Banijya News

बाणिज्य

सुनचाँदी धितो कर्जामा सरकारी बैंकको दबदबा, वाणिज्य बैंकहरूद्वारा एक खर्ब १६ अर्बभन्दा बढी लगानी

सुनचाँदी धितो कर्जामा सरकारी बैंकको दबदबा, वाणिज्य बैंकहरूद्वारा एक खर्ब १६ अर्बभन्दा बढी लगानी

नेपालका वाणिज्य बैंकहरूले सुन तथा चाँदीलाई धितो राखेर प्रवाह गर्ने कर्जा एक खर्ब १६ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ । […]

सिर्सिया खोला प्रदूषण नियन्त्रण गर्न उद्योगीलाई एक साताको अल्टिमेटम

सिर्सिया खोला प्रदूषण नियन्त्रण गर्न उद्योगीलाई एक साताको अल्टिमेटम

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले बारा–पर्सा औद्योगिक करिडोरका उद्योगहरूले सिर्सिया खोलामा गरिरहेको प्रदूषण तत्काल रोक्न निर्देशन दिएकी छन् । उनले वातावरणीय मापदण्ड पालना नगर्ने उद्योगलाई कारबाही गर्ने चेतावनी दिँदै सुधारका लागि उद्योगीहरूलाई एक साताको समयसीमा दिएकी हुन् । मन्त्रालयमा सोमबार उद्योगीहरूसँग भएको छलफलमा मन्त्री गौरीले लामो समयदेखि…


  • भोटेकोशी बाढीपीडित व्यवसायीलाई करदेखि सहुलियत कर्जासम्मको राहत प्याकेज

    भोटेकोशी बाढीपीडित व्यवसायीलाई करदेखि सहुलियत कर्जासम्मको राहत प्याकेज

    सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा ढुवानी क्षेत्रलाई पुनः सञ्चालनमा ल्याउन व्यवसाय पुनरुत्थान प्याकेज घोषणा गरेको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा बाढीपीडित व्यवसायीलाई राहत, कर तथा भन्सार छुट, कर्जा पुनरसंरचना, सहुलियत ब्याजदर तथा बीमा दाबी भुक्तानी सहज बनाउने निर्णय गरेको हो । भदौ…

  • कुमारी बैंक पीसीएएफमा आबद्ध, कर्जा तथा लगानीबाट हुने कार्बन उत्सर्जन मापन गर्ने

    कुमारी बैंक पीसीएएफमा आबद्ध, कर्जा तथा लगानीबाट हुने कार्बन उत्सर्जन मापन गर्ने

    कुमारी बैंक लिमिटेड पार्टनरशीप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्स (पीसीएएफ) मा आबद्ध भएको छ । बैंकले जिम्मेवार बैंकिङ, जलवायु कार्य तथा आफ्ना वित्तीय गतिविधिबाट हुने हरितगृह ग्यास उत्सर्जनको मापन र व्यवस्थापनलाई थप पारदर्शी बनाउने उद्देश्यले पीसीएएफको सदस्यता लिएको हो । पीसीएएफको सदस्य बनेसँगै बैंकले आफ्ना कर्जा तथा लगानीबाट हुने हरितगृह ग्यास…

  • एक वर्षमा बैंकिङ क्षेत्रको विदेशी सम्पत्ति ४६.८ प्रतिशतले बढ्यो

    एक वर्षमा बैंकिङ क्षेत्रको विदेशी सम्पत्ति ४६.८ प्रतिशतले बढ्यो

    एक वर्षको अवधिमा नेपालको बैंकिङ क्षेत्रको विदेशी सम्पत्ति ४६.८ प्रतिशतले वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म बैंकिङ क्षेत्रको कुल विदेशी सम्पत्ति ४१ खर्ब ४२ अर्ब ८५ करोड ५७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा यस्तो सम्पत्ति २८ खर्ब २१…

  • धनकुटामा पुराना उद्योग बन्द, नयाँ १४८ दर्ता

    धनकुटामा पुराना उद्योग बन्द, नयाँ १४८ दर्ता

    धनकुृटा जिल्लामा पुराना उद्योग बन्द गर्ने र नयाँ उद्योग स्थापना गर्नेहरुको सङ्ख्या घट्दै गएको छ । गत वर्ष १५१ उद्योग बन्द भएका छन् भने चालु आर्थिक वर्ष २०८३/८४ मा १४८ नयाँ उद्योग दर्ता भएका छन् । नव युवामा उत्साह र अनुदान लगायतका सेवा पाइने भएकाले उद्योग दर्ता गर्नेको सङ्ख्या बढ्दै…

