नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशत रहने प्रक्षेपण
चालू आर्थिक वर्ष ०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित हुने विश्व बैंकले प्रक्षेपण गरेको छ । विश्व बैंकले बुधबार सार्वजनिक गरेको ‘नेपाल डेभलपमेन्ट अपडेट’ले आर्थिक वृद्धिदर गत आवको तुलनामा २.३ विन्दु प्रतिशतले घट्ने देखाएको हो । विश्व बैंकले मध्यपूर्वमा जारी द्वन्द्व र आन्तरिक अवरोधका बिच आर्थिक वर्ष ०८२/८३ मा नेपालको…

