Banijya News

बाणिज्य

उपत्यकामा बजार अनुगमनमा दुई व्यवसायीलाई जरिवाना, अन्यलाई सुधार गर्न निर्देशन

उपत्यकामा बजार अनुगमनमा दुई व्यवसायीलाई जरिवाना, अन्यलाई सुधार गर्न निर्देशन

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारलाई व्यवस्थित, पारदर्शी र उपभोक्तामैत्री बनाउन काठमाडौँ उपत्यकामा नियमित बजार अनुगमनलाई निरन्तरता दिएको छ। […]

खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन प्रभावकारी कदम चाल्न निर्देशन

खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन प्रभावकारी कदम चाल्न निर्देशन

बजारमा देखिएको खाना पकाउने ग्यासको अभाव, दैनिक उपभोग्य वस्तुको बढ्दो मूल्य र कालोबजारीप्रति राष्ट्रिय सभाले गम्भीर चासो व्यक्त गर्दै सरकारलाई तत्काल प्रभावकारी कदम चाल्न निर्देशन दिएको छ। उपभोक्ताको अधिकार सुनिश्चित गर्न बजार व्यवस्थापनमा ढिलासुस्ती गर्न नहुने भन्दै सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले ग्यास आपूर्ति सहज बनाउनदेखि नियमित बजार अनुगमनसम्मका…


  • ‘फ्री भिसा–फ्री टिकट’ कागजमै सीमित, श्रमिकमाथि ठगी बढ्यो; नीति पुनरावलोकनको तयारी

    ‘फ्री भिसा–फ्री टिकट’ कागजमै सीमित, श्रमिकमाथि ठगी बढ्यो; नीति पुनरावलोकनको तयारी

    सरकारले एक दशकअघि ठूलो अपेक्षासहित लागू गरेको ‘फ्री भिसा–फ्री टिकट’ नीति व्यवहारमा भने प्रभावकारी बन्न नसकेको स्वीकारोक्ति स्वयं श्रम नेतृत्वबाट आएको छ। युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले अधिकांश नेपाली श्रमिक अझै पनि यस नीतिको लाभबाट वञ्चित रहेको बताउँदै यसको नाममा उल्टै आर्थिक शोषण र ठगी बढेको बताएका छन्।…

  • नेपाल बैंकका ग्राहक र कर्मचारीलाई पिपल्स डेन्टल कलेज एण्ड हस्पिटलमा विशेष छुट

    नेपाल बैंकका ग्राहक र कर्मचारीलाई पिपल्स डेन्टल कलेज एण्ड हस्पिटलमा विशेष छुट

    नेपाल बैंक लिमिटेडका ग्राहक र कार्यरत कर्मचारीले पिपल्स डेन्टल कलेज एण्ड हस्पिटलमा उपचार गर्दा विशेष छुट पाउने भएका छन् ।नेपाल बैंक र र काठमाडौंको नयाँबजारमा रहेको पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लिबीच बैंकका ग्राहक र कर्मचारीलाई छुट दिने सम्झौता भएसँगै यस्तो छुट पाउने भएका हुन् । दुई संस्थाबीच भएको सम्झौताअनुसार…

  • पुरानो नगद लाभांश बुझिलिन तीन वाणिज्य बैंकको आग्रह

    पुरानो नगद लाभांश बुझिलिन तीन वाणिज्य बैंकको आग्रह

    तीन वाणिज्य बैंकले पाँच वर्षको पुरानो नगद लाभांश बुझिलिन आउन शेयरधनीहरुलाई आग्रह गरेका छन् । ग्लोबल आइएमई बैंक, सानिमा बैंक र नेपाल एसआईबी बैंकले लिन बाँकी पुरानो नगद लाभांश बुझिलिन आउन आग्रह गरेका हुन् । ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०६६/६७ देखि २०७६/७७ सम्म ५ वर्षको नगद लाभांश बुझिलिन आउन…

  • महालक्ष्मी विकास बैंकको नाफा र ईपीएस दुवै बढ्यो, अन्य वित्तीय अवस्था कस्तो ?

    महालक्ष्मी विकास बैंकको नाफा र ईपीएस दुवै बढ्यो, अन्य वित्तीय अवस्था कस्तो ?

