Banijya News

अर्थनीति

विदेशी मुद्रा सञ्चिति ४०.३ प्रतिशतले बृद्धि, पुग्यो साढे ३७ खर्ब

विदेशी मुद्रा सञ्चिति ४०.३ प्रतिशतले बृद्धि, पुग्यो साढे ३७ खर्ब

नेपालको विदेशी मुद्रा सञ्चिति इतिहासकै उच्च स्तरमा पुगेको छ। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्मको आर्थिक […]

चिया क्षेत्रको समस्या सम्बोधन गर्दै कार्यदलले बुझाएको प्रतिवेदनमा के छ ?

चिया क्षेत्रको समस्या सम्बोधन गर्दै कार्यदलले बुझाएको प्रतिवेदनमा के छ ?

नेपाली चिया निर्यातमा भारतीय चिया बोर्डले लगाएको अवरोधका कारण चिया उद्योगहरु ठप्प भए र अर्बौंको लगानी जोखिममा पर्‍यो । नेपालमा चिया क्षेत्रमा हालै देखिएका समस्या समाधान र समग्र निर्यात प्रवद्र्धनका लागि सरकारले विशेष अध्ययन कार्यदल गठन गरेको थियो । उक्त कार्यदलले छोटो समयमै प्रतिवेदन तयार गरी सरकारलाई बुझाएको छ ।…


  • नेपाल बैङ्कद्वारा ग्रामीण विद्यार्थीलाई पोसाक तथा शैक्षिक सामग्री वितरण

    नेपाल बैङ्कद्वारा ग्रामीण विद्यार्थीलाई पोसाक तथा शैक्षिक सामग्री वितरण

    नेपाल बैङ्क लिमिटेड धुञ्चे शाखाले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत पहिलोपटक दुर्गम क्षेत्रका सात विद्यालयका ९२ जना विद्यार्थीलाई पोसाक तथा शैक्षिक सामग्री वितरण गरेको छ । दुर्गम क्षेत्रका विद्यार्थीको मनोबल बढाउने उद्देश्यले पहिलोपटक रसुवाका सामुदायिक विद्यालयका छात्रछात्रालाई पोसाक तथा शैक्षिक सामग्री हस्तान्तरण गरेको शाखा प्रबन्धक कृष्ण तामाङले जानकारी दिए । बैङ्कले भीमली…

  • गैरकर लुकाउनेलाई शतप्रतिशत जरिवाना गर्ने सरकारको तयारी

    गैरकर लुकाउनेलाई शतप्रतिशत जरिवाना गर्ने सरकारको तयारी

    सरकारले संघीय शासन संरचना सुहाउँदो कानुनी सुधार गर्ने उद्देश्यका साथ पुराना र दोहोरो प्रकृतिका आर्थिक कानुनहरू खारेज गर्ने प्रक्रिया अघि बढाएको छ। असार २३ गते प्रतिनिधि सभामा दर्ता भएको ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्न बनेको विधेयक, २०८३’ मार्फत प्रादेशिक विकास योजना ऐन २०१३, नेपाली मुद्राको चलनचल्ती बढाउने…

  • आर्थिक क्षेत्रसँग सम्बन्धित ६ ऐन खारेज गर्ने सरकारको तयारी

    आर्थिक क्षेत्रसँग सम्बन्धित ६ ऐन खारेज गर्ने सरकारको तयारी

    नेपालको आर्थिक प्रशासनलाई संघीय शासन प्रणाली, डिजिटल प्रविधि र वर्तमान प्रशासनिक आवश्यकताअनुसार पुनर्संरचना गर्ने प्रक्रियामा सरकार अघि बढेको छ । यस क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा संघीय संसद सचिवालयमा ‘अर्थ सम्बन्धी केही नेपाल कानून संशोधन तथा खारेजी विधेयक, २०८३’ दर्ता गरिएको छ । संसद्मा दर्ता भएको उक्त विधेयकले एकैपटक आर्थिक…

  • कर्जा प्रवाहमा सम्पत्ति धितोलाई निरुत्साहित गरिने राष्ट्र बैंकको रणनीति !

    कर्जा प्रवाहमा सम्पत्ति धितोलाई निरुत्साहित गरिने राष्ट्र बैंकको रणनीति !

