Banijya News

अर्थनीति

राष्ट्र बैंक विधेयकमा संशोधनः गभर्नरको कार्यकाल घटाउनेदेखि प्रादेशिक बैंकको अवधारणासम्म

राष्ट्र बैंक विधेयकमा संशोधनः गभर्नरको कार्यकाल घटाउनेदेखि प्रादेशिक बैंकको अवधारणासम्म

संसद्मा विचाराधीन नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयकमा विभिन्न संशोधन प्रस्ताव दर्ता भएका छन् । प्रतिनिधिसभा नियमावलीअनुसार संशोधनको समयावधि सकिँदासम्म […]

राष्ट्र बैंकले जारी गर्‍यो २० अर्बको एकवर्षे ऋणपत्र

राष्ट्र बैंकले जारी गर्‍यो २० अर्बको एकवर्षे ऋणपत्र

नेपाल राष्ट्र बैंकले बुधबार फेरि २० अर्ब रुपैयाँबराबरको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ ‘च’ जारी गरेको छ । बैंकको मौद्रिक व्यवस्थापन विभागले बुधबार सूचना प्रकाशित गर्दै एक वर्ष अवधिको लागि यो ऋणपत्र बोलकबोलमार्फत निष्कासन गर्न लागेको हो । अघिल्ला दिनहरूमा पनि एक वर्षका लागि क्रमशः असार २३ गते २५ अर्ब,…


  • भुजुङ्ग हाइड्रोपावरको लकइन अवधि सकिंदै

    भुजुङ्ग हाइड्रोपावरको लकइन अवधि सकिंदै

    भुजुङ्ग हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशनका क्रममा सामूहिक लगानी कोषहरूलाई बाँडफाँड गरेको सेयरको लकइन अवधि आगामी साउन २६ गते सकिँदैछ। कम्पनीले सर्वसाधारणका लागि सेयर बाँडफाँड गरेको मितिले ६ महिनासम्म सामूहिक लगानी कोषको सेयर लकइनमा राख्नुपर्ने प्रावधान अनुसार यो अवधि समाप्त हुन लागेको हो। कम्पनीले आईपीओ निष्काशन गर्दा सामूहिक लगानी कोषहरूका लागि…

  • केन्द्रीय बैंकले ल्याउन चाहेको ‘पीटुपी लेन्डिङ’ के हो ?

    केन्द्रीय बैंकले ल्याउन चाहेको ‘पीटुपी लेन्डिङ’ के हो ?

    अब ऋण लिन बैंक नै जानुपर्दैन ! सुन्दा अनौठो लागे पनि नेपाल राष्ट्र बैंकले व्यक्ति–व्यक्तिबीच प्रत्यक्ष रूपमा कर्जा लेनदेन गर्न सकिने प्लेटफर्मको विकासका लागि विस्तृत अध्ययन अघि बढाउने भएको छ । अर्थात् पीटुपी प्लेटफर्म बनेपछि ऋण लिन बैंक नै अनिवार्य रूपमा चाहिँदैन । यो वित्तीय प्रणालीमा ऋण दिने र लिने…

  • मौद्रिक नीति सार्वजनिक, बैंक तथा वित्तीय संस्थाको सुधार प्राथमिकतामा

    मौद्रिक नीति सार्वजनिक, बैंक तथा वित्तीय संस्थाको सुधार प्राथमिकतामा

    नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले आर्थिक वर्ष २०८३/८४ का लागी मौद्रिक नीति सार्वजनिक गरेको हो । राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आफ्नो कार्यकालको दोस्रो मौद्रिक नीति सार्वजनिक गरेका हुन् । यस क्रममा राष्ट्र बैंकका गभर्नर पौडेलले बैंक तथा वित्तीय…

  • बैंक तरलता बढेपछि एक वर्षे ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

    बैंक तरलता बढेपछि एक वर्षे ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

    नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ ‘ङ’ जारी गरेको छ । बैंकको मौद्रिक व्यवस्थापन विभागले मंगलबार (आज) सूचना प्रकाशित गर्दै एक वर्ष अवधिको लागि यो ऋणपत्र बोलकबोलमार्फत निष्कासन गर्न लागेको हो । बैंकिङ प्रणालीमा अधिक लगानीयोग्य पुँजी (तरलता) थुप्रिएपछि राष्ट्र बैंकले छोटो अवधिको निक्षेप…

