Banijya News

बाणिज्य

कुमारी सामूहिक लगानी कोषका तीन योजनाको लाभांश घोषणा

कुमारी सामूहिक लगानी कोषका तीन योजनाको लाभांश घोषणा

कुमारी बैंक लिमिटेडद्वारा प्रवद्र्धित तथा कुमारी क्यापिटल लिमिटेडद्वारा व्यवस्थापन एवं डिपोजिटरी सेवा प्रदान गरिएको कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालित […]

डिजिटल भुक्तानी सेवाले उजागर गर्यो सुरक्षा र सुशासनको संकट

डिजिटल भुक्तानी सेवाले उजागर गर्यो सुरक्षा र सुशासनको संकट

नेपालमा तीव्र रूपमा विस्तार भइरहेको डिजिटल भुक्तानी प्रणालीभित्र गम्भीर सुरक्षा, सुशासन र नियामक अनुपालनसम्बन्धी कमजोरीहरू रहेको तथ्य नेपाल राष्ट्र बैंकको पछिल्लो निरीक्षणबाट सार्वजनिक भएको छ। मोबाइल वालेट, भुक्तानी सेवा प्रदायक तथा भुक्तानी प्रणाली सञ्चालक संस्थाहरूमा ग्राहक पहिचान (केवाईसी), साइबर सुरक्षा, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणाली कमजोर रहेको पाइएको हो।…


  • नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्षसहित सञ्चालकलाई पक्राउ नगर्न सर्वोच्चको आदेश

    नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्षसहित सञ्चालकलाई पक्राउ नगर्न सर्वोच्चको आदेश

    स्मार्ट टेलिकमको धितो सम्पत्ति लिलाम बिक्री प्रक्रियासँग सम्बन्धित अनुसन्धानले नयाँ मोड लिएको छ। बैंकिङ क्षेत्र, कानुनी प्रक्रिया र नियामक निकायको भूमिकालाई लिएर चासो बढिरहेका बेला सर्वोच्च अदालतले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्षसहित सञ्चालकहरूलाई तत्काल पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। स्मार्ट टेलिकमको सम्पत्ति सरकारी स्वीकृतिविना बैंकले लिलाम गरेको…

  • ग्यासमा कृत्रिम अभाव र कालोबजारी भए उजुरी गर्न उद्योग मन्त्रालयको आग्रह

    ग्यासमा कृत्रिम अभाव र कालोबजारी भए उजुरी गर्न उद्योग मन्त्रालयको आग्रह

    पछिल्लो समय देशभरि खाना पकाउने एलपी ग्यासको चरम अभाव देखिएको छ । नेपाल आयल निगमले बजारमा खाना पकाउने एलपी ग्यासको अभाव नरहेको तथा ग्यासको आयात र आपूर्ति नियमित रूपमा भइरहेको बताएका बेला वास्तविकता यसको ठिक विपरीत रहेको छ । ग्यास नपाएर उपभोक्ताहरू घण्टौंसम्म लाइन बस्न बाध्य छन् । यो समस्याको…

  • बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी विमानस्थलबाट पक्राउ

    बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी विमानस्थलबाट पक्राउ

    बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी सिमराबाट काठमाडौँ आउने क्रममा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । सिन्धुपाल्चोकको इलाका प्रहरी कार्यालय नवलपुरमा बैङ्किङ कसुर मुद्दामा फरार इन्द्रावती गाउँपालिका–१ सिम्पाल काभ्रे बस्ने ४० वर्षीय रामबहादुर थापालाई विमानस्थलको आन्तरिक आगमन कक्षबाट आज पक्राउ गरिएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ । उनलाई…

  • निजी क्षेत्रलाई प्रोत्साहन गर्ने वातावरण बनाउन सार्वजनिक निकायलाई चेम्बर अध्यक्ष अग्रवालको आग्रह

    निजी क्षेत्रलाई प्रोत्साहन गर्ने वातावरण बनाउन सार्वजनिक निकायलाई चेम्बर अध्यक्ष अग्रवालको आग्रह

    नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले मुलुकको आर्थिक विकासलाई गति दिन सार्वजनिक तथा संवैधानिक निकायहरूले निजी क्षेत्रप्रति सहयोगी र सकारात्मक दृष्टिकोण अपनाउनुपर्ने बताएका छन्। नेपाल अडिटर्स एसोसिएसन (अडान) को वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले आर्थिक सुशासन, पारदर्शिता र लगानीमैत्री वातावरण निर्माणका लागि नियामक निकायको भूमिका महत्त्वपूर्ण भए पनि त्यसले…

  • उपत्यकामा बजार अनुगमनमा दुई व्यवसायीलाई जरिवाना, अन्यलाई सुधार गर्न निर्देशन

    उपत्यकामा बजार अनुगमनमा दुई व्यवसायीलाई जरिवाना, अन्यलाई सुधार गर्न निर्देशन

    वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारलाई व्यवस्थित, पारदर्शी र उपभोक्तामैत्री बनाउन काठमाडौँ उपत्यकामा नियमित बजार अनुगमनलाई निरन्तरता दिएको छ। बुधबार गरिएको स्थलगत अनुगमनका क्रममा उपत्यकाका १२ वटा व्यावसायिक फर्मको निरीक्षण गरिएको थियो। निरीक्षणका क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ विपरीत गतिविधि गरेको पाइएपछि केही व्यवसायीलाई जरिवाना गरिएको छ भने अन्यलाई…

  • बिनादर्ता सञ्चालित व्यवसायलाई दर्ता गर्न हल्दीबारीको निर्देशन

    बिनादर्ता सञ्चालित व्यवसायलाई दर्ता गर्न हल्दीबारीको निर्देशन

    हल्दीबारी गाउँपालिकाले बजार अनुगमनका क्रममा हल्दीबारी–४ स्थित बडावारी क्षेत्रका २० भन्दा बढी किराना, हार्डवेयर, कपडा, खाजा घर तथा सैलुनमध्ये अधिकांश व्यवसाय बिनादर्ता तथा आवश्यक कानुनी कागजातबिनै सञ्चालन भइरहेको पाएको छ । बुधबार भएको अनुगमनपछि गाउँपालिकाले त्यस्ता व्यवसायलाई आगामी २५ गतेभित्र गाउँपालिकामा दर्ता भई आवश्यक प्रक्रिया पूरा गरेर मात्र व्यवसाय सञ्चालन…

  • खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन प्रभावकारी कदम चाल्न निर्देशन

    खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन प्रभावकारी कदम चाल्न निर्देशन

    बजारमा देखिएको खाना पकाउने ग्यासको अभाव, दैनिक उपभोग्य वस्तुको बढ्दो मूल्य र कालोबजारीप्रति राष्ट्रिय सभाले गम्भीर चासो व्यक्त गर्दै सरकारलाई तत्काल प्रभावकारी कदम चाल्न निर्देशन दिएको छ। उपभोक्ताको अधिकार सुनिश्चित गर्न बजार व्यवस्थापनमा ढिलासुस्ती गर्न नहुने भन्दै सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले ग्यास आपूर्ति सहज बनाउनदेखि नियमित बजार अनुगमनसम्मका…

Scroll to Top