  • रसुवागढी–केरुङ नाका बन्द भएपछि कोरला नाकामा कर्मचारी थपिँदै

    रसुवागढी–केरुङ नाका बन्द भएपछि कोरला नाकामा कर्मचारी थपिँदै

    नेपाल–चीन उत्तरी सीमा नाकामध्ये महत्वपूर्ण मानिएको कोरला नाकालाई थप व्यवस्थित र सक्रिय बनाउन मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ न्हेचुङस्थित मुस्ताङ भन्सार कार्यालय तथा प्लान्ट (वनस्पति) क्वारेन्टाइन कार्यालयमा कर्मचारी थपिने भएका छन्। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण रसुवागढी–केरुङ नाका पूर्ण रूपमा बन्द भएपछि कोरला नाकाबाट हुने आयात–निर्यातलाई सहज बनाउन सरकारले यहाँ जनशक्ति…

  • निक्षेप थुप्रिए पनि कर्जा प्रवाह सुस्त, बैंकिङ प्रणालीमा लगानीयोग्य रकमको चाप

    निक्षेप थुप्रिए पनि कर्जा प्रवाह सुस्त, बैंकिङ प्रणालीमा लगानीयोग्य रकमको चाप

    बैंक तथा वित्तीय संस्थामा निक्षेप संकलनले नयाँ उचाइ कायम गरे पनि त्यसअनुसार कर्जा प्रवाह विस्तार हुन नसक्दा बैंकिङ प्रणालीमा लगानीयोग्य रकम थुप्रिने क्रम बढेको छ । नेपाल राष्ट्र बैंकको असार मसान्त २०८३ सम्मको तथ्यांकले निक्षेप र कर्जा विस्तारबीच ठूलो असन्तुलन देखाएको हो । तथ्यांकअनुसार, बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप…

  • नबिल म्युचुअल फण्डअन्तर्गतका दुई योजनाको लाभांश घोषणा

    नबिल म्युचुअल फण्डअन्तर्गतका दुई योजनाको लाभांश घोषणा

    नबिल बैंक लिमिटेड कोष प्रवद्र्धक र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड योजना व्यवस्थापक रहेका नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई योजनाहरूले गत आर्थिक वर्ष मुनाफाबाट लाभांश घोषणा गरेका छन् । नबिल ब्यालेन्स्ड फण्ड–२ ले आफ्ना इकाईधनीलाई ३.५ प्रतिशत र नबिल ब्यालेन्स्ड फण्ड–३ ले आफ्ना इकाईधनीलाई २.५ प्रतिशत प्रतिफल वितरण गर्ने भएका…

  • बैंकिङ प्रणालीबाट राष्ट्र बैंकले आज ३५ अर्ब लिने

    बैंकिङ प्रणालीबाट राष्ट्र बैंकले आज ३५ अर्ब लिने

    बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले लगातार पैसा तानिरहेको छ । यसै क्रममा केन्द्रीय बैंकले भदौ २२ गते सोमबार बैंकिङ प्रणालीबाट ३५ अर्ब रुपैयाँ तान्ने भएको हो । केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकिङ प्रणालीबाट पैसा खिचिरहेको हो । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ…

  • मुक्तिनाथ क्यापिटलको दोस्रो म्युचुअल फण्ड आउँदै, १ अर्बको ‘मुक्तिनाथ म्युचुअल फण्ड २’ खुल्ने

    मुक्तिनाथ क्यापिटलको दोस्रो म्युचुअल फण्ड आउँदै, १ अर्बको ‘मुक्तिनाथ म्युचुअल फण्ड २’ खुल्ने

    मुक्तिनाथ क्यापिटल लिमिटेडले सामूहिक लगानी कोषअन्तर्गत आफ्नो दोस्रो म्युचुअल फण्ड निष्काशन गर्ने भएको छ। क्यापिटलले ‘मुक्तिनाथ म्युचुअल फण्ड २’ नामक बन्दमुखी योजना सञ्चालनमा ल्याउन लागेको हो। दीर्घकालीन रूपमा पुँजी बजारमा लगानी गर्ने उद्देश्यसहित ल्याउन लागिएको उक्त योजनाको कुल आकार १ अर्ब रुपैयाँ रहनेछ। क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यमा कुल…

  • चीनको ठूलो वित्तीय प्याकेज: बैंक तथा बीमा क्षेत्रमा ५४ अर्ब डलर लगानी प्रवाह

    चीनको ठूलो वित्तीय प्याकेज: बैंक तथा बीमा क्षेत्रमा ५४ अर्ब डलर लगानी प्रवाह

    विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनले सुस्त बन्दै गएको आर्थिक गतिविधिलाई पुनः गति दिन र वित्तीय प्रणालीलाई थप सबल बनाउन ५४ अर्ब अमेरिकी डलर बराबरको विशाल वित्तीय सहायता प्याकेज घोषणा गरेको छ। अर्थ मन्त्रालयको नेतृत्वमा सञ्चालन हुने यस योजनाअन्तर्गत आठवटा प्रमुख सरकारी स्वामित्वका बैंक तथा बीमा कम्पनीमा कुल ३६० अर्ब युआन…

Scroll to Top