  • आगामी आवको मौद्रिक नीति आज ल्याउने तयारी, असारमै ल्याउनुको कारण यस्तो

    आगामी आवको मौद्रिक नीति आज ल्याउने तयारी, असारमै ल्याउनुको कारण यस्तो

    नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति आज मंगलबार नै सार्वजनिक गर्ने तयारी गरेको छ । गत वर्ष पनि असार २७ मै मौद्रिक नीति ल्याएका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले यसपाली पनि असारमै ल्याउने भएका छन् । विगतका वर्षहरुमा सामान्यतया साउनको पहिलो वा दोस्रो साता मौद्रिक नीति सार्वजनिक…

  • मौद्रिक नीति २०८२/८३ को वार्षिक समीक्षा : कर्जा प्रवाह सुस्त, नीतिगत दर घटाइयो

    मौद्रिक नीति २०८२/८३ को वार्षिक समीक्षा : कर्जा प्रवाह सुस्त, नीतिगत दर घटाइयो

    नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा सार्वजनिक गर्दै मुद्रास्फीति नियन्त्रणमा रहेको जनाएको छ । चालु आर्थिक वर्षको पहिलो १० महिनामा औसत उपभोक्ता मुद्रास्फीति २.६६ प्रतिशत रहेको छ, जुन राष्ट्र बैंकले तय गरेको ५ प्रतिशतको लक्ष्यभित्र रहेको छ । त्यस्तै, विदेशी विनिमय सञ्चिति ऐतिहासिक रूपमा सुदृढ…

  • प्रधानमन्त्री बालेन शाह र एडीबी अध्यक्ष कान्दाबीच सिंहदरबारमा भेटवार्ता

    प्रधानमन्त्री बालेन शाह र एडीबी अध्यक्ष कान्दाबीच सिंहदरबारमा भेटवार्ता

    नवनियुक्त प्रधानमन्त्री बालेन शाहसँग एसियाली विकास बैंक ९एडीबी० का अध्यक्ष मासातो कान्दाले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा विशेष भेटवार्ता गरेका छन। नेपालमा भएको ऐतिहासिक जेनजी आन्दोलनपछि नयाँ सरकारको नेतृत्व सम्हालेका प्रधानमन्त्री शाहलाई बधाई दिँदै अध्यक्ष कान्दाले नेपालको विकासका प्राथमिकताहरूमा एडीबीले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए। भेटका क्रममा दुई देशबीचको आपसी हित, आगामी…

  • लुम्बिनी प्रदेशसभा बैठकमा बजेटमाथिको छलफल आज पनि जारी रहने

    लुम्बिनी प्रदेशसभा बैठकमा बजेटमाथिको छलफल आज पनि जारी रहने

    लुम्बिनी प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ। मन्त्रीहरूको क्षेत्रमा मात्रै बजेटको ठूलो हिस्सा केन्द्रित गरिएको भन्दै प्रदेशसभा सदस्यहरूले लामो समयदेखि अवरोध गर्दै आएका थिए। उक्त विवाद समाधान भएपछि आइतबारदेखि सुरु भएको आर्थिक वर्ष २०८३/०८४ को विनियोजन विधेयकमाथिको छलफललाई आजको बैठकमा पनि निरन्तरता दिन लागिएको हो । बैठकको सुरुमा…

  • राष्ट्र बैंकद्वारा मौद्रिक नीतिको अन्तिम तयारी

    राष्ट्र बैंकद्वारा मौद्रिक नीतिको अन्तिम तयारी

     नेपाल राष्ट्र बैंक आर्थिक वर्ष २०८३/८४ को नयाँ मौद्रिक नीति सार्वजनिक गर्ने अन्तिम कसरतमा जुटेको छ। बैंकको आर्थिक अनुसन्धान विभागले नीतिको प्रारम्भिक मस्यौदा तयार पारेसँगै आन्तरिक छलफल र बैठकहरू तीव्र पारिएका छन्। यसै सिलसिलामा राष्ट्र बैंकले व्यवस्थापन समितिको बैठक आह्वान गरेको छ, जहाँ विभागले बुझाएको मस्यौदामाथि विस्तृत छलफल हुनेछ। व्यवस्थापन…

Scroll to Top