    बैंकिङ क्षेत्रमा दशकौंदेखि जग्गा–जमिन धितोमा राखेर कर्जा दिने प्रक्रिय चलि आएको छ । तर, यो परम्परागत प्रणालीलाई परिवर्तन गर्दै परियोजना र व्यक्तिगत साख (क्रेडिट स्कोर) का आधारमा कर्जा प्रवाह गर्ने दिशामा अघि बढ्ने नेपाल राष्ट्र बैंकले संकेत गरेको छ । राष्ट्र बैंकले हालै सार्वजनिक गरेको बृहत् आर्थिक प्रतिवेदनअनुसार नेपालको बैंकिङ…

  • राष्ट्रिय गौरवका आयोजना १० वटामा सीमित गर्न राष्ट्रिय योजना आयोगको सुझाव

    राष्ट्रिय गौरवका आयोजना १० वटामा सीमित गर्न राष्ट्रिय योजना आयोगको सुझाव

    राष्ट्रिय योजना आयोगले देशका राष्ट्रिय गौरवका आयोजनाको संख्या पुनरावलोकन गरी सीमित बनाउनुपर्ने आवश्यकता औंल्याएको छ। आयोगका अनुसार अहिले सञ्चालनमा रहेका २७ वटा राष्ट्रिय गौरवका आयोजनामध्ये सबैलाई एउटै प्राथमिकतामा राख्नु प्रभावकारी नभएकाले तीमध्ये अत्यन्त महत्त्वपूर्ण आयोजनालाई मात्र राष्ट्रिय गौरवको सूचीमा समावेश गर्न उपयुक्त हुनेछ। यसका लागि करिब १० वटा आयोजनालाई मात्र…

  • असारमा बढ्यो मधेश प्रदेशको बजेट खर्च, ५६ प्रतिशतभन्दा बढी रकम कार्यान्वयन

    असारमा बढ्यो मधेश प्रदेशको बजेट खर्च, ५६ प्रतिशतभन्दा बढी रकम कार्यान्वयन

    मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ को अन्तिम चरणमा बजेट कार्यान्वयनलाई तीव्रता दिएको छ। आर्थिक वर्ष सकिन केही दिन मात्र बाँकी रहँदा विकास आयोजना, निर्माण कार्य, सेवा प्रवाह तथा विभिन्न कार्यक्रमको भुक्तानी एकसाथ अघि बढेपछि प्रदेश सरकारको खर्च उल्लेखनीय रूपमा वृद्धि भएको देखिएको छ। प्रदेश सरकारको सार्वजनिक वित्तीय विवरणअनुसार असार…

  • नेतृत्व संकटमा नेपालको बीमा क्षेत्र तथा ९ कम्पनी स्थायी सीईओविहीन

    नेतृत्व संकटमा नेपालको बीमा क्षेत्र तथा ९ कम्पनी स्थायी सीईओविहीन

    नेपालको बीमा बजार यतिबेला गम्भीर नेतृत्व संकटबाट गुज्रिरहेको छ। हाल जीवन बीमा, पुनर्बीमा र माइक्रो इन्स्योरेन्स (लघु बीमा) क्षेत्रका ९ वटा कम्पनीहरू स्थायी प्रमुख कार्यकारी अधिकृत (सीईओ) बिना नै चलिरहेका छन्। विवादित व्यवसायी दीपक भट्टविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा मुद्दा दायर गरेसँगै विभिन्न ७ वटा कम्पनीका सीईओहरू एकैदिन…

  • राष्ट्रपतिद्वारा प्रमाणीकरण गरिएको सहकारी विधेयकमा के छ ?

    राष्ट्रपतिद्वारा प्रमाणीकरण गरिएको सहकारी विधेयकमा के छ ?

    सहकारी क्षेत्रमा देखिएको बेथिति नियन्त्रण, बचतकर्ताको रकम फिर्ता गराउने प्रक्रिया प्रभावकारी बनाउने तथा नियामकीय संयन्त्रलाई थप बलियो बनाउने उद्देश्यका साथ सरकारले ल्याएको ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ राष्ट्रपतिबाट प्रमाणीकरण भएको छ । यसअघि अध्यादेशमार्फत लागू गरिएका अधिकांश व्यवस्थालाई निरन्तरता दिँदै संसद्ले केही महत्वपूर्ण संशोधनसमेत थपेर विधेयक पारित भएको छ ।…

  • लुम्बिनी प्रदेश सरकारको बजेट खर्च ६७ प्रतिशत, विकास खर्चमा सुधार

    लुम्बिनी प्रदेश सरकारको बजेट खर्च ६७ प्रतिशत, विकास खर्चमा सुधार

    चालु आर्थिक वर्ष २०८२/८३ को असार २५ गतेसम्म लुम्बिनी प्रदेश सरकारले आफ्नो कुल बजेटको ६७.१८ प्रतिशत मात्र खर्च गर्न सकेको छ। आर्थिक मामिला तथा योजना मन्त्रालय र प्रदेश लेखा नियन्त्रक कार्यालयको प्रारम्भिक प्रतिवेदनअनुसार कुल ३८ अर्ब ९१ करोड रुपैयाँको बजेटमध्ये यस अवधिमा २६ अर्ब १४ करोड २७ लाख ९४ हजार…

Scroll to Top