Banijya News

बाणिज्य

बैंकिङ प्रणालीबाट राष्ट्र बैंकले आज ३५ अर्ब लिने

बैंकिङ प्रणालीबाट राष्ट्र बैंकले आज ३५ अर्ब लिने

बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले लगातार पैसा तानिरहेको छ । यसै क्रममा केन्द्रीय बैंकले भदौ […]

चीनको ठूलो वित्तीय प्याकेज: बैंक तथा बीमा क्षेत्रमा ५४ अर्ब डलर लगानी प्रवाह

चीनको ठूलो वित्तीय प्याकेज: बैंक तथा बीमा क्षेत्रमा ५४ अर्ब डलर लगानी प्रवाह

विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनले सुस्त बन्दै गएको आर्थिक गतिविधिलाई पुनः गति दिन र वित्तीय प्रणालीलाई थप सबल बनाउन ५४ अर्ब अमेरिकी डलर बराबरको विशाल वित्तीय सहायता प्याकेज घोषणा गरेको छ। अर्थ मन्त्रालयको नेतृत्वमा सञ्चालन हुने यस योजनाअन्तर्गत आठवटा प्रमुख सरकारी स्वामित्वका बैंक तथा बीमा कम्पनीमा कुल ३६० अर्ब युआन…


  • लाभांश घोषणामा गरिमा विकास बैंक अगाडि, म्युचुअल फन्डको प्रतिफलमा भारी गिरावट

    लाभांश घोषणामा गरिमा विकास बैंक अगाडि, म्युचुअल फन्डको प्रतिफलमा भारी गिरावट

    गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट लगानीकर्तालाई लाभांश घोषणा गर्ने सूचीकृत कम्पनी तथा म्युचुअल फन्डको संख्या बढ्दै गएको छ । भदौ १९ गते शुक्रबार बिहानसम्म १० वटा सूचीकृत कम्पनी र २१ वटा म्युचुअल फन्डले आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा गर्ने संस्थामध्ये गरिमा विकास बैंक…

  • ‘१७ सय किलोको मासु खाने उपभोक्ताका लागि ग्यास महँगो होइन, दुई महिना पुग्छ’ : आयल निगम

    ‘१७ सय किलोको मासु खाने उपभोक्ताका लागि ग्यास महँगो होइन, दुई महिना पुग्छ’ : आयल निगम

    नेपाल आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले एलपी ग्यासको मूल्य महँगो भएको भन्दै भइरहेको गुनासोप्रति असन्तुष्टि जनाउँदै बजारका अन्य उपभोग्य वस्तुको तुलनामा ग्यासको मूल्य अझै सस्तो रहेको दाबी गरेका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको ‘बाढीपहिरोपछिको आपूर्ति तथा मूल्य शृङ्खलामा परेको प्रभाव र देखिएका चुनौती’ विषयक अन्तरक्रियामा…

  • साल्ट ट्रेडिङद्वारा विपद् प्रभावितका लागि रु ६० लाख सहयोग

    साल्ट ट्रेडिङद्वारा विपद् प्रभावितका लागि रु ६० लाख सहयोग

    साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा बाढीपहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि रु ६० लाख सहयोग गरेको छ । कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले सामाजिक उत्तरदायित्व तथा मानवीय सहयोगस्वरूप रु ५० लाख र कर्मचारीको तलवबाट कट्टा गरी रु १० लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार…

  • गरिमा विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

    गरिमा विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

    गरिमा विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्‌ना शेयरधनीहरुका लागि लाभांश घोषणा गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजी ६ अर्ब दुई करोड १३ लाख ४८ हजार ३६७ रुपैयाँको करसहित १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । कम्पनीको भदौ १८ गते बसेको सञ्चालक…

