम्बन गरेका अनेकन उपायको सकारात्मक परिणाम देखा पर्न थालेको छ । जनमतबाट अनुमोदित राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकार गठन भएको १०० दिनमा राजश्व संकलनमा भएको सुधार तथा अर्थतन्त्रको समग्र स्वरुपमा आशातित परिवर्तन देखा परेको छ । दुई तिहाई जनमत प्राप्त सरकारले लगानीमैत्री वातावरण निर्माण…

  • बैंक तथा वित्तीय संस्थामा एकीकृत कर्मचारी सेवा नियमावली लागू गर्न माग

    बैंक तथा वित्तीय संस्थामा एकीकृत कर्मचारी सेवा नियमावली लागू गर्न माग

    नेपालमा सञ्चालित विभिन्न बैंक तथा वित्तीय संस्थाका कर्मचारीबीच सेवा–सुविधा, बढुवा, तलब, सरुवा तथा श्रम अधिकारमा देखिएको असमानता अन्त्य गर्न नेपाल वित्तीय संस्था कर्मचारी संघ (फियन) ले माग गरेको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका कर्मचारी सेवा नियमावली संशोधनका लागि सुझाव मागेपछि संघले ‘एकीकृत कर्मचारी सेवा नियमावली’ को…

  • बजेट नल्याउने २३ स्थानीय तहसँग सरकारले माग्यो स्पष्टीकरण

    बजेट नल्याउने २३ स्थानीय तहसँग सरकारले माग्यो स्पष्टीकरण

    भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति, कार्यक्रम तथा बजेट तोकिएको समयभित्र आफ्नो सभामा पेश नगरेका देशका २३ वटा स्थानीय तहसँग औपचारिक रूपमा स्पष्टीकरण माग गरेको छ । मन्त्रालयले विभिन्न गाउँपालिका र नगरपालिकालाई पत्र पठाउँदै बजेट तर्जुमा प्रक्रिया हाल कुन चरणमा पुगेको…

  • नेप्सेमा ४४.५९ अंकको वृद्धि, ३ अर्ब ८६ करोडमाथिको कारोबार

    नेप्सेमा ४४.५९ अंकको वृद्धि, ३ अर्ब ८६ करोडमाथिको कारोबार

    साताको कारोबारको तेश्रो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचकमा वृद्धि आएको छ । बुधबार नेप्से परिसूचक ४४.५९ अंकले बढेर २६५२.९३ बिन्दुमा कायम भएको छ । । नेप्सेमा कुल ३६२ कम्पनीको ९५ लाख ४७ हजार ६७८ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ३ अर्ब ८६ करोडमाथिको सेयर कारोबार भएको छ…

  • निजामती सेवा विधेयकले कर्मचारीवृत्तमा ल्याएको हलचल, राज्यकोषमा अर्बौंको व्ययभार थपिने !

    निजामती सेवा विधेयकले कर्मचारीवृत्तमा ल्याएको हलचल, राज्यकोषमा अर्बौंको व्ययभार थपिने !

    बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले संघीय निजामती विधेयकको मस्यौदा तयार पारेसँगै निजामती सेवामा रहेका कर्मचारीहरुलाई जागिर छाड्नुपर्ने चिन्ता थपिएको छ । विधेयकको मस्यौदामा अनिवार्य अवकाश योजना (सिआरएस) र स्वैच्छिक अवकाश योजना (भिआरएस)सम्बन्धी व्यवस्था छ । यी व्यवस्था कार्यान्वयनमा आए प्रशासनिक संरचनामा व्यापक फेरबदल हुनेछ । संघीय मामिला तथा सामान्य प्रशासन…

  • कर्मचारीहरूको सरुवा प्रक्रियामा आवेदनदेखि निर्णयसम्म अनलाइनबाटै हुने

    कर्मचारीहरूको सरुवा प्रक्रियामा आवेदनदेखि निर्णयसम्म अनलाइनबाटै हुने

    कर्मचारी सरुवा प्रक्रियालाई पारदर्शी, व्यवस्थित, छिटोछरितो र प्रविधिमैत्री बनाउने उद्देश्यका साथ अब अनिवार्यरुपमा डिजिटल प्रणाली प्रयोग गरिने भएको छ । भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालयले कर्मचारी सरुवा प्रक्रियालाई पूर्ण रूपमा डिजिटल बनाएको हो । मन्त्रालयका अनुसार, यो प्रणाली कर्मचारीको डिजिटल प्रोफाइलमा आधारित हुनेछ । कर्मचारीको व्यक्तिगत तथा सेवासम्बन्धी…

  • पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्यमा भारी गिराबट, अब लिटरको कति पर्छ ?

    पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्यमा भारी गिराबट, अब लिटरको कति पर्छ ?

    नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ, डिजेल÷मट्टीतेलमा ३० रुपैयाँ घटेको छ । यस्तै एल्पी ग्यासमा प्रतिसिलिन्डर १०० रुपैयाँ घटाइएको छ । निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ । निगमले पेट्रोलियम…

  • डिजिटल कारोबारमा वृद्धि, बैंकहरूले घटाउँदै शाखा कार्यालय

    डिजिटल कारोबारमा वृद्धि, बैंकहरूले घटाउँदै शाखा कार्यालय

    पछिल्लो समयमा वित्तीय कारोबारमा डिजिटल माध्यमको प्रयोग बढ्दै गएको छ । यसले गर्दा वित्तीय संस्थाहरुमा पुगेर प्रत्यक्ष सेवा लिने ग्राहकहरुको संख्यामा कमी आएको छ । वित्तीय कारोबारका लागि ग्राहक बैंकका कार्यालय आउनै छाडेको अवस्थामा शाखा सञ्चालन गर्दा अनावश्यक खर्च बढ्ने भएकाले पनि कतिपय वित्तीय संस्थाहरुले आफ्‌ना शाखा कार्यालय बन्द गर्न…

  • धानमा आत्मनिर्भरता र समृद्धिको नारा लाउँदै सरकार, मल र सिचाईं अभावमा छट्पटिँदै किसान

    धानमा आत्मनिर्भरता र समृद्धिको नारा लाउँदै सरकार, मल र सिचाईं अभावमा छट्पटिँदै किसान

    ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नारासहित आज असार १५ गते देशभर २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव विविध कार्यक्रमका साथ मनाइँदै छ । कृषि, वन तथा वातावरण मन्त्रालय तथा कृषि विभागले धान उत्पादन वृद्धि, खाद्य तथा पोषण सुरक्षा सुदृढीकरण र जलवायु परिवर्तनका चुनौतीबीच दिगो कृषि प्रणालीको…

Scroll to Top