Banijya News

बैंक

सिटिजन्स बैंक २०औँ वर्षमा प्रवेश

सिटिजन्स बैंक २०औँ वर्षमा प्रवेश

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आज १९ वर्ष पूरा गरी २० वर्षमा प्रवेश गरेको अवसरमा आफ्नो १९ औँ वार्षिकोत्सव मनाएको छ […]

नागरिक लगानी कोषको उपदान तथा पेन्सन योजनामा मेरो माइक्रोफाइनान्स आबद्ध

नागरिक लगानी कोषको उपदान तथा पेन्सन योजनामा मेरो माइक्रोफाइनान्स आबद्ध

नागरिक लगानी कोषले सञ्चालन गरेको उपदान तथा पेन्सन योजनामा मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था आबद्ध भएको छ । सो सम्बन्धी समझदारी पत्र सोमबार कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र मेरो माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालबीच हस्तान्तरण भएको हो । ६४ जिल्ला कार्यक्षेत्र रहेको यस लघुवित्तमा करिब पाँच सय…


  • प्रभु बैंकको २.४४ लाख कित्ता संस्थापक शेयर बिक्री खुला

    प्रभु बैंकको २.४४ लाख कित्ता संस्थापक शेयर बिक्री खुला

    प्रभु बैंक लिमिटेडले आफ्ना तीन जना संस्थापक शेयरधनीहरूको स्वामित्वमा रहेको कुल २ लाख ४४ हजार १२४ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ। यसअघि विद्यमान संस्थापक शेयरधनीहरूलाई ३५ दिनको म्याद दिई प्राथमिकता दिइएकोमा सो अवधिमा शेयर बिक्री नभएपछि बैंकले अहिले अन्य इच्छुक व्यक्ति तथा संस्थाहरूका लागि यो प्रक्रिया…

  • कामना सेवा विकास बैंकको नाफा १९.३७ प्रतिशतको वृद्धि

    कामना सेवा विकास बैंकको नाफा १९.३७ प्रतिशतको वृद्धि

    चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कामना सेवा विकास बैंकले आफ्नो व्यवसायिक नाफामा उल्लेख्य सुधार गरेको छ। बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार यस अवधिमा ५८ करोड ८७ लाख रुपैयाँ खुद नाफा आर्जन भएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा १९.३७ प्रतिशतले बढी हो। गत वर्ष बैंकले ४९ करोड…

  • निफ्राको नाफामा २८.५३ प्रतिशतको गिरावट

    निफ्राको नाफामा २८.५३ प्रतिशतको गिरावट

    नेपालको पूर्वाधार विकासमा लगानी गर्ने मुख्य उद्देश्यका साथ स्थापित नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ, जसले बैंकको नाफामा उल्लेख्य संकुचन आएको देखाएको छ। सार्वजनिक विवरण अनुसार बैंकले समीक्षा अवधिको ९ महिनामा ६४ करोड ३३ लाख रुपैयाँ मात्र खुद नाफा…

  • Default Image

    विदेशी मुद्राको विनिमयदर निर्धारण, कति छ आजको बिनिमयदर ?

    नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४८ रूपैयाँ ३९ पैसा र बिक्रीदर १४८ रूपैयाँ ९९ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रूपैयाँ ०६ पैसा र बिक्रीदर १७५ रूपैयाँ ७६ पैसा, युके पाउण्ड स्ट्रलिङ…

  • मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा तारा मानन्धर नियुक्त

    मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा तारा मानन्धर नियुक्त

    मुक्तिनाथ विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा तारा मानन्धर नियुक्त भएका छन । बैंक सञ्चालक समितिको ३७१ औँ बैठकले उनलाई आगामी ४ वर्षका लागि सो जिम्मेवारी सुम्पिने निर्णय गरेको हो। नवनियुक्त सीईओ मानन्धरले आगामी २०८३ जेठ १ गतेदेखि आफ्नो कार्यभार समहाल्नेछन । हालका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलको…

