सहकारी संस्थाहरुद्धारा ९ खर्ब २३ अर्ब ऋण लगानी
मुलुकभर रहेका सहकारी संघसंस्थामा नागरिकको बचत कुल सवा ११ खर्ब रुपैयाँ पाइएको छ । सञ्चालनमा रहेका करिब ३२ हजार सहकारी संघसंस्थामा गरेर ११ खर्ब २५ अर्ब रुपैयाँ बचत (निक्षेप) संकलन र ९ खर्ब २३ अर्ब ऋण लगानी भएको राष्ट्रिय सहकारी प्राधिकरणले बताएको छ । प्राधिकरणले सार्वजनिक गरेको ‘सहकारी क्षेत्रको स्थिति पत्र’ ले…

