Banijya News

बैंक

सुनको मूल्य तोलामा ३ हजार घट्यो, चाँदी पनि सस्तो

सुनको मूल्य तोलामा ३ हजार घट्यो, चाँदी पनि सस्तो

नेपाली बजारमा सुनको मूल्यमा आज गिरावट आएको छ। सुनको भाउ तोलामा ३ हजार रुपैयाँले घटेर २ लाख ९९ हजार ८ […]

विश्वस्तरीय नेपाली बैंक बन्ने दौडमा नबिल : नयाँ वर्षसँगै नयाँ लक्ष्य

विश्वस्तरीय नेपाली बैंक बन्ने दौडमा नबिल : नयाँ वर्षसँगै नयाँ लक्ष्य

नेपालको बैंकिङ क्षेत्रमा चार दशकदेखि नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको नबिल बैंक लिमिटेडले नयाँ वर्ष २०८३ को अवसर पारेर आफ्नो संस्थागत लक्ष्य र मूल्यमान्यतामा आमूल परिवर्तनको घोषणा गरेको छ। 'भविष्यका लागि तयार बैंक' बन्ने सङ्कल्पसहित बैंकले आफूलाई विश्वस्तरीय नेपाली बैंकका रूपमा स्थापित गर्ने नयाँ मार्गचित्र सार्वजनिक गरेको हो। यस रूपान्तरणको मुख्य…


  • ग्राहकको व्यवहार परिवर्तन गर्न कामना सेवाले ल्यायो ‘वित्तीय साक्षरता कथा संग्रह’

    ग्राहकको व्यवहार परिवर्तन गर्न कामना सेवाले ल्यायो ‘वित्तीय साक्षरता कथा संग्रह’

    कामना सेवा विकास बैंक लिमिटेडले वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यसहित ‘वित्तीय साक्षरता कथा संग्रह’ तथा सम्बन्धित भिडियो सामग्री सार्वजनिक गरेको छ । नयाँ वर्ष २०८३ को अवसरमा सार्वजनिक गरिएको उक्त कथा संग्रहको अनावरण बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले गरेका हुन् ।  बैंकले वित्तीय साक्षरतालाई केवल सूचना नभई व्यवहार परिवर्तन…

  • बजारबाट ५६ दिनका लागि ४० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

    बजारबाट ५६ दिनका लागि ४० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

     तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले बुधबार बजारबाट ४० अर्ब रुपैयाँ निक्षेप खिच्दै छ ।  राष्ट्र बैंकले ५६ दिनका लागि निक्षेप संकलन उपकरणमार्फत ४० अर्ब रुपैयाँ खिच्न लागेको हो ।  निक्षेप संकलनको बोलकबोल तथा निष्कासन आजै हुनेछ । इच्छुक बैंक तथा वित्तीय संस्थाले दिउँसो ३ बजेसम्म अनलाइन बिडिङमार्फत बोलकबोल गर्नुपर्नेछ…

  • महालक्ष्मी बैंकको नयाँ वर्ष अफर: ३ जोडीलाई भ्रमण प्याकेज-७ वर्ष स्थिर ब्याजदरमा घरकर्जा

    महालक्ष्मी बैंकको नयाँ वर्ष अफर: ३ जोडीलाई भ्रमण प्याकेज-७ वर्ष स्थिर ब्याजदरमा घरकर्जा

    महालक्ष्मी विकास बैंकले नेपाली नयाँ वर्ष २०८३ लाई 'डिजिटल प्रवर्द्धन वर्ष' का रूपमा मनाउँदै ग्राहकहरूका लागि आकर्षक योजनाहरू सार्वजनिक गरेको छ। बैंकको मोबाइल एप "महालक्ष्मी स्मार्ट साथी" मार्फत वैशाख पहिलो हप्ता कम्तीमा एक सफल कारोबार गर्ने सक्रिय प्रयोगकर्ताहरूमध्ये गोलाप्रथाबाट छानिने तीन जनाले जोडीसहित पोखरा, चितवन र मनकामना भ्रमणको अवसर प्राप्त…

  • राष्ट्र बैंकद्वारा घरजग्गा कारोबारको प्रवृत्तिसम्बन्धी तथ्यांक सार्वजनिक

    राष्ट्र बैंकद्वारा घरजग्गा कारोबारको प्रवृत्तिसम्बन्धी तथ्यांक सार्वजनिक

    नेपाल राष्ट्र बैंकले रियलस्टेट (घरजग्गा) कारोबारको वर्तमान अवस्था तथा प्रवृत्तिसम्बन्धी विस्तृत तथ्याङ्क आज सार्वजनिक गरेको छ । बैंकले आर्थिक वर्ष २०७९/८० लाई आधार वर्ष मानेर सो तथ्याङ्क प्रकाशन गरेको जनाएको छ । बैंकका अनुसार भूमि व्यवस्थापन तथा अभिलेख विभाग, आन्तरिक राजस्व विभाग र आफ्नै स्रोतबाट सङ्कलित तथ्याङ्कका आधारमा घरजग्गा कारोबारसम्बन्धी…

