Banijya News

बाणिज्य

कति छ विदेशी मुद्राको विनिमय दर ?

कति छ विदेशी मुद्राको विनिमय दर ?

नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर […]

प्रभु बैंकको नयाँ कर्जा योजना, घरका लागि ३ करोडसम्म र सवारीमा ७ वर्षसम्म अवधि

प्रभु बैंकको नयाँ कर्जा योजना, घरका लागि ३ करोडसम्म र सवारीमा ७ वर्षसम्म अवधि

प्रभु बैंक लिमिटेडले ग्राहकको वित्तीय आवश्यकता सहज र किफायती रूपमा पूरा गर्ने उद्देश्यले आकर्षक घर कर्जा तथा सवारी साधन कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले देशभरका शाखा तथा एक्सटेन्सन काउन्टरमार्फत यी कर्जा सुविधा उपलब्ध गराउने जनाएको छ । बैंकका अनुसार घर कर्जा योजनाअन्तर्गत ग्राहकले अधिकतम ३ करोड रुपैयाँसम्म कर्जा…


  • एक्सेल डेभलपमेन्ट बैंकको साधारणसभा आह्‌वान, के–के छन् प्रस्ताव ?

    एक्सेल डेभलपमेन्ट बैंकको साधारणसभा आह्‌वान, के–के छन् प्रस्ताव ?

    एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्‌वान गरेको छ । बैंकको साउन २८ गते बसेको सञ्चालक समितिको बैठकले २० औँ वार्षिक साधारण सभा आह्‌वान गरेको हो । बैठकले आगामी भदौ २४ गते झापाको बिर्तामोडमा रहेको सिद्धार्थ होटलमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ । सभामा अन्य…

  • काठमाडौँमा २४ सै घण्टा ग्यास बिक्रीको तयारी, ५० स्थान तोकिने

    काठमाडौँमा २४ सै घण्टा ग्यास बिक्रीको तयारी, ५० स्थान तोकिने

    काठमाडौँ उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव कम गर्न सरकारले २४ सै घण्टा ग्यास बिक्री गर्ने तयारी अघि बढाएको छ। उद्योग मन्त्रालयमा शुक्रबार भएको छलफलमा काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले राजधानीका विभिन्न स्थानमा चौबीसै घण्टा ग्यास बिक्रीको व्यवस्था मिलाउन लागिएको जानकारी दिएका हुन्। पौडेलका अनुसार उपभोक्तालाई सहज रूपमा…

  • सालपा विकास बैंकको नाफा ७६.९ लाख, लाभांश क्षमता भने ऋणात्मक

    सालपा विकास बैंकको नाफा ७६.९ लाख, लाभांश क्षमता भने ऋणात्मक

    सालपा विकास बैंकले गत आर्थिक वर्ष २०८२/८३ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विवरणअनुसार समीक्षा अवधिमा बैंकले ७६ लाख ९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ४४.४१ प्रतिशतले बढी हो । अघिल्लो आवमा बैंकले ५२ लाख…

  • राष्ट्र बैंकले २० अर्ब निक्षेप संकलन गर्दै, बैंकिङ प्रणालीको अधिक तरलता व्यवस्थापनमा जोड

    राष्ट्र बैंकले २० अर्ब निक्षेप संकलन गर्दै, बैंकिङ प्रणालीको अधिक तरलता व्यवस्थापनमा जोड

    बैंकिङ प्रणालीमा बढ्दै गएको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ। केन्द्रीय बैंकको मौद्रिक व्यवस्थापन विभागले ३५ दिन अवधिको ‘निक्षेप संकलन उपकरण’ प्रयोग गरी बैंक तथा वित्तीय संस्थाबाट उक्त रकम तान्न लागेको हो। बैंकिङ प्रणालीमा लगानीयोग्य रकम बढ्दै जाँदा त्यसको प्रभाव…

  • हिमालयन बैंकको नाफामा सुधार तर वित्तीय दबाब कायमै

    हिमालयन बैंकको नाफामा सुधार तर वित्तीय दबाब कायमै

    हिमालयन बैंकले आर्थिक वर्ष २०८२/८३ को अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफामा उल्लेख्य सुधार भएको जनाएको छ । बैंकका अनुसार असार मसान्तसम्ममा खुद नाफा १ अर्ब ४८ करोड ३ लाख ८५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १२ करोड ९७ लाख २६ हजार रुपैयाँ…

  • रेडिसन होटलमा ग्यास बरामद : कालोबजारीको आरोप कि सरकारी रणनीतिको गलत सन्देश ?

    रेडिसन होटलमा ग्यास बरामद : कालोबजारीको आरोप कि सरकारी रणनीतिको गलत सन्देश ?

    काठमाडौंमा रहेको रेडिसन होटलबाट ठूलो संख्यामा खाना पकाउने ग्यास सिलिन्डर बरामद भएपछि सुरु भएको विवादले ग्यास व्यवस्थापन, होटलको वास्तविक आवश्यकता र सरकारी अनुगमन प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ। अनुगमनका क्रममा होटल परिसरमा १८४ वटा सिलिन्डर भेटिएको र करिब ७० वटा सिलिन्डर एउटै पाइप प्रणालीमा जोडिएको अवस्थालाई आधार बनाउँदै कालोबजारीको आशंका…

  • मेट लाइफको बीमा व्यवसाय विस्तार, जीवन बीमा कोष बढ्दा नाफामा भने ५५ प्रतिशत गिरावट

    मेट लाइफको बीमा व्यवसाय विस्तार, जीवन बीमा कोष बढ्दा नाफामा भने ५५ प्रतिशत गिरावट

    मेट लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म व्यवसाय विस्तार गर्न सफल भए पनि खुद नाफामा भने उल्लेख्य गिरावट व्यहोरेको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार बीमा व्यवसायको आकार तथा जीवन बीमा कोषमा वृद्धि भएको छ। तर, खर्च र दाबी भुक्तानी बढ्दा कम्पनीको नाफामा दबाब परेको देखिएको छ।…

  • घोराही सिमेन्टको मुनाफा अझै ऋणात्मक, घाटा २५ करोड रुपैयाँ कमी

    घोराही सिमेन्टको मुनाफा अझै ऋणात्मक, घाटा २५ करोड रुपैयाँ कमी

    घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले गत आर्थिक वर्ष २०८२÷८३ मा अघिल्लो वर्षको तुलनामा घाटा घटाउन सफल भए पनि कम्पनी अझै नोक्सानीमै रहेको छ। कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार आर्थिक वर्षको चौथो त्रैमाससम्म ३० करोड ८ लाख रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नोक्सानी ५५ करोड…

  • पाल्पा सिमेन्टको नाफा ५९ प्रतिशत घट्यो, आम्दानीमा देखियो ठूलो दबाब

    पाल्पा सिमेन्टको नाफा ५९ प्रतिशत घट्यो, आम्दानीमा देखियो ठूलो दबाब

    पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको नाफामा गत आर्थिक वर्ष २०८२/८३ मा उल्लेख्य गिरावट आएको छ। कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीले ३ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ९ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। यस…

Scroll to Top