Banijya News

अर्थनीति

नेतृत्व संकटमा नेपालको बीमा क्षेत्र तथा ९ कम्पनी स्थायी सीईओविहीन

नेतृत्व संकटमा नेपालको बीमा क्षेत्र तथा ९ कम्पनी स्थायी सीईओविहीन

नेपालको बीमा बजार यतिबेला गम्भीर नेतृत्व संकटबाट गुज्रिरहेको छ। हाल जीवन बीमा, पुनर्बीमा र माइक्रो इन्स्योरेन्स (लघु बीमा) क्षेत्रका ९ […]

लुम्बिनी प्रदेश सरकारको बजेट खर्च ६७ प्रतिशत, विकास खर्चमा सुधार

लुम्बिनी प्रदेश सरकारको बजेट खर्च ६७ प्रतिशत, विकास खर्चमा सुधार

चालु आर्थिक वर्ष २०८२/८३ को असार २५ गतेसम्म लुम्बिनी प्रदेश सरकारले आफ्नो कुल बजेटको ६७.१८ प्रतिशत मात्र खर्च गर्न सकेको छ। आर्थिक मामिला तथा योजना मन्त्रालय र प्रदेश लेखा नियन्त्रक कार्यालयको प्रारम्भिक प्रतिवेदनअनुसार कुल ३८ अर्ब ९१ करोड रुपैयाँको बजेटमध्ये यस अवधिमा २६ अर्ब १४ करोड २७ लाख ९४ हजार…


  • राष्ट्रिय सभाबाट आर्थिक विधेयक २०८३ पारित

    राष्ट्रिय सभाबाट आर्थिक विधेयक २०८३ पारित

    राष्ट्रिय सभाबाट ‘आर्थिक विधेयक, २०८३’ पारित भएको छ । राष्ट्रिय सभाको आज विहीबार बसेको बैठकले सो विधेयक पारित गरेको हो । अब सो विधेयक पुनः प्रतिनिधिसभामा फिर्ता जानेछ । प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सो विधेयकमाथि दफाबार छलफलपछि निर्णयार्थ प्रस्तुत गरिँदा बहुमतबाट पारित भएको हो । बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सो…

  • नेप्सेमा १९.६७ अंकको गिरावट, ४ अर्बमाथीको कारोबार

    नेप्सेमा १९.६७ अंकको गिरावट, ४ अर्बमाथीको कारोबार

    साताको चौथौँ कारोबार दिन बिहिबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दोहोरो अंकको गिरावट देखिएको छ । यस दिन बजार १९.६७ अंकले घटेको हो । अघिल्लो दिन (असार २४) गते बजार ३० अंकले घटेको थियो । यस दिन नेप्से सुचक २६०१.९२ विन्दुमा कायम भएको छ । बजार घट्दा ४२ कम्पनीको मात्र सेयर…

  • बाल मन्दिर जग्गा प्रकरणमा सिआइबीको कारबाही, काठमाडौँबाट तीन जना पक्राउ

    बाल मन्दिर जग्गा प्रकरणमा सिआइबीको कारबाही, काठमाडौँबाट तीन जना पक्राउ

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बाल मन्दिरको जग्गा अनाधिकृत रूपमा भाडामा लगाइएको आरोपमा काठमाडौँबाट तीन जनालाई पक्राउ गरेको छ। उक्त प्रकरणमा थप अनुसन्धान अघि बढाउने क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको ब्युरोले जनाएको छ। सिआइबीका प्रवक्ता एसएसपी अनुपम शमशेर जबराका अनुसार बाल मन्दिरको स्वामित्वमा रहेको जग्गा कानुनविपरीत भाडामा लगाइएको विषयमा अनुसन्धान…

  • अर्थमन्त्रीको नयाँ विधेयकले राजस्व अनुसन्धानका मुद्दा अन्य निकायमा सार्ने

    अर्थमन्त्रीको नयाँ विधेयकले राजस्व अनुसन्धानका मुद्दा अन्य निकायमा सार्ने

    नेपाल सरकारले हालै ४ वटा ऐन र एउटा नियमावली खारेज गर्ने प्रक्रिया अघि बढाएको छ। यसका लागि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘अर्थ सम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्न बनेको विधेयक’ संसदमा प्रस्तुत गरेका छन्, जसको दफा ५ मा खारेजी तथा बचाउ सम्बन्धी विशेष प्रावधान राखिएको छ। यस प्रस्तावित…

