Banijya News

अर्थनीति

लुम्बिनी प्रदेशसभा बैठकमा बजेटमाथिको छलफल आज पनि जारी रहने

लुम्बिनी प्रदेशसभा बैठकमा बजेटमाथिको छलफल आज पनि जारी रहने

लुम्बिनी प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ। मन्त्रीहरूको क्षेत्रमा मात्रै बजेटको ठूलो हिस्सा केन्द्रित गरिएको भन्दै प्रदेशसभा सदस्यहरूले […]

‘एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६’ का लागि स्टल बाँडफाँट सम्पन्न, १९ कार ब्रान्डसहित सयौँ प्रदर्शक सहभागी हुने

‘एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६’ का लागि स्टल बाँडफाँट सम्पन्न, १९ कार ब्रान्डसहित सयौँ प्रदर्शक सहभागी हुने

नेपालका अटोमोबाइल व्यवसायीहरूको छाता संस्था नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आयोजना गर्ने ‘एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६’ का लागि स्टल बाँडफाँट प्रक्रिया सम्पन्न गरेको छ। आगामी भदौ ९ देखि १४ गतेसम्म सञ्चालन हुने अटो शोको तयारीलाई तीव्र बनाउँदै नाडाले आइतबार गोला प्रथामार्फत सहभागी कम्पनीहरूलाई स्टल उपलब्ध गराएको हो। नाडा…


  • रोयल्टी नतिर्ने संस्थाविरुद्ध कडा कदम, ५६ क्षेत्रका ३४ हजार संस्थालाई अन्तिम चेतावनी

    रोयल्टी नतिर्ने संस्थाविरुद्ध कडा कदम, ५६ क्षेत्रका ३४ हजार संस्थालाई अन्तिम चेतावनी

    संगीत रोयल्टी समाज नेपालले गीत-संगीतको व्यावसायिक प्रयोग गरेबापत कानुनअनुसार रोयल्टी नतिर्ने देशभरका ५६ प्रकारका सरोकारवाला संघ-संस्थाविरुद्ध कडा अभियान थालेको छ। समाजले एकैपटक करिब ३४ हजार संस्थालाई अन्तिम चेतावनीस्वरूप पत्र पठाउँदै तीन महिनाभित्र रोयल्टी भुक्तानी गरी कानुनी प्रक्रियामा आउन आग्रह गरेको जनाएको छ। समाजकी कानुन अधिकृत सपना घर्ती मगरका अनुसार यसअघि…

  • अर्थतन्त्रको वृद्धिदर ३.५१ प्रतिशत, ऊर्जा र वित्तीय क्षेत्रले दियो मुख्य योगदान

    अर्थतन्त्रको वृद्धिदर ३.५१ प्रतिशत, ऊर्जा र वित्तीय क्षेत्रले दियो मुख्य योगदान

    चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा नेपालको आर्थिक वृद्धिदर ३.५१ प्रतिशत पुगेको प्रारम्भिक अनुमान राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको छ। यो दर चालु आवको दोस्रो त्रैमासको तुलनामा ०.५८ प्रतिशत बिन्दुले बढी रहेको कार्यालयले जनाएको छ। आधारभूत मूल्यमा गणना गरिएको त्रैमासिक कुल गार्हस्थ उत्पादन (जीडीपी)मा आएको यो सुधारले अर्थतन्त्र क्रमशः…

  • नेप्सेका सीईओ चुडामणि चापागाईंद्वारा राजीनामा

    नेप्सेका सीईओ चुडामणि चापागाईंद्वारा राजीनामा

    नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चूडामणि चापागाईंले आफ्नो कार्यकाल पूरा नहुँदै पदबाट राजीनामा दिएका छन्। उनले सोमबार बिहान अर्थ मन्त्रालय पुगेर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष आफ्नो राजीनामा बुझाएका हुन्। २०८१ चैतमा मन्त्रिपरिषद्को निर्णयबाट नियुक्त भएका चापागाईंले सरकारको कुनै दबाब नभई पूर्ण रूपमा व्यक्तिगत कारणले पद छाडेको…

  • मंत्रिपरिषदद्धारा १५ सहसचिवको सरुवा अर्थ मन्त्रालय र चार प्रदेशका सचिव फेरिए

    मंत्रिपरिषदद्धारा १५ सहसचिवको सरुवा अर्थ मन्त्रालय र चार प्रदेशका सचिव फेरिए

    सरकारले प्रशासनिक हेरफेरलाई तीव्रता दिँदै १५ जना सहसचिव (राजपत्रांकित प्रथम श्रेणी) को एकैपटक सरुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्ताव बमोजिम विभिन्न मन्त्रालय, संवैधानिक निकाय र प्रदेशहरूमा कार्यरत उच्च कर्मचारीहरूको जिम्मेवारी फेरबदल गर्ने निर्णय गरेको हो । यस पटकको सरुवामा विशेष गरी अर्थ…