  • सांग्रिला डेभलपमेन्ट बैंकको सीईओमा रबिन सिजापती नियुक्त

    सांग्रिला डेभलपमेन्ट बैंकको सीईओमा रबिन सिजापती नियुक्त

    सांग्रिला डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रबिन सिजापती नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको आज शुक्रबार बसेको बैठकले सिजापतीलाई सीईओ नियुक्त गरेको हो । बैंकले आजैबाट लागू हुने गरी सिजापतीलाई ४ वर्षको कार्यकालका लागि सीईओमा नियुक्त गरेको हो । नवनियुक्त सीईओ सिजापतीले आजैबाट बैंकमा पदभारसमेत ग्रहण गरेका छन्…

  • लक्ष्मी सनराइज बैंकद्वारा उद्धार कोषमा ३.२४ करोड सहयोग

    लक्ष्मी सनराइज बैंकद्वारा उद्धार कोषमा ३.२४ करोड सहयोग

    लक्ष्मी सनराइज बैंकले भदौ १० गते आएको विनाशकारी भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत तथा पुनःस्थापना प्रयासमा सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ३.२४ करोड आर्थिक सहयोग गरेको छ । बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायतका जिल्लामा ठूलो जनधनको क्षति…

  • लाभांश वितरण प्रस्तावसहित सानिमा बैंकले बोलायो साधारणसभा

    लाभांश वितरण प्रस्तावसहित सानिमा बैंकले बोलायो साधारणसभा

    सानिमा बैंक लिमिटेडले आउँदो असोज १२ गते २२औं वार्षिक साधारणसभा आह्‌वान गरेको छ । बैंकको भदौ १८ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा साधारण सभा गर्ने भएको हो । उक्त साधारणसभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम २०८३ असार मसान्तसम्म कायम रहेको सञ्चित मुनाफाबाट साधारण शेयर पूँजीको १०…

  • पहिरो हेर्दै सरकार निदाउँदा व्यापारी हाबी, बढ्यो ग्यासको मूल्य १०५ रुपैयाँ

    पहिरो हेर्दै सरकार निदाउँदा व्यापारी हाबी, बढ्यो ग्यासको मूल्य १०५ रुपैयाँ

    धादिङको कृष्णभिर क्षेत्रमा गएको पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको आपूर्तिमा समस्या देखिएको छ। वैकल्पिक मार्ग प्रयोग गरेर ग्यास ढुवानी गर्नुपर्ने अवस्था सिर्जना भएपछि ग्यास उद्योगीहरूले अतिरिक्त ढुवानी खर्चको भार उपभोक्तामाथि सा र्दै प्रतिसिलिन्डर १०५ रुपैयाँ ३८ पैसा मूल्य वृद्धि गरेका छन्। नेपाल एलपी…

  • बाढीपीडितको पुनर्स्थापनाका लागि दाना उद्योगको सवा तीन करोडभन्दा सहयोग

    बाढीपीडितको पुनर्स्थापनाका लागि दाना उद्योगको सवा तीन करोडभन्दा सहयोग

    सुदूरपश्चिम क्षेत्रमा २०८३ भदौ १० गते आएको विनाशकारी बाढी र पहिरोबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि निजी क्षेत्रबाट उल्लेखनीय सहयोग जुट्न थालेको छ। यसैक्रममा नेपाल दाना उद्योग संघले आफ्ना सदस्य उद्योगहरूको तर्फबाट तीन करोड १७ लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको…

  • एभरेष्ट बैंकले १५ प्रतिशत लाभांश दिने, बुक क्लोज कहिले ?

    एभरेष्ट बैंकले १५ प्रतिशत लाभांश दिने, बुक क्लोज कहिले ?

    एभरेष्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्‌ना शेयरधनीहरुलाई १५ प्रशित लाभांश दिने भएको छ । बैंकले घोषणा गरेको लाभांश वितरणको प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा आह्‌वान गरेको छ । बैंकको भदौ १८ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले ३२औँ वार्षिक साधारणसभा आगामी असोज १४ गते काठमाडांैको भाटभटेनीस्थित आम्रपाली…

Scroll to Top