  • स्थानीय तहको बजेट खर्च रोकियो, अब हिसाब मिलान मात्रै

    स्थानीय तहको बजेट खर्च रोकियो, अब हिसाब मिलान मात्रै

    आज मध्यरातिदेखि देशैभरका ७५३ वटै स्थानीय तहको बजेट खर्च र भुक्तानीसम्बन्धी आर्थिक कारोबार पूर्ण रूपमा बन्द हुने भएको छ। महालेखा नियन्त्रक कार्यालयले विशेष निर्देशन जारी गर्दै चालू आर्थिक वर्ष २०८२र८३ को अन्तिम चरणको कारोबार रोक्न सबै स्थानीय तहहरूलाई परिपत्र गरेको हो। कार्यालयका अनुसार आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७…

  • विदेशी शैक्षिक कार्यक्रममा थप कडाइ, शीर्ष हजारका विश्वविद्यालयसँग मात्रै सम्बन्धन लिन निर्देशन

    विदेशी शैक्षिक कार्यक्रममा थप कडाइ, शीर्ष हजारका विश्वविद्यालयसँग मात्रै सम्बन्धन लिन निर्देशन

    सरकारले विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएर नेपालमा सञ्चालन हुने कलेजका लागि थप कडा मापदण्ड लागू गरेको छ । अब नेपालमा सम्बन्धन दिन चाहने विदेशी विश्वविद्यालय विश्वका उत्कृष्ट १,००० विश्वविद्यालयभित्र परेको हुनुपर्ने प्रावधान तोकिएको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले ‘विदेशी शैक्षिक कार्यक्रम (सञ्चालन र नियमन) नियमावली, २०८३’ स्वीकृत गर्दै विदेशी सम्बन्धनमा…

  • राष्ट्र बैंक विधेयकमा संशोधनः गभर्नरको कार्यकाल घटाउनेदेखि प्रादेशिक बैंकको अवधारणासम्म

    राष्ट्र बैंक विधेयकमा संशोधनः गभर्नरको कार्यकाल घटाउनेदेखि प्रादेशिक बैंकको अवधारणासम्म

    संसद्मा विचाराधीन नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयकमा विभिन्न संशोधन प्रस्ताव दर्ता भएका छन् । प्रतिनिधिसभा नियमावलीअनुसार संशोधनको समयावधि सकिँदासम्म १८ जना सांसदहरूले संशोधन प्रस्ताव दर्ता गराएका हुन् । प्रस्तावित संशोधनमा डिजिटल प्रविधिको प्रयोग, सञ्चालकको योग्यता, प्रादेशिक अवधारणा र वित्तीय सुशासन लगायत विषय समेटिएका छन् । संशोधन हाल्ने सांसदहरूमा परशुराम…

  • जलस्रोत विधेयक २०८३ अघि बढ्यो, विवादास्पद प्रावधान सच्याउन निजी क्षेत्रको माग

    जलस्रोत विधेयक २०८३ अघि बढ्यो, विवादास्पद प्रावधान सच्याउन निजी क्षेत्रको माग

    ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जलस्रोतसम्बन्धी विद्यमान कानुन संशोधन तथा एकीकरण गर्ने उद्देश्यसहित तयार पारेको जलस्रोत विधेयक, २०८३ अघि बढाएको छ । मन्त्रालयले विधेयकको मस्यौदामाथि सर्वसाधारणबाट सुझावसमेत माग गरेको छ । तर, विधेयकका केही प्रावधानले जलविद्युत् आयोजनाको लगानी जोखिममा पार्न सक्ने भन्दै निजी क्षेत्रका ऊर्जा व्यवसायीले चिन्ता व्यक्त गरेका छन्…

  • राष्ट्र बैंकले जारी गर्‍यो २० अर्बको एकवर्षे ऋणपत्र

    राष्ट्र बैंकले जारी गर्‍यो २० अर्बको एकवर्षे ऋणपत्र

    नेपाल राष्ट्र बैंकले बुधबार फेरि २० अर्ब रुपैयाँबराबरको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ ‘च’ जारी गरेको छ । बैंकको मौद्रिक व्यवस्थापन विभागले बुधबार सूचना प्रकाशित गर्दै एक वर्ष अवधिको लागि यो ऋणपत्र बोलकबोलमार्फत निष्कासन गर्न लागेको हो । अघिल्ला दिनहरूमा पनि एक वर्षका लागि क्रमशः असार २३ गते २५ अर्ब,…

Scroll to Top