    महालक्ष्मी विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासमा आफ्‌नो नाफा ४८.४६ प्रतिशतले बढाएको छ । बैंकले समीक्षा अवधिसम्म ६२ करोड ९९ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको विवरणअनुसार, अघिल्लो आवमा ४२ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंकको खुद ब्याज…

  • बैंकिङ प्रणालीको अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकद्वारा ८५ अर्ब रुपैयाँ निक्षेप संकलन

    बैंकिङ प्रणालीको अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकद्वारा ८५ अर्ब रुपैयाँ निक्षेप संकलन

     बैंक तथा वित्तीय संस्थामा तरलता (लगानीयोग्य रकम) अत्यधिक मात्रामा थुप्रिएपछि नेपाल राष्ट्र बैंकले त्यसलाई व्यवस्थापन गर्ने उद्देश्यले ८५ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ। केन्द्रीय बैंकले बुधबार ९० दिन अवधिको निक्षेप संकलन उपकरणमार्फत उक्त रकम बजारबाट तान्न लागेको हो। राष्ट्र बैंकका अनुसार निक्षेप संकलन प्रक्रिया बोलकबोल (अक्सन) प्रणालीमार्फत…

  • अमेरिकी डलरको मूल्य बढ्यो, अन्यको के ?

    अमेरिकी डलरको मूल्य बढ्यो, अन्यको के ?

    नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९१ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ३१ पैसा र बिक्रीदर १७६ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर…

  • अवैध रूपमा बढ्यो इलेक्ट्रिक स्कुटर आयात

    अवैध रूपमा बढ्यो इलेक्ट्रिक स्कुटर आयात

    कञ्चनपुरमा भन्सार छलेर अवैध रूपमा इलेक्ट्रिक स्कुटर आयात बढेपछि स्थानीय प्रशासनले कडाइ गरेको छ । पछिल्लो एक महिनामा मात्र भारतबाट भन्सार छलेर अवैध रूपमा नेपाल भित्र्याइएका तथा दर्ता नगरी सञ्चालनमा रहेका १२ वटा इलेक्ट्रिक स्कुटर प्रहरीले नियन्त्रणमा लिएर भन्सार कार्यालयलाई बुझाएको छ । खुला सीमा नाका रहेको कञ्चनपुरका विभिन्न स्थानबाट…

  • निगम भन्छ ‘ग्यासको अभाव छैन्’, उपभोक्ताले भने पाउँदैनन ग्यास

    निगम भन्छ ‘ग्यासको अभाव छैन्’, उपभोक्ताले भने पाउँदैनन ग्यास

    नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट गर्दै उपभोक्तालाई आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न र अनावश्यक रूपमा सिलिन्डर भण्डारण नगर्न आग्रह गरेको छ। पछिल्ला केही दिनयता बजारमा ग्यास अभाव भएको भन्दै आएका गुनासा र सामाजिक सञ्जालमा फैलिएका विभिन्न सूचनाप्रति ध्यानाकर्षण भएको जनाउँदै निगमले देशभर मागअनुसार ग्यास आपूर्ति नियमित…

  • विश्व बैंकको प्रतिवेदन: एआईले विकासोन्मुख देशको विकासलाई दशकौँबाट दशकमै पुर्‍याउन सक्छ

    विश्व बैंकको प्रतिवेदन: एआईले विकासोन्मुख देशको विकासलाई दशकौँबाट दशकमै पुर्‍याउन सक्छ

    आर्टिफिसियल इन्टेलिजेन्स (एआई) विकासोन्मुख देशहरूको आर्थिक तथा सामाजिक रूपान्तरणको प्रमुख आधार बन्न सक्ने विश्व बैंकले औंल्याएको छ। हालै सार्वजनिक गरिएको ‘विश्व विकास प्रतिवेदन २०२६’ मा एआईलाई सही नीति, पूर्वाधार र जनशक्तिसँग जोड्न सके विकासका लागि दशकौँ लाग्ने उपलब्धि एकै दशकभित्र हासिल गर्न सकिने उल्लेख गरिएको छ। प्रतिवेदनले एआईलाई केवल नयाँ…

  • ग्यास अभाव अन्त्य गर्न प्रधानमन्त्री कार्यालयमा उच्चस्तरीय छलफल, तीन महिनासम्म आयात बढाइने

    ग्यास अभाव अन्त्य गर्न प्रधानमन्त्री कार्यालयमा उच्चस्तरीय छलफल, तीन महिनासम्म आयात बढाइने

    पछिल्ला केही सातादेखि देशका विभिन्न जिल्लामा देखिएको खाना पकाउने एलपी ग्यासको अभाव र उपभोक्ताको बढ्दो गुनासोपछि सरकारले समस्या समाधानका लागि सक्रियता बढाएको छ। मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मुख्य सचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा बसेको उच्चस्तरीय बैठकले ग्यास आपूर्तिलाई नियमित, सहज र प्रभावकारी बनाउन तत्कालका साथै दीर्घकालीन उपायहरू अघि बढाउने…

Scroll to Top