  • डिजिटल यात्रा र नीतिगत सुधारमा उद्योग मन्त्रालयको सय दिने गति

    डिजिटल यात्रा र नीतिगत सुधारमा उद्योग मन्त्रालयको सय दिने गति

    मन्त्रालयले आफ्नो १०० दिने कार्यकालमा औद्योगिक र व्यापारिक वातावरण सुधारका लागि महत्त्वपूर्ण कानुनी जग बसालेको छ । जसअन्तर्गत नयाँ कम्पनी विधेयक र खानी तथा खनिज पदार्थसम्बन्धी विधेयकको मस्यौदा तयार गरी स्वीकृतिका लागि कानुन मन्त्रालयमा पठाइएको छ । यसैगरी, ‘निजी क्षेत्र संरक्षण तथा प्रवर्धन रणनीति, २०८३’ लाई मन्त्रिपरिषद्मा स्वीकृतिको चरणमा पुर्‍याइएको…

  • ब्यापारी दिपक भट्टलाई लगियो नख्खु जेल, अधिकारी पुगे केन्द्रीय कारागार

    ब्यापारी दिपक भट्टलाई लगियो नख्खु जेल, अधिकारी पुगे केन्द्रीय कारागार

    कारागार व्यवस्थापन विभागको निर्णयपछि व्यवसायी दीपक भट्ट र नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीलाई फरक–फरक कारागारमा स्थानान्तरण गरिएको छ। यसअघि दुवै जना काठमाडौंस्थित डिल्लीबजार कारागारमा रहेका थिए। विभागबाट प्राप्त निर्देशनअनुसार शुक्रबार उनीहरूको सरुवा कार्यान्वयन गरिएको कारागार प्रशासन स्रोतले जनाएको छ। प्राप्त जानकारीअनुसार व्यवसायी दीपक भट्टलाई ललितपुरको नख्खु कारागार…

  • ठुलो लगानी भए पनि बैंकहरूको प्रतिफल अन्य क्षेत्रभन्दा कमजोर छः सीईओ ज्ञवाली

    ठुलो लगानी भए पनि बैंकहरूको प्रतिफल अन्य क्षेत्रभन्दा कमजोर छः सीईओ ज्ञवाली

    नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले मुलुकको बैंकिङ क्षेत्रलाई गतिशील बनाउन विद्यमान व्यावहारिक र कानुनी जटिलताहरू तत्काल सुधार गर्नुपर्नेमा जोड दिएका छन्। प्रतिनिधिसभाको अर्थ समितिमा आयोजित छलफलमा बोल्दै उनले केन्द्रीय बैंकको मौद्रिक नीति सञ्चालन तहका मसिना कुरामा भन्दा पनि वृहत् वित्तीय लक्ष्य र नीतिगत दरहरूमा मात्र केन्द्रित हुनुपर्ने…

  • रोकिएन रकमान्तर प्रवृत्ति, चालु आवमा २७ अर्ब हाराहारी रकमान्तर

    रोकिएन रकमान्तर प्रवृत्ति, चालु आवमा २७ अर्ब हाराहारी रकमान्तर

    आर्थिक वर्ष सकिन लाग्दा रकमान्तर गर्ने प्रवृत्ति अहिले पनि उस्तै रहेको छ । चालू आर्थिक वर्ष ०८२/८३ सकिन केही दिन मात्र बाँकी छ । अर्थ मन्त्रालयका अनुसार, आर्थिक वर्ष सकिन लाग्दा कुल २६ अर्ब ९३ करोड ७२ लाख रुपैयाँ रकमान्तर भएको छ । तीन खर्ब चार अर्ब रुपैयाँ विनियोजित पुँजीगत बजेटसँग…

  • पूर्वाधार विकासमा १० खर्ब ८६ अर्ब लगानी, लक्ष्यअनुरुप अर्थतन्त्र गतिशील बन्ला ?

    पूर्वाधार विकासमा १० खर्ब ८६ अर्ब लगानी, लक्ष्यअनुरुप अर्थतन्त्र गतिशील बन्ला ?

    नेपालमा राष्ट्रिय गौरवका आयोजना, बहुवर्षीय आयोजना हुन् वा सडक, पुलजस्ता पूर्वाधारका योजना, यस्ता आयोजनाहरू सुरु हुने तर नसकिने, बजेट विनियोजन भए पनि खर्च नहुने वा बजेट नै निकै कम हुनेजस्ता समस्या देखिने गरेका छन् । र, समयमा आयोजना नसकिने मात्र नभएर ठेक्का प्रक्रिया नै रद्द हुने गर्दछन् । तर, अब…

  • इन्धन सस्तो भएपछि उपभोग्य वस्तुको मूल्य घटाउन विभागको आग्रह, आग्रहमै घट्ला त कृत्रिम महँगी ?

    इन्धन सस्तो भएपछि उपभोग्य वस्तुको मूल्य घटाउन विभागको आग्रह, आग्रहमै घट्ला त कृत्रिम महँगी ?

    इन्धनको मूल्य उल्लेखनीय रूपमा घटेसँगै दैनिक उपभोग्य वस्तु तथा सेवाको मूल्य पनि समायोजन गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उद्योगी, व्यवसायी तथा सेवा प्रदायकलाई आग्रह गरेको छ। विभागले जारी गरेको प्रेस विज्ञप्तिमार्फत इन्धनको मूल्यमा आएको कमीको प्रत्यक्ष लाभ आम उपभोक्तासम्म पुग्नुपर्नेमा जोड दिँदै बजारमा कृत्रिम महँगी कायम राख्ने प्रवृत्ति…

Scroll to Top