  • लघुवित्त क्षेत्रमा तीन ऐतिहासिक एकीकरण : ठूलो संरचनात्मक परिवर्तनको संकेत

    लघुवित्त क्षेत्रमा तीन ऐतिहासिक एकीकरण : ठूलो संरचनात्मक परिवर्तनको संकेत

    नेपालको लघुवित्त वित्तीय क्षेत्रमा अहिलेसम्मकै ठूलो संस्थागत एकीकरण प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ। देशका तीन प्रमुख लघुवित्त संस्थाहरू—जीवन विकास लघुवित्त वित्तीय संस्था, युनिक नेपाल लघुवित्त र मानुषी लघुवित्त वित्तीय संस्थाबीच मर्जर सम्झौता भएपछि वित्तीय क्षेत्रमा व्यापक चासो र बहस सिर्जना भएको छ। यसलाई सामान्य कम्पनीगत गाभिनेमात्र नभई लघुवित्त संरचनामा…

  • कामना सेवा विकास बैंकद्वारा निःशुल्क स्वास्थ्य शिविर

    कामना सेवा विकास बैंकद्वारा निःशुल्क स्वास्थ्य शिविर

    कामना सेवा विकास बैंक लिमिटेडले रूपन्देही जिल्लाको सियारी ६, बर्दहवास्थित श्री दुर्गा देवी माध्यमिक विद्यालयको परिसरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । उक्त स्वास्थ्य शिविरमा हाडजोर्नी तथा नशा रोग, स्त्री तथा प्रसुती रोग, नाक, कान तथा घाँटी रोग, आन्तरिक रोग र दाँत तथा मुख रोग परीक्षण गरिएको थियो ।…

  • बजारको तरलता व्यवस्थापन गर्न ५ दिनका लागि १ खर्ब २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

    बजारको तरलता व्यवस्थापन गर्न ५ दिनका लागि १ खर्ब २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

    नेपाल राष्ट्र बैंकले बजारमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न शुक्रबार १ खर्ब २५ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ। केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत बोलकबोल प्रणालीबाट उक्त रकम खिच्न लागेको हो। पछिल्लो समय आर्थिक गतिविधि सुस्त रहनुका साथै कर्जा प्रवाह अपेक्षाअनुसार बढ्न नसक्दा बैंकिङ प्रणालीमा तरलता उच्च स्तरमै…

  • तरकारी खेती प्रवर्द्धन गर्न कृषि विकास बैंकको नयाँ भित्ते पात्रो

    तरकारी खेती प्रवर्द्धन गर्न कृषि विकास बैंकको नयाँ भित्ते पात्रो

    परम्परागत खेती प्रणालीलाई आधुनिकीकरण गर्दै तरकारी मूल्य शृङ्खलालाई बलियो बनाउने लक्ष्यका साथ कृषि विकास बैंक लिमिटेडले 'व्यवसायिक तरकारी खेती' थिममा आधारित २०८३ सालको भित्ते पात्रो सार्वजनिक गरेको छ। विशेषगरी किसान र सर्वसाधारणलाई लक्षित गरी तयार पारिएको यस पात्रोमा विभिन्न तरकारीहरूको आर्थिक महत्त्व, उत्पादन प्रक्रिया र पोषणसम्बन्धी बहुउपयोगी जानकारीहरू समावेश गरिएको…

  • कामना सेवा विकास बैंकले पायो मर्चेण्ट बैंकिङ गर्ने स्वीकृति

    कामना सेवा विकास बैंकले पायो मर्चेण्ट बैंकिङ गर्ने स्वीकृति

    कामना सेवा विकास बैंकले मर्चेण्ट बैंकिङ क्षेत्रमा प्रवेश गर्ने उद्देश्यका साथ आकाश क्यापिटल लिमिटेडको संस्थापक शेयर खरिद प्रक्रिया अघि बढाएको छ। बैंकले आकाश क्यापिटललाई आफ्नो सहायक कम्पनीको रूपमा सञ्चालन गर्न नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति समेत प्राप्त गरिसकेको छ। यसअघि नै दुई संस्थाबीच शेयर खरिद-बिक्रीसम्बन्धी प्रारम्भिक सम्झौता भइसकेको थियो, जसलाई…

  • कामना सेवा विकास बैंकद्वारा सहायक कम्पनी स्थापना

    कामना सेवा विकास बैंकद्वारा सहायक कम्पनी स्थापना

    कामना सेवा विकास बैंक लिमिटेडले मर्चेण्ट बैंकिङ सम्बन्धी कार्य गर्नका लागि आकाश क्यापिटल लिमिटेडको संस्थापक सेयर खरिद गरि उक्त कम्पनीलाई आफ्नो सहायक कम्पनीको रुपमा सञ्चालन गर्ने भएको छ । उक्त कम्पनीलाई सहायक कम्पनीको रुपमा सञ्चालन गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृती प्राप्त गरिसकेको बैंकले जनाएको छ । यस अघि बैंक र…

Scroll to Top