उत्पादनमुखी र आत्मनिर्भर अर्थतन्त्रमा जान महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलाई वार्षिक आय–व्यय विवरणमा सीमित नराखी नेपाली अर्थतन्त्रको दिशानिर्देशक बन्नुपर्ने सुझाव सरकारसमक्ष प्रस्तुत गरेको छ । अर्थ मन्त्रालयमा आइतबार आयोजित भेटमा महासंघको प्रतिनिधिमण्डलले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले समक्ष अर्थतन्त्रको विद्यमान संरचनामा आमूल परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै रूपान्तरणकारी बजेट ल्याउन आग्रह…

