Banijya News

अर्थनीति

रोकिएन रकमान्तर प्रवृत्ति, चालु आवमा २७ अर्ब हाराहारी रकमान्तर

रोकिएन रकमान्तर प्रवृत्ति, चालु आवमा २७ अर्ब हाराहारी रकमान्तर

आर्थिक वर्ष सकिन लाग्दा रकमान्तर गर्ने प्रवृत्ति अहिले पनि उस्तै रहेको छ । चालू आर्थिक वर्ष ०८२/८३ सकिन केही दिन […]

इन्धन सस्तो भएपछि उपभोग्य वस्तुको मूल्य घटाउन विभागको आग्रह, आग्रहमै घट्ला त कृत्रिम महँगी ?

इन्धन सस्तो भएपछि उपभोग्य वस्तुको मूल्य घटाउन विभागको आग्रह, आग्रहमै घट्ला त कृत्रिम महँगी ?

इन्धनको मूल्य उल्लेखनीय रूपमा घटेसँगै दैनिक उपभोग्य वस्तु तथा सेवाको मूल्य पनि समायोजन गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उद्योगी, व्यवसायी तथा सेवा प्रदायकलाई आग्रह गरेको छ। विभागले जारी गरेको प्रेस विज्ञप्तिमार्फत इन्धनको मूल्यमा आएको कमीको प्रत्यक्ष लाभ आम उपभोक्तासम्म पुग्नुपर्नेमा जोड दिँदै बजारमा कृत्रिम महँगी कायम राख्ने प्रवृत्ति…


  • नेपाल–बेलायत आर्थिक साझेदारी, व्यापार र लगानी विस्तारका लागि दुई महत्वपूर्ण सम्झौता

    नेपाल–बेलायत आर्थिक साझेदारी, व्यापार र लगानी विस्तारका लागि दुई महत्वपूर्ण सम्झौता

    नेपाल र बेलायतबीच व्यापार, लगानी तथा आर्थिक सहकार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले लन्डनमा आयोजित नेपाल–बेलायत इकोनोमिक पार्टनरसिप फोरम–२०२६ सम्पन्न भएको छ। नेपाली राजदूतावासद्वारा आयोजित उक्त फोरममा नीति निर्माता, उद्योगी, लगानीकर्ता, प्रविधि विज्ञ, विकास साझेदार तथा बेलायतस्थित नेपाली समुदायका प्रतिनिधिसहित १५० भन्दा बढी व्यक्तिको सहभागिता रहेको थियो। सहभागीहरूले दुई देशबीचको आर्थिक…

  • दैलेखको प्राकृतिक ग्यासले नेपालमा नयाँ आशा: ऊर्जा, मल र इन्धन उत्पादनतर्फको अग्रसरता

    दैलेखको प्राकृतिक ग्यासले नेपालमा नयाँ आशा: ऊर्जा, मल र इन्धन उत्पादनतर्फको अग्रसरता

    दैलेख जिल्लाको जलजले क्षेत्रमा रहेको प्राकृतिक ग्यासको विशाल भण्डार नेपालको ऊर्जा तथा कृषि क्षेत्रका लागि दीर्घकालीन परिवर्तनको आधार बन्न सक्ने देखिएको छ। सरकारले सार्वजनिक गरेको १०० दिने प्रगति प्रतिवेदनअनुसार प्रारम्भिक अध्ययनले उक्त क्षेत्रमा करिब ११२.१ अर्ब घन मिटर प्राकृतिक ग्यास रहेको पुष्टि गरेको छ। यो भण्डारको व्यावसायिक उपयोग गर्न सकिए…

  • नेप्सेमा ८ अंकको गिरावट ,४ अर्ब ४१ करोडमाथीको कारोबार

    नेप्सेमा ८ अंकको गिरावट ,४ अर्ब ४१ करोडमाथीको कारोबार

    साताको सेयर कारोबार हुने अन्तिम दिन नेप्से परिसूचकमा गिरावट देखिएको छ । आज सेयर बजार परिसूचक ८.३० अंकले घटेर २६५३.४० विन्दुमा कायम भएको हो । आज सेयर बजारमा १६० कम्पनीको सेयर मूल्य घटेको छ भने १०३ कम्पनीको बढेको छ । आज १४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । आज…

  • तीन सातादेखि रेसुङ्गा-काठमाडौं उडानप्रभावित

    तीन सातादेखि रेसुङ्गा-काठमाडौं उडानप्रभावित

     गुल्मीको रेसुङ्गा विमानस्थलबाट हुने हवाई उडान तीन सातादेखि प्रभावित भएको छ । नेपाल एयरलाइन्सको रेसुङ्गा स्टेशन प्रमुख सुमन थापाका अनुसार गत जेठ २४ गतेयता बिहानको समयमा बाक्लो बादल र खराब मौसमका कारण नियमित उडान सञ्चालन हुन सकेको छैन । यात्रुको बढ्दो चापलाई ध्यानमा राख्दै नेपाल एयरलाइन्सले रेसुङ्गा–काठमाडौं रुटमा साताको तीन…