  • महालक्ष्मी विकास बैंकद्वारा नयाँ वर्षमा विशेष योजना सार्वजनिक

    महालक्ष्मी विकास बैंकद्वारा नयाँ वर्षमा विशेष योजना सार्वजनिक

    महालक्ष्मी विकास बैंकले विक्रम संवत् २०८३ लाई 'विद्युतीय कारोबार प्रवर्द्धन वर्ष' का रूपमा मनाउने घोषणा गर्दै विभिन्न ग्राहकमुखी योजनाहरू ल्याएको छ। बैंकको मोबाइल वित्तीय सेवामार्फत वैशाख पहिलो साता कारोबार गर्ने ग्राहकहरूमध्ये गोलाप्रथाबाट छानिने तीन जोडीलाई पोखरा, चितवन र मनकामनाको भ्रमण प्याकेज प्रदान गरिने बैंकले जनाएको छ। साथै, विद्युतीय माध्यमबाट भुक्तानी…

  • तरलता व्यवस्थापनका लागि १ खर्बको निक्षेप संकलन गर्दै राष्ट्र बैंक

    तरलता व्यवस्थापनका लागि १ खर्बको निक्षेप संकलन गर्दै राष्ट्र बैंक

    नेपाल राष्ट्र बैंकले शुक्रबार १ खर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ। बैंकले निक्षेप संकलन उपकरण बोलकबोलमार्फत एकैदिन सो रकम बराबरको तरलता प्रशोचन गर्न लागेको हो। ५६ दिनका लागि बोलकबोल हुने यस निक्षेप संकलन उपकरणमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरू सहभागी हुन सक्नेछन्। वैशाख ४ गते बोलकबोल हुने…

  • सुनको मूल्य तोलामा ३ हजार घट्यो, चाँदी पनि सस्तो

    सुनको मूल्य तोलामा ३ हजार घट्यो, चाँदी पनि सस्तो

    नेपाली बजारमा सुनको मूल्यमा आज गिरावट आएको छ। सुनको भाउ तोलामा ३ हजार रुपैयाँले घटेर २ लाख ९९ हजार ८ सय रुपैयाँमा कायम भएको छ। यसअघि बिहीबार र शुक्रबार भने सुनको मूल्य तोलामा ६ हजार १ सय रुपैयाँले बढेको थियो र हिजो ३ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार…

  • प्रभु बैंक-मर्केन्टाइल अफिस सिस्टमबीच विशेष छुटसम्बन्धी सम्झौता

    प्रभु बैंक-मर्केन्टाइल अफिस सिस्टमबीच विशेष छुटसम्बन्धी सम्झौता

    नेपालका लागि एसर (Acer) ल्यापटप र एप्सन (Epson) प्रिन्टरको आधिकारिक विक्रेता मर्केन्टाइल अफिस सिस्टम प्रा. लि. र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहक तथा कर्मचारीहरूलाई विशेष सेवा सुविधा र छुट प्रदान गर्ने सम्बन्धी एक महत्वपूर्ण समझदारी पत्रमा हस्ताक्षर भएको छ। यस सम्झौताले प्रविधिमा पहुँच बढाउन र बैंकसँग आबद्ध व्यक्तिहरूलाई सुलभ…

  • विश्वस्तरीय नेपाली बैंक बन्ने दौडमा नबिल : नयाँ वर्षसँगै नयाँ लक्ष्य

    विश्वस्तरीय नेपाली बैंक बन्ने दौडमा नबिल : नयाँ वर्षसँगै नयाँ लक्ष्य

    नेपालको बैंकिङ क्षेत्रमा चार दशकदेखि नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको नबिल बैंक लिमिटेडले नयाँ वर्ष २०८३ को अवसर पारेर आफ्नो संस्थागत लक्ष्य र मूल्यमान्यतामा आमूल परिवर्तनको घोषणा गरेको छ। 'भविष्यका लागि तयार बैंक' बन्ने सङ्कल्पसहित बैंकले आफूलाई विश्वस्तरीय नेपाली बैंकका रूपमा स्थापित गर्ने नयाँ मार्गचित्र सार्वजनिक गरेको हो। यस रूपान्तरणको मुख्य…

Scroll to Top