ग्लोबल आइएमई बैंकको २० औँ साधारणसभा सम्पन्न
ग्लोबल आइएमई बैंक लिमिटेडको २० औँ वार्षिक साधारणसभा शुक्रबार काठमाडौँमा सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८२र८३ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चुक्ता पुँजीको कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतले पारित गरेको छ। जसमध्ये ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित ६ प्रतिशत नगद लाभांश रहेको छ। सञ्चालक समितिका…