  • बर्ड फ्लु प्रभावित किसानलाई क्षतिपूर्तिका लागि ५० करोड निकासा

    बर्ड फ्लु प्रभावित किसानलाई क्षतिपूर्तिका लागि ५० करोड निकासा

    कृषि, वन तथा वातावरण मन्त्रालयले बर्ड फ्लुबाट प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन रकमान्तर गरेर पशुसेवा विभागलाई रु ५० करोड निकासा गरेको छ । मन्त्रालयले बर्ड फ्लु पुष्टि भएका ११ जिल्लामा नष्ट गरिएका पन्छी, अण्डा तथा दानाको क्षतिपूर्ति वितरणका लागि उक्त रकम विभागलाई उपलब्ध गराएको हो । बर्ड फ्लुबाट आर्थिक नोक्सानी…

  • Default Image

    पेट्रोलपम्प बन्द गरी इन्धन अभाव गराए १० लाखसम्म जरिवाना हुने

    कुनै पनि पेट्रोलपम्पले अब उचित कारणबिना सञ्चालन बन्द गरी कृत्रिम अभाव सिर्जना गरे कडा कारबाहीको सामना गर्नुपर्ने भएको छ । नेपाल आयल निगमका अनुसार, अब उचित कारणबिना पेट्रोलपम्प बन्द गरी इन्धन अभाव सिर्जना गर्ने व्यवसायीलाई १० लाख रुपैयाँसम्म जरिवाना र १५ दिनसम्म इन्धन आपूर्ति रोक्का गर्न सकिने व्यवस्था गरिएको छ…

  • बैंकास्यारेन्स अघि बढाउने प्रस्तावप्रति बीमा अभिकर्ताको किन विमति ?

    बैंकास्यारेन्स अघि बढाउने प्रस्तावप्रति बीमा अभिकर्ताको किन विमति ?

    बैंकास्योरेन्स पुनः सञ्चालन गनुपर्ने प्राधिकरणको अभिव्यक्ति आएपछि बीमा अभिकर्ताहरुले आपत्ति जनाएका छन् । बीमा अभिकर्ताका प्रतिनिधिहरुद्वारा नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेललाई भेटेरै बैंकास्योरेन्सको प्रस्ताव अघि नबढाउन सुझाव दिएका हुन् । बीमा प्राधिकरणका एक उच्च पदाधिकारीले एक कार्यक्रममा बैंकास्योरेन्सको प्रस्ताव अघि बढाउन नियामकीय प्रावधानमा समस्या नरहेको अभिव्यक्ति आएसँगै अभिकर्ताका प्रतिनिधिहरुले…

  • लगानीकर्ताको हित संरक्षण साथै पूँजी बजारलाई नयाँ उचाइमा पुर्‍याउने बोर्ड अध्यक्ष भट्टको आश्वासन

    लगानीकर्ताको हित संरक्षण साथै पूँजी बजारलाई नयाँ उचाइमा पुर्‍याउने बोर्ड अध्यक्ष भट्टको आश्वासन

    नेपालको पूँजी बजारलाई थप पारदर्शी, विश्वसनीय, प्रतिस्पर्धी तथा लगानीकर्तामैत्री बनाउन पूर्ण रूपमा प्रतिबद्ध रहेको नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टले बताएका छन् । स्टक ब्रोकर एसोसिएसन अफ नेपालको प्रतिनिधिमण्डलसँग भएको भेटवार्ताको क्रममा अध्यक्ष भट्टले सो कुरा बताएका हुन् । एसोसिएसन अध्यक्ष सागर ढकालको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले भट्टकै कार्यकक्षमा…

  • समयमा बजेट प्रस्तुत नगर्ने २३ स्थानीय तहसँग स्पष्टीकरण माग

    समयमा बजेट प्रस्तुत नगर्ने २३ स्थानीय तहसँग स्पष्टीकरण माग

    भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति, कार्यक्रम तथा बजेट तोकिएको समयभित्र सभामा पेश नगरेका २३ वटा स्थानीय तहसँग स्पष्टीकरण माग गरेको छ । मन्त्रालयले सम्बन्धित स्थानीय तहलाई पत्राचार गर्दै बजेट तर्जुमा प्रक्रियाको वर्तमान अवस्था, ढिलाइ हुनुको कारण तथा आवश्यक समन्वय वा…

  • माछापुच्छ्रे बैंकलाई उत्कृष्ट वार्षिक प्रतिवेदनका लागि ‘कांस्य पुरस्कार’

    माछापुच्छ्रे बैंकलाई उत्कृष्ट वार्षिक प्रतिवेदनका लागि ‘कांस्य पुरस्कार’

    माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले प्रदान गर्ने राष्ट्रिय उत्कृष्ट बार्षिक प्रतिवेदन अर्वाड अन्तर्गत कांस्य पुरस्कार प्राप्त गरेको छ । उक्त पुरस्कार बैंकले तयार पारेको बैंकको वार्षिक प्रतिवेदनमा वित्तीय पारदर्शिता, सुशासन, उत्तरदायित्व तथा सूचना प्रस्तुतीकरणको उच्चस्तरीय अभ्यासको आधारमा प्रदान गरिएको हो । काठमाडौंमा आयोजित एक औपचारिक समारोहमा बैंकका नायव…

